कीवर्डहरू -

समाचार

टेरामक्स र एमडीएमएस खरिद सम्बन्धि सबै कागजात उपलब्ध गराउन निर्देशन

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले टेरामक्स र एमडीएमएस खरिद सम्बन्धि सबै कागजात उपलब्ध गराउन निर्देशन छ । 

बिहीबार बसेको समितिको बैठकले एक हप्तामा टेरामक्स र एमडीएमएस खरिदका सुरूवातदेखिका सबै कागजात उपलब्ध गराउन निर्देशन दिएको हो । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई कागजात उपलब्ध गराउन समितिले एकसातको समय दिएको छ । 

टेरामक्स र एमडीएमएस खरिदका कागजात प्राप्त भएपछि विज्ञहरूसँग छलफल गर्ने समितिले योजना बनाएको छ । 
 

समाचार

डिजिटल सुशासन सबल पार्न डिजिटल ई-पालिका र गल्ली म्याप्सबीच सहकार्य

स्थानीय सरकारहरूलाई प्रविधिमैत्री हुन सघाउनेदेखि पालिकाभित्र सार्वजनिक सेवा प्रवाहलाई थप सुलभ र सहज बनाउने उद्देश्यले सुरु भएका…

फिंगरप्रिन्ट र फेस अनलक प्रविधि भयाे पुरानो, अब सास फेरेरै फोन अनलक गर्न सकिने

अब सास फेरेरै फोन अनलक गर्न सकिने भएको छ । जब स्मार्टफोनमा फेस अनलक र फिंगरप्रिन्ट जस्ता फिचरहरू आए, तब यो सेक्युरिटी तोड्ने कु…

विश्वकै शक्तिशाली ब्याट्री सार्वजनिक, एक पटक चार्ज गरेपछि ५० वर्षसम्म गर्न नपर्ने

एक चिनियाँ स्टार्टअपले एकपटक चार्ज गरेपछि ५० वर्षसम्म चार्ज गर्नु नपर्ने ब्याट्री निर्माण गरेको छ । बेटाभोल्ट नामक कम्पनीले ५० वर्ष आयु रहेको एकपटक चा…

माइक्रोसफ्टले सार्वजनिक गर्‍यो कोपाइलट प्रो, शुल्क मासिक २० डलर

माइक्रोसफ्टले कोपाइलट प्रो भर्सन सार्वजनिक गरेको छ । कोपाइलट प्रो भर्सनको मासिक शुल्क २० अमेरिकी डलर रोकिएको छ । 

<…

आजदेखि राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता लागु हुँदै, सामाजिक सञ्जालमा के के गर्न पाइदैन् ?

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता मंगलबार मध्यरातदेखि लागू हुँदैछ । निर्वाचनमा स्वच्छता, निष्पक्षता, पार…

आइओइ हल्ट प्राइजको सहयोगमा पुल्चोक गर्ल्सले इम्प्याक्ट म्याराथन आयोजना गर्दै

आइओइ हल्ट प्राइजको सहयोगमा पुल्चोक गर्ल्सले इम्प्याक्ट म्याराथन आयोजना गर्ने भएको छ । आइओईमा हल्ट प्राइजको सहयोगमा आयोजना गरिए…

नेपाली सम्पदाको डिजिटल संरक्षण गर्दै मेसोभिसन, क्युआर स्क्यान गरेरै अब सबै जानकारी पाइने

अब कहाँ एपबाटै क्युआर स्क्यान गरेर नेपालका सम्पदाहरूको सबै जानकारी पाइने भएको छ । यसका लागि सूचना प्रविधि कम्पनी मसोभिसन टेक्न…

फोनपेमा पनि प्राविधिक समस्या, सबै सेवा अवरूद्ध

भुक्तानी प्रणाली सञ्चालक फोनपेको सेवा पनि अवरूद्ध भएको छ । प्राविधिक समस्याका कारण सेवा अवरूद्ध भएको फोनपेले जनाएको छ । <…

मिनी एडटेक एआई सम्मेलन २०२४ सम्पन्न, एआईसहितको शिक्षामा जोड

प्रिमियर इन्टरनेशनल आईबी कन्टिन्युम स्कूल, रोबोटिक्स एसोसिएसन अफ नेपाल (र्यान) र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एआईसँग शिक्…

गभर्नर अधिकारीको नाम र तस्वीर दुरुपयोग गरी ह्वाट्सएप अकाउन्ट, सजग रहन आग्रह

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नाम र तस्वीर दुरुपयोग गरी फेक ह्वाट्सएप अकाउन्ट बनाएको पाइएको छ । 

दूरशिक्षालाई सोसल इन्टरप्राइज अवार्ड प्रदान

दूरशिक्षाले सोसल इन्टरप्राइज अवार्ड जित्न सफल भएको छ । शुक्रबार द सोल्टी काठामाडौंमा आयोजना भएको एनवाईईएफ स्टार्टअप अवार्ड्समा दूर…

आईएसएमटी कलेजमा जब फेयर सम्पन्न

काठमाडौंको तिनकुने गैरीगाउँमा रहेको इन्टरनेसनल स्कुल अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी (आईएसएमटी) कलेजमा ‘आईएसएमटी जब फेय…

क्यान महासंघले भन्यो - इन्टरनेटको भविष्य अन्यौलमा हुन दुखद, आपसी छलफलबाटै विवाद टुग्याउनुहोस्

गाँस, बास, कपासजस्तै अति आवश्यक सेवाका रूपमा रहेको इन्टरनेटको भविष्य अन्यौलतामा  रहेको भन्दै क्यान महासंघले लचिलो भएर समस्…

ओपनएआईद्वारा जीपीटी स्टोर सुरु, लाखौं एआई च्याटबटहरू एउटै स्टोरमा उपलब्ध हुने

ओपन एआइले आफ्नो पहिलो अनलाइन स्टोर सुरु गरेको छ । मानिसहरूले यस अनलाइन स्टोरमा च्याटजीपीटीको कस्टोमाइज भर्सन गर्न पनि पाउन सक्नेछन् । ओपनएआईको अनलाइन स्टोर …

सेन्सर बोर्डको वेबसाइट सुरू

केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) को आधिकारिक वेबसाइटको सुरू भएको छ । 

श…