समाचार
आईएमई पे र खल्ती मर्ज हुँदै, नयाँ नाम ‘आईएमई खल्ती’ राखिने
आईएमई पे र खल्ती डिजिटल वालेट एक आपसमा मर्ज हुने भएका छन् । मर्जरका लागि आईएमई पे र खल्तीबीच सम्झौता भएको हो ।
मर्जरपछि डिजिटल वालेटको नाम ‘आईएमई खल्ती’ राखिने छ । आइतबार दुई कम्पनीबीच मर्जरको लागि सम्झौता भएर स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पठाइएको छ ।
हाल खल्तीको चुक्ता पूँजी ५ करोड रुपैयाँ र आईएमई पे को चुक्ता पूँजी ३० करोड रुपैयाँ छ । यदी आईएमई पे र खल्ती मर्ज भएमा यो डिजिटल वालेटमै पहिलो मर्जर हुनेछ ।
नेपाल राष्ट्र बैंकले भुक्तानी तथा फर्छ्योट विनियमावली, २०७७ मा संशोधन गर्दै वालेट मर्ज हुनसक्ने व्यवस्था गरेको छ ।
समाचार
एन्ड्रोइड १६ सार्वजनिक हुने मिति नजिकिँदै, कुन-कुन स्मार्टफोनमा अपडेट उपलब्ध हुनेछ?
गूगलले आफ्नो वार्षिक विकासकर्ता कार्यक्रम गूगल आई/ओ २०२५ को घोषणा गरिसकेको छ । यस कार्यक्रमका अन्तरालमा कम्पनीले आफ्नो मोबाइल सञ्च…
एससीटी र एनसीएचएलबीच सम्झौता, अब अलिपे प्लसबाट स्मार्ट क्युआर स्क्यान गरी पैसा तिर्न सकिने
नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपाल राष्ट्र बैंकब…
शनिबार हल्ट प्राइज एट आईओई पुल्चोक क्याम्पसको सेमिफाइनल हुने, २५ टिम भिड्दै
फागुन ३ गते शनिबार हल्ट प्राइज एट आईओई, पुल्चोक क्याम्पसको सेमिफाइनल हुने भएको छ । सेमिफाइनल प्रतियोगितामा २५ उत्कृष्ट सेमिफाइन…
ह्याकाथन प्रतियोगिता गर्दै क्लासिक टेक, नगद पुरस्कार १ लाख रुपैंयाँ
देशकै ठुलो तथा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक नेपाल र टेक्नोफेस्टसंगको सहकार्यमा 'ह्याकाथन प्रतियोगिता २०२५&…
रेडियो: प्रविधिको विकाससँगै अडियोदेखि भिडियोसम्म विस्तार
आज विश्व रेडियो दिवस । प्रविधिको तीव्र गति र नयाँ डिजिटल प्लेटफार्महरू निरन्तर परिवर्तन भइरहे पनि रेडियो आज पनि विश्वभर सबैभन्दा…
मास्टर्समा एआई तथा डेटा साइन्स पढ्न चाहनेका लागि मदन भण्डारी विश्वविद्यालयमा खुल्यो आवेदन
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले मास्टर्समा एआई तथा डेटा साइन्सको आवेदन खुला गरेको छ । विश्वविद्यालयले मे २०२५ सेस…
सुरक्षित इन्टरनेट दिवसको अवसरमा देशभर जनचेतनाका कार्यक्रम सञ्चालन
अनलाइन बाल सुरक्षामा कार्यरत अग्रणी संस्था चाइल्डसेफनेटले राष्ट्रिय बाल अधिकार परिषद् र ५० भन्दा बढी सहकर्मी संस्थाहरुकासंगको सहका…
संघीय निजामती सेवामा ‘नेपाल सूचना प्रविधि सेवा’ थप, अब ११ वटा सेवा समूह रहने
संघीय निजामती सेवामा अब ११ वटा सेवा समूह रहने भएको छ। राज्य व्यवस्था तथा सुशासन समितिले प्रस्तावित निजामती सेवा विधेयकको दफा…
ह्वाट्सएप प्रयोगकर्ताहरूका लागि चेतावनी: यो सेटिङ तुरुन्तै बन्द गर्नुहोस्, नत्र तपाईंको डेटा ह्याक हुन सक्छ!
दुनियाभर करोडौं मानिसहरूले फोटो–भिडियो शेयरिङ र म्यासेजिङका लागि ह्वाट्सएप को प्रयोग गर्छन् । ह्वाट्सएप ले समय–समयम…
इन्स्टाग्राममा 'टिन अकाउन्ट' फिचर सार्वजनिक
इन्स्टाग्रामले टिन अकाउन्ट फिचर सार्वजनिक गरेको छ । यो फिचर १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताहरूका लागि डिजाइन गरिएको हो, जसले …
एससीटीको २३औ वार्षिक साधारण सभा सम्पन्न
स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले आफ्नो २३औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभामा आर्थिक वर्ष २०८०÷०८१ को…
इसेवामा भएको पैसा एनआईसी एशिया बैंकको एटीएमबाट कसरी झिक्ने ?
ईसेवा मोबाइल वालेटले एटीएम ‘विथड्र’ सेवा विस्तार गरेको छ । यो सेवाअनुसार प्रयोगकर्ताहरूले एनआईसी एशिया बैंकको ए…
ओपनएआई खरिद गर्छु भन्दा मस्कलाई उल्टै एक्स किन्ने अल्टम्यानको प्रस्ताव
ओपनएआई खरिद गर्छु भन्दा एलन मस्कलाई स्याम अल्टम्यानले उल्टै एक्स किन्ने प्रस्ताव गरेका छन् । मस्कले ओपनएआईलाई&nb…
सबैभन्दा छिटो चार्ज हुने पाँच स्मार्टफोन
स्मार्टफोन हाम्रो दैनिक जीवनशैलीको आवश्यक हिस्सा बनिसकेको छ । यस्तो अवस्थामा, यसको बिना एक क्षण पनि कल्पना गर्न कठिन हुन्छ ।
…एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५ सम्पन्न
सूचना तथा सञ्चार प्रविधिको सबैभन्दा ठूलो वार्षिक प्रदर्शनी ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५’ भव्यताका साथ स…