समाचार
क्यान महांसघको पहिलो महिला अध्यक्ष बन्दै सुनैना