कीवर्डहरू -

समाचार

लक्ष्मी सनराइज बैंकको दशैं योजना, मोबाइल बैंकिङबाट टिकट काट्दा क्यासब्याक

नेपालीहरुको महान् चाड दसैँलाई लक्षित गरी विभिन्न अफरहरूसहित लक्ष्मी सनराइज बैंकले ‘दशैँ आयो’ योजना ल्याएको छ । दसैँको उपलक्ष्यमा अझ उत्साह र रमाइलो थप्न यो योजना ल्याइएको बैकले जनाएको छ ।

असोज १८ देखि कार्तिक ३० गतेसम्म लागू हुने यस योजना अन्तर्गत लक्ष्मी सनराइज बैंकको मोबाइल मनि, डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोगमा विभिन्न प्रकारका क्यासब्याक  प्राप्त गर्न सकिने छ । परम्परागत रूपमा दसैँमा गरिने गतिविधिहरुलाई थप उत्साह प्रदान गर्न सो योजना ल्याइएको हो।

पहिलो अफर घुम्न जाउँलामा लक्ष्मी सनराइज बैंकको मोबाइल मनि प्रयोग गरी बस र हवाई टिकट खरिद गर्दा क्रमशः २५० र ५०० रूपैयाँको क्यासब्याक पाउन सकिने छ। यो अफर असोज १८गते देखि कात्तिक ९गतेसम्म लागु हुनेछ भने क्यासब्याक प्राप्त गर्नका लागि मोबाइल मनिमार्फत टिकट काट्नुका साथै सो अवधिभित्र कुनै एक बिल भुक्तानी पनि गर्नु पर्नेछ।

अर्को अफर शपिङ्ग गरौँलामा भाटभटेनी सुपरमार्केटमा सामान खरिद गरी क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत वा बढीमा रु १००० सम्मको क्यास ब्याक पाउन सकिनेछ। सो योजना असोज २७ गतेदेखि कात्तिक ३ गतेसम्म लागू रहनेछ ।

यसैगरी ‘खाउँला पिउँला’ योजनामा असोज २८ गते देखि कात्तिक १२ गते सम्म फुडमान्डु एपबाट अर्डरगरी लक्ष्मी सन्राज बैंकको डेबिट– क्रेडिट कार्ड वा मोबाइल मनिबाट अन्लाइन भुक्तानी गर्दा प्रतिदिन प्रति व्यक्ति २० प्रतिशत वा बढीमा २०० रूपैयाँसम्म क्यास ब्याक पाउन सकिनेछ।

समाचार

एप्पलले हरेक वर्ष किन ल्याउँछ नयाँ आईफोन ?

एप्पलले हरेक वर्ष आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ आईफोन ल्याउँछ । केही समय अगाडि म…

डिशहोमका ग्राहक राईले जिते एक लाख नगद

‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत ०२५६४१९५२९६ क्यास आईडीका ग्रा…

सामसङको मोबाइल वा ट्याबलेट किन्दा स्कुटर जित्ने मौका 

‘सामसङ मोबाइल च्याप्पै, स्कूटर झ्याप्पै’ दशैं कन्जुमर प्रमोसन योजनाका ९ जना भाग्यशाली…

शत्रुले प्रहार गरेका रकेट आकाशमै नष्ट गर्ने इजरायलको ‘आईरन डोम’ प्रविधि, कसरी गर्छ काम ?

गत शनिबारदेखि इजरायल र हमासबीच युद्ध जारी छ । गत ७ अक्टोबरमा प्यालेस्टिनी इस्लामिक…

अनरको फेस्टिभ अफर, स्मार्टफोन किन्दा दैनिक उपहारसँगै भेस्पा स्कुटर जित्ने मौका

नेपालका लागि अनर स्मार्टफोनको आधिकारिक वितरक सेलट्रोन नेपालले आफ्ना ग्राहकका लागि …

एनटी फाइबरको दशैं तिहार अफर, पुरानै मूल्यमा बढी स्पीडको इन्टरनेट पाइने

नेपाल टेलिकमले आगामी बिहिबारदेखि लागु हुनेगरी एनटी फाइबर सेवाका व्यक्तिगत प्याके…

कुशल, रोहित र दीपेन्द्र एफवान सफ्ट ग्रुपको ब्रान्ड एन्डोर्सरको रूपमा आवद्ध

एफवान सफ्ट ग्रुप, नेपालको अग्रणी फिनटेक समूहले तीन प्रख्यात नेपाली राष्ट्रिय क्रिकेट …

कार्ड नहुँदा रोकियो ड्राइभिङ लाइसेन्सको छपाइ

‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि आवश्यक कार्ड नहुँदा आकस्मिकबाहेक अरु छपाइ रोक…

हुलाकलाई पुनर्संरचना गरी नयाँ व्यवसायिक ढाँचामा लैजानुपर्छः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवालाई पुनःसंरचनामार्फत मौजुदा …

सस्तोडिल र सेल्सबेरीबीच सहकार्य, सामान खरिदमा विशेष छुट पाइने

ई-कमर्स कम्पनी सस्तोडिल र सुपरमार्केट चेन सेल्सबेरीबीच एक्सक्लुसिभ सहकार्य भएको छ । …

इजाजतबिना ओटीटी, भीओडी र आईपीटीभी सेवा सञ्चालन नगर्न सूचना तथा प्रशारण विभागको चेतावनी 

सूचना तथा प्रशारण विभागले इजाजत लिएर मात्रै ओटीटी, भीओडी र आईपीटीभी सेवा सञ्चालन…

दशैंका लागि अग्रिम टिकट बुकिङ बससेवाबाटै, हरेक दिन ५ जनालाई शतप्रतिशत क्यासब्याकको सुविधा

सोमबारबाट दशैंका लागि अग्रिम टिकट बुकिङ सुरू भएको छ । यातायात व्यवसायीहरूले असो…

ईसेवा मनि ट्रान्सफर र मलेसियाको सिबिएल मनि ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सम्झौता

ईसेवा मनि ट्रान्स्फर र मलेसियाको सिबिएल मनि ट्रान्स्फरबिच रेमिट्यान्स भुक्तानी सम्बन्धमा…

फुडमाण्डुको दशैं अफर, खानामा ५० प्रतिशतसम्म छुट

नेपालको पहिलो तथा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले नेपालीहरुको महान चाड व…

सामसङका विद्युतीय सामग्री खरिद गर्ने वर्ल्डलिंकका ग्राहकलाई १५ हजारसम्म छुट

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकका ग्राहकले सामसङ ब्रान्डका विद्युतीय सामग्री खर…