कीवर्डहरू -

समाचार

नेपालमा एडिया इपोक इलेक्ट्रिक स्कुटर सार्वजनिक

नेपालमा एडिया इलेक्ट्रिक सवारी साधनहरूको आधिकारिक वितरक कुजु नेपाल एडिया इपोक इलेक्ट्रिक स्कुटर सार्वजनिक भएको छ । 

२ लाख ३५ हजार रूपैयाँमा उपलब्ध, एडिया इपोकले नेपाली उपभोक्ताका लागि आधुनिक, आकर्षक र वातावरणमैत्री इलेक्ट्रिक मोबिलिटीको नयाँ विकल्प ल्याएको कम्पनीले जनाएको छ ।

यो शुभारम्भले कुजु नेपालको सबै नेपाली घरपरिवारसम्म उच्च-गुणस्तरीय इलेक्ट्रिक स्कुटर उपलब्ध गराउने प्रतिबद्धतालाई अझ बलियो बनाउने बताइएको छ ।

देशभर १५ डिलरशिपहरूको सञ्जाल र २०२५ को अन्त्यसम्म १० थप डिलरशिपहरू थप्ने योजनासहित, कम्पनीले नेपालको विद्युतीय मोबिलिटी क्रान्तिमा योगदान दिने लक्ष्य राखेको छ ।

यडिया इपोक आधुनिक सहरी यात्रुको आवश्यकता पूरा गर्न डिजाइन गरिएको जनाइएको छ । यो स्कुटरले उत्कृष्ट प्रदर्शन, उच्च प्रविधि, र आरामदायक अनुभव प्रदान गर्दै किफायती मूल्यमा उपलब्ध रहेको बताइएको छ ।

एडिया इपोक नेपालभरका आधिकारिक एडिया डिलरशिपहरूमा उपलब्ध रहेको छ ।  २ लाख ३५ हजार रूपैयाँमा सार्वजनिक गरिएको उच्च-गुणस्तरीय इलेक्ट्रिक स्कुटरले ६० किमी/घण्टाको अधिकतम गति र सहज गति प्रदान गर्नेछ । 

१५० एनएम टर्क रहेको यसलाई १२ डिग्रीको उकालोमा ३० मिनेटसम्म लगातार चलाउन सकिने गरी डिजाइन गरिएको छ । एक पटकको चार्जमा यो १५० किमी सम्म कुद्ने छ ।

यडिया इपोकले ब्याट्री र मोटरमा २ वर्ष वा २० हजार किलोमिटर वारेन्टी प्रदान गर्दछ, जसले दीर्घकालीन विश्वासनीयता र ग्राहक सन्तुष्टिको सुनिश्चितता गर्दछ ।
 

समाचार

चाँगुनारायणमा स्मार्ट सिटी कार्यान्वयन गराउन अर्थ र सहरी विकास मन्त्रीको अनुगमन

 चाँगुनारायणमा स्मार्ट सिटी कार्यान्वयन गराउन उप प्रधान तथा अर्थ मन्त्री विष्णु पौडेल र उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशम…

महिला टी ट्वान्टी आई त्रिकोणात्मक सिरिजमा एनसेलको सहकार्य

युवा तथा खेलकुदसँगको आफ्नो अटुट सम्बन्धलाई निरन्तरता दिँदै, एनसेलले ‘महिला टी ट्वान्टी आई त्रिकोणात्मक सिरिज’का लाग…

एग्री डिजी-टेक च्यालेन्जका लागि ८ वटा कम्पनी छनौट, एक्सिलेरेसन चरण सुरू

स्वीस विकास तथा सहयोग एजेन्सी (एसडीसी) को डिजिटल इन्नोभेसन फर ग्रोथ एन्ड इन्क्लुजन इन नेपाल (डिजि नेपाल) परियोजनाको सहयोगमा सञ्…

नेटफ्लिक्सले आईफोनमा नयाँ फिचर ल्यायो, अब एकै ट्यापमा पूरा सिजन डाउनलोड गर्न सकिने

नेटफ्लिक्सले आईफोन र आईप्याड प्रयोगकर्ताहरूका लागि एउटा नयाँ फिचर सार्वजनिक गरेको छ, जसले एकै ट्यापमा मनपर्ने शोको पूरा सिजन डा…

