समाचार
एप्पललाई ०.३ प्रतिशतले पछि पार्दै माइक्रोसफ्ट बन्यो विश्वकै सबैभन्दा मूल्यवान कम्पनी
माइक्रोसफ्टले एप्पलबाट विश्वको सबैभन्दा मूल्यवान कम्पनीको उपाधि खोसेको छ । अहिले माइक्रोसफ्ट विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको छ ।
मिडिया रिपोर्टका अनुसार माइक्रोसफ्टको शेयर १.५ प्रतिशतले बढेर कम्पनीको बजार मूल्य २.८८८ ट्रिलियन डलर पुगेको छ । कम्पनीले बिहीबार यो सफलता हासिल गरेको हो । तर, एप्पलको मूल्य माइक्रोसफ्टभन्दा ०.३ प्रतिशत मात्र कम छ । बजारमा एप्पलको मूल्य २.८८७ ट्रिलियन डलर पुगेको छ । सन् २०२१ पछि यो पहिलो पटक हो, जब माइक्रोसफ्टले एप्पललाई हराएको हो ।
विज्ञहरूका अनुसार एप्पलको पतनको कारण सन् २०२४ मा आइफोनको कमजोर लन्चिङ थियो । तर, एप्पल माइक्रोसफ्टभन्दा ०.३ प्रतिशत मात्र पछाडी रहेकाले माइक्रोसफ्टका लागि विश्वकै मूल्यवान कम्पनीको उपाधि जित्नु ठूलो चुनौती हुनेछ । एप्पलले अब आफ्नो स्थिति पुनः प्राप्त गर्न कडा मेहनत गर्नेछ ।
समाचार
जल तथा मौसम दुवैका कारण हुने प्राकृतिक प्रकोपहरुका बारे एनसेलले अब पूर्व सूचना दिने
एनसेलले जल तथा मौसम विज्ञान विभागसँगको आफ्नो सहकार्यलाई थप विस्तार गरेको छ । यससँगै अब एनसेलले जल तथा मौसम दुवैका कारण हुने…
वाईफाई ७ सार्वजनिक, वाईफाई सिक्स इ भन्दा कसरी छ फरक ?
अन्तर्राष्ट्रिय वाइफाइ ब्रान्ड कन्सोर्टियमले एआर/भिआर, गेमिङ र फोरके/एटके भिडियो स्ट्रिमिङ जस्ता प्रविधिहरूको अनुभव र सिमलेस कनेक्टि…
३ दिन नेप्सेको कारोबार प्रणाली बन्द हुने, यस्तो छ कारण
नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार प्रणाली तीन दिन बन्द हुने भएको छ ।
बुधबार सूचना…
हल्ट प्राइज एट आइओईको उद्यमशीलता श्रृंखलाको दोस्रो भागमा स्टार्टअप बारे छलफल
हल्ट प्राइज एट आइओई पुल्चोक क्याम्पसले गत शनिबार उद्यमशीलता छलफल श्रृंखलाको दोस्रो भाग समापन गरेको छ …
एफ्वान सफ्ट ग्रुपको नयाँ कम्पनी फोनपोइन्ट्स सञ्चालनमा, के गर्छ काम ?
एफवान सफ्ट ग्रुपले नयाँ कम्पनी सञ्चालनमा ल्याएको छ । ग्रुपले पुस २५ गतेदेखि फोनपोईन्ट्स नामक नयाँ कम्पनी आधिकारिक रूपमा संचालनमा…
हाईफ्यूचरका स्मार्टवाच, इयरबड, हेडफोन र ब्लुटुथ स्पीकर नेपाली बाजरमा
हाईफ्यूचर अडियो र वेरेबल टेक्नोलोजीमा एक ट्रेलब्लेजर कम्पनीले सात ओटा नयाँ प्रडक्ट नेपाली बजारमा सार्वजनिक गरेको छ । …
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा रामकृष्ण सुवेदी
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्ण बहादुर राउतको सरूवा भएको छ ।
सरकारले राउतलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट सरूवा गर्दै सञ्च…
बुधबार बिहानदेखि फोनपेका सबै सेवा अवरूद्ध
बुधबार बिहानदेखि फोनपेका सबै सेवाहरू अवरूद्ध भएका छन् । आज बिहान ५ बजेदेखि फोनपेका सेवाहरू अवरूद्ध भएका हुन् ।
…शुक्रबार टेडएक्स सफ्टवेयरिका हुँदै, यस्ता छन् सहभागी हुने वक्ताहरू
शुक्रबार नेपाल पर्यटन बोर्डको हलमा टेडएक्स टक हुने भएको छ । ‘विगतलाई अगाल्दै, भविष्यको कल्पना गर्दै, थिमसहित सफ्टवेरिका कल…
नेपाल इन्जिनियरिङ परिषद्मा इन्फरमेशन र अटोमेशन इन्जिनियरिङ विषय थप
नेपाल इन्जिनियरिङ परिषदले नेपालमा थप दुई विषयका इन्जिनियरिङ व्यवसायलाई अनुमति दिने भएको छ ।
दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालको राजीनामा स्वीकृत, कार्यवाहक अध्यक्षमा अधिकारी
सरकारले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत गरेकाे छ । पुस २४ गते बसेको म…
विश्वको पहिलो पारदर्शी टिभी सार्वजनिक
कन्ज्युमर इलेक्ट्रोनिक्स शो (सिइएस २०२४) आज अर्थात जनवरी ९ बाट सुरु हुँदैछ र यसमा कैयौं कम्पनीहरुले आफ्नो अनौठो उत्पादनहरु ल्याएक…
दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले दिए राजिनामा
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले आफ्नो पदबाट राजिनामा दिएका छन् ।
विराटनगरमा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
एनएमबि बैंकले अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (यूएसएआईडी)सँगको सहकार्यमा विराटनगरमा साना तथा मझौला उद्यम तथा लघु,…
सडक दुर्घटना सूचना व्यवस्था प्रणाली पुनः लागु गर्ने प्रहरीको तयारी
सडक दुर्घटना सूचना व्यवस्था प्रणाली (आरएआईएमएस) सफ्टवेयर संचालन तथा ट्राफिक व्यवस्थापन सम्बन्धी सुरक्षा उपकरणहरू हस्तान्तरणमा सहकार्य…