कीवर्डहरू -

समाचार

सलिको र इनड्राइभबीच सम्झौता, अब प्रयोगकर्तालाई ८ लाखसम्मको दुर्घटना बीमा

सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) कम्पनी लिमिटेड र इनड्राइभ नेपालबीच दुर्घटना बीमा सम्बन्धि सम्झौता भएको छ ।

सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र इनड्राइभ नेपालका तर्फबाट निर्देशक रीता पोखरेल सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त बीमा सेवाबाट दुर्घटनाका कारणले चालक तथा यात्रुहरूको मृत्यु भएमा ८ लाख रुपैयाँ, पूर्ण स्थायी अशक्तता भएमा ८ लाख रुपैयाँ एवं दुर्घटनाको कारणले औषधोपचार गर्नु परेको अवस्थामा ८० हजार रकम भुक्तानी गर्नेछ । 

यसैगरी नाबालिक यात्रुहरूको हकमा क्षतिपूर्ती रकमको ५० प्रतिशत खर्च पाउने गरी बीमालेखमा रक्षावरण गरिएको छ ।

साथै बीमितले बीमा गरेको रक्षावरण गरिएको क्षति भएमा सो वापतको रकम कम्पनीको दाबी विभागमार्फत दाबी गरि लिन सक्नेछन्।

उक्त बीमालेख जारी गरिएबाट राइडर तथा इनड्राइभ प्रयोगकर्ताहरूले सरल र सहज रूपमा यात्रा गर्न सक्ने कम्पनीले विश्वास लिएको छ ।
 

समाचार

ग्लोबल आइएमई बैंकले राष्ट्रिय फोटो पत्रकार समूहका सदस्यलाई क्यामेरा खरिदका लागि कर्जा प्रवाह गर्ने

ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे) का सदस्यहरुलाई क्यामरा खरिदको लागि विना धितो कर्जा उपल…

भृकुटीमण्डपमा प्रविधि प्रेमीहरूको घुँइचो, एआई र स्वदेशी प्रविधिमा विशेष चासो

राजधानीको भृकुटीमण्डपमा माघ २४ देखि जारी ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५ इन एसोसिएसन विथ मर्कन्टायल अफिस सिस्…

शैलेन्द्र राज गिरीको अध्यक्षतामा एआई एशोशिएसन नेपाल गठन

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एशोशिएसन नेपाल गठन भएको छ । मेरो जबका संस्थापक शैलेन्द्र राज गिरीको अध्यक्षतामा एआई एशोशिएसन नेप…

नेपालमा सुरक्षित इन्टरनेट दिवस २०८१ मनाइँदै, अनलाइन ठगी र सुरक्षा प्रमुख एजेन्डा

विश्वभरका १७० भन्दा बढी मुलुकमा आगामी माघ २९ गते मंगलबारका दिन सुरक्षित इन्टरनेट दिवस मनाइँदैछ। नेपालमा सन् २०१९ देखि यस दिव…

२८ लोकप्रिय एप्समा खतरनाक ‘स्पार्ककैट’ भाइरस, व्यक्तिगत डेटा जोखिममा

स्पार्ककैट नामक एक खतरनाक भाइरसले २८ लोकप्रिय एप्समा प्रवेश गरिसकेको छ । यसको कारणले गर्दा व्यक्तिगत तथा वित्तीय डाटाका लागि ठूल…

बालबालिकाको अनलाइन सुरक्षाका लागि वेबिनार: सुरक्षित इन्टरनेट दिवस २०२५ मनाइने

नेपाल दूरसञ्चार प्राधिकरण, राष्ट्रिय बाल अधिकार परिषद्, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि म…

सुरक्षित इन्टरनेट दिवस २०२५ मनाउन नेपाल दूरसञ्चार प्राधिकरणद्वारा भिडियो सामग्री संकलन

नेपाल दूरसञ्चार प्राधिकरणले "सुरक्षित इन्टरनेट, सबैका लागि, सधैंका लागि" भन्ने नाराका साथ आगामी सुरक्षित इन्टरनेट दि…

सफल युट्युब च्यानलका लागि यी ११ गल्तीहरूबाट बच्नुस्

आजकाल युट्युब च्यानलहरूका माध्यमबाट क्रिएटर्स धेरै कमाइ गर्दैछन् ।  धेरै मानिसहरूले आफ्नो जागिर छोडेर युट्युब च्यानल सञ्…

गूगलले नयाँ एआई मोडको आन्तरिक परीक्षण सुरु गर्दै

गूगलले आफ्नो सर्च प्लेटफर्मका लागि नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोड आन्तरिक रूपमा परीक्षण गर्न थालेको छ । यो फिचर पहिलो पट…

ईसेवा मनि ट्रान्सफरले ल्यायो भ्यालेन्टाइन अफर

ईसेवा मनि ट्रान्सफरले विशेष ‘क्यसफुल भ्यालेन्टाइन’ अफर सार्वजनिक गरेको छ। यस अफरबाट विदेशमा रहेका नेपालीहरूले ईसे…

उत्कृष्ट पर्फर्मेन्स भएका कोनिका मिनोल्टा ब्रान्डका प्रिन्टर सार्वजनिक

नेपाली बजारमा बहुचर्चित प्रिन्टर ब्रान्ड कोनिका मिनोल्टाको नयाँ प्रिन्टर सार्वजनिक भएको छ । सागर ग्रुपले ‘बेलियो एक्सपेरियन्स…

लगइन बिना उपलब्ध च्याटजीपीटी सर्च: गूगललाई चुनौती दिने ओपनएआईको ठूलो कदम

ओपनएआईले गत वर्ष अक्टोबरमा आफ्नो एआई मोडेलमा सर्च इन्जिन फिचर रिलीज गरेको थियो । कम्पनीले यसलाई च्याटजीपीटी सर्च नाम दिएको थियो…

बाईटडान्सको ओम्नी ह्युमन १: अब एक फोटोबाट यथार्थपरक भिडियो निर्माण सम्भव

टिकटकको प्रमुख कम्पनी बाईटडान्स कम्पनीले एआई मार्केटमा प्रवेश गरेको छ । कम्पनीले ओम्नी ह्युमन १ नामक एआई प्लेटफर्म ल्याएको छ । यस ए…

अब कम नुनमै स्वादिलो खाना, जापानी कम्पनीले बनायो चमत्कारी 'इलेक्ट्रिक साल्ट स्पून'

तपाईंले सायद कहिल्यै सोच्नुभएन होला कि चम्चालाई पुनः आविष्कार गर्न आवश्यक छ । तर जापानी आविष्कारकहरू यसमा आश्वस्त छन् कि एक हाई&n…

आईटी क्षेत्रमा नेपाल दक्षिण एशियामै पछाडि छ: सञ्चारमन्त्री गुरूङ

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आईटीकाे क्षेत्रमा नेपाल दक्षिण एशियामा पछाडि रहेकाे बताएका छन् ।