ओपन एआईमा २५ अर्ब अमेरिकी डलरसम्म लगानी गर्न छलफल गर्दै सफ्ट बैंक

सफ्ट बैंकले ओपन एआईमा २५ अर्ब अमेरिकी डलरसम्म लगानी गर्न छलफल अगाडि बढाएको छ । फाइनान्सियल टाइम्सको रिपोर्ट अनुसार ओपन एआईले १…

चिनियाँ एआई प्लेटफर्म किमी के १.५ को धमाकेदार प्रवेश, अमेरिकी टेक दिग्गजहरूलाई चुनौती

अमेरिकी टेक कम्पनीहरूलाई चिनियाँ टेक कम्पनीहरूले एआईको मामिलामा जबरजस्त चुनौती दिइरहेका छन् । डिपसिक एआई पछि अब अर्को चिनिया…

नेपालगञ्जमा जारी क्यान इन्फोटेकमा अवलोकनकर्ताको आकर्षण, विशेष छुटको अवसर

नेपालगञ्जमा जारी प्रादेशिक महोत्सव २०८१ भित्र माघ १० गते देखि सुरु भएको वृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी 'आईएनजीस्क्रीन क्य…

इसेवाका एजेन्टहरूले  २ लाख रुपैयाँसम्म इजी लोन पाउने

इसेवाले २ लाख रुपैयाँसम्म इजी लोन प्रदान गर्ने भएको छ ।  इसेवा र गुडविल फाईनान्स बिचको सहकार्यमा यो सेवा थप गरिएको हो ।

इसेवाले गुडविल फ…

अलिबाबाले ल्यायो नयाँ एआई मोडल, डिपसिक, च्याटजीपीटी भन्दा पनि उत्कृष्ट रहेको दावी

डिपसिकले विश्व हलचल ल्याइरहेको बेला अर्को चिनियाँ कम्पनी अलिबाबाले पनि नयाँ एआई मोडल सार्वजनिक गरेको छ । चिनियाँ नयाँ वर्षको …

सामाजिक सञ्जाल विधेयकप्रति पत्रकार महासंघको आपत्ति, सच्याएरमात्र अगाडि बढाउन आग्रह

सरकारले संघीय संसद्मा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकका केही प्रावधानप्रति नेपाल पत्रकार महा…

नक्कलबाट नवीनतासम्म: चीनको द्रुत प्राविधिक उन्नति, पश्चिमा मूलुकहरूमा बढ्दो चिन्ता

गत महिना चीनले फलाम उत्पादनको गतिलाई ३६०० गुणा वा त्योभन्दा बढी वृद्धि गर्न नयाँ प्रविधि प्रस्तुत गरेको थियो । यसले चीनको स्टिल …

ह्वाट्सएपसँग प्रतिस्पर्धा गर्न एक्समा च्याट सुविधा ल्याउँदै एलन मस्क

ह्वाट्सएपसँग प्रतिस्पर्धा गर्न एलन मस्कले एक्समा च्याट सुविधा ल्याउने भएका छन् । एक एक्स प्रयोगकर्ता @P4mui ले एक्स च्या…

नेपालमा आयन भी ईभी सार्वजनिक

सीजी मोटर्सले अन्तर्राष्ट्रिय रुपमा प्रख्यात आयन भीको नेपालमा सार्वजनिक गरेको छ। राजधानीमा आयोजित विशेष कार्यक्रमकाबीच आयन सार्वजन…

बाढी पहिरो प्रभावितहरुको लागि इनड्राइभद्वारा घर निर्माण

इनड्राइभले नेपालका बाढी र पहिरोबाट पीडितहरूलाई अति आवश्यक राहत उपलब्ध गराउन राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रसँग सहकार्य गरेको छ …

डिपसिक: चीनको नयाँ एआई च्याटबट, विश्वलाई चकित पार्दै अमेरिकी टेक जायन्टहरूलाई दिदैछ चुनौती

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले निरन्तर विकास गरिरहेको छ र यसैबीच बजारमा एक नयाँ गेम चेन्जर एआईले प्रवेश गरेको छ । डिप सिक …