समाचार
सागर ग्रुपद्वारा ‘सागर फेलोशिप डिनर’ काठमाडौँमा सम्पन्न
सागर ग्रुपको आयोजनामा ‘सागर फेलोशिप डिनर’ कार्यक्रम २०२५ डिसेम्बर २२ गते काठमाडौँको त्रिपुरेश्वरस्थित बोगेनभिल्ला इभेन्ट्समा सफलतापूर्वक सम्पन्न भएको छ। व्यवसायिक साझेदारी सुदृढ गर्ने उद्देश्यले आयोजित कार्यक्रममा ICR तथा OCR साझेदार, कर्पोरेट क्लाइन्ट र उपभोक्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा एक्स–ल्याब (X-Lab) र इन्नेक्स (Innex) ब्रान्डअन्तर्गतका हेल्थ एण्ड वेलनेस, इन्टरएक्टिभ बोर्ड, एआई कन्फ्रेन्स क्यामेरा, वायरलेस कन्फ्रेन्सिङ सिस्टम, POS समाधान तथा प्रिन्टर कन्ज्युमेबल्सको प्रत्यक्ष प्रदर्शन गरिएको थियो।
सहभागीहरूले सागर ग्रुपको टोलीसँग प्रत्यक्ष संवाद गर्दै उत्पादनको प्रयोग र व्यावसायिक सम्भावनाबारे जानकारी प्राप्त गरेका थिए।
साँझ ६ बजेदेखि साढे ९ बजेसम्म सञ्चालन भएको कार्यक्रममा नेटवर्किङ डिनरसमेत आयोजना गरिएको थियो। सागर फेलोशिप डिनरले ब्रान्ड प्रवर्द्धन, साझेदार सम्बन्ध सुदृढीकरण र प्रविधियुक्त समाधानप्रति बजार सचेतना बढाउन महत्वपूर्ण भूमिका खेलेको छ।
समाचार
बीमा योजना खरिदमा इसेवाको विशेष अफर, स्मार्टवाच र स्मार्ट टिभी जित्ने अवसर
डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले बीमा योजना खरिद प्रक्रियालाई अझ सहज बनाउँदै विशेष अफर सार्वजनिक गरेको छ। अफ…
आईटी तथा स्टार्टअप व्यवसायमा युवालाई प्रोत्साहन गर्ने कर्जा नीति लिन राष्ट्र बैंकलाई सुझाव
आईटी तथा स्टार्टअप व्यवसायमा युवाहरूलाई प्रोत्साहन गर्ने कर्जा नीति लिन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ ।
नेपालमा जन्मिएका अजर राजभण्डारी फोर्ब्सको ‘थर्टी अन्डर थर्टी’को सूचीमा
ललितपुरमा जन्मिएका अजर राजभण्डारी ‘फोर्ब्स ३० अन्डर ३० (रिटेल एण्ड ई–कमर्स) २०२६’ सूचीमा सूचीकृत भएका छन्। अम…
वायर vs वायरलेस: कुन ईयरफोन तपाइँका लागि उत्तम?
आजकाल ईयरफोनहरू केवल गीत सुन्ने साधनमा सीमित रहेनन्, बरु हाम्रो दैनिकीको अनिवार्य हिस्सा बनिसकेका छन्। अफिसका लामो मिटिङ तथा …
टिकटक शपले सुरू गर्यो डिजिटल गिफ्ट कार्ड सुविधा, अमेजन र इबेलाई चुनौती
टिकटक शपले प्रयोगकर्तालाई एपभित्र उपलब्ध लाखौँ उत्पादनहरू किन्न सहयोग पुग्ने उद्देश्यसहित डिजिटल गिफ्ट कार्ड खरिद गर्न मिल्ने नयाँ स…
एससीटीले सुरू गर्यो कर्पोरेट इन्टरनेट बैंकिङ सेवा
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्रप्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेडले स्विफ्ट टेक्नोलोजिजसँगको…
सेयर कर्जाका लागि ग्लोबल आईएमईले ल्यायो नयाँ प्लेटफर्म, अनलाइनबाटै आवेदन दिन मिल्ने
ग्लोबल आइएमई बैंकले 'फास्ट लोन अगेन्स्टसेयर' प्लेटफर्म सार्वजनिक गरेको छ । यसअन्तर्गत इच्छुक सेयर लगानीकर्ताहरूले अनलाइनबा…
गुगल असिस्टेन्टलाई जेमिनीले प्रतिस्थापन गर्ने प्रक्रिया लम्बियो
गुगलले आफ्नो पुरानो र भरपर्दो गुगल असिस्टेन्टलाई नयाँ तथा उन्नत एआई प्रणाली जेमिनीसँग प्रतिस्थापन गर्ने योजनामा समय थप गरेको छ। …
एनएमबि बैंकको अनलाइन कर्जा ट्रयाकिङ सुविधा सुरु
एनएमबि बैंकले ग्राहकलाई लक्षित गर्दै अनलाइन कर्जा ट्र्याकिङ सुविधा सुरु गरेको छ । यस सुविधामार्फत व्यक्तिगत तथा साना मझौला कर्जाक…
नेपाल क्लियरिङ हाउसको वार्षिक साधारणसभाबाट १५ प्रतिशत बोनस सेयर स्वीकृत
नेपाल क्लियरिङ हाउसले आर्थिक वर्ष २०८१/८२ को चौधौं वार्षिक साधारणसभा बिहीबार काठमाडाैंमा सम्पन्न गरेको छ ।
डेटा सेन्टर र क्लाउड सेवा नै डिजिटल अर्थतन्त्रको मेरुदण्ड: क्यान महासंघका वरिष्ठ उपाध्यक्ष अधिकारी
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) का वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले डेटा सेन्टर र क्लाउड सेवालाई नेपालको डिजि…
वायुदृष्टिलाई जुरी मेन्सन आइसिटी अवार्ड २०२५ प्रदान
जुरी मेन्सन आइसिटी अवार्ड २०२५ वायुदृष्टिलाई प्रदान गरिएको छ । शुक्रबार द प्लाजा पुलचोक ललितपुरमा आयोजना भएको ‘इन्ड्राइभ …
ट्रिप टर्बोले जित्यो हाम्रो पे पब्लिक च्वाइस आइसिटी अवार्ड २०२५
ट्रिप टर्बो प्रालिले हाम्रो पे पब्लिक च्वाइस आइसिटी अवार्ड २०२५ प्राप्त गर्न सफल भएको छ ।
शु…
क्विकसीसीएले जित्यो प्रडक्ट आइसिटी अवार्ड २०२५
क्विकसीसीएले प्रडक्ट आइसिटी अवार्ड २०२५ जितेको छ । शुक्रबार द प्लाजा पुलचोक ललितपुरमा आयोजना भएको ‘इन्ड्राइभ आइसिटी अवार्ड…
आर्कबो टेक्नोलोजीजले जित्यो इन्ड्राइभ स्टार्टअप आइसिटी अवार्ड २०२५
आर्कबो टेक्नोलोजीज प्रालिलाई इन्ड्राइभ स्टार्टअप आइसिटी अवार्ड २०२५ प्रदान गरिएको छ ।
शुक्रब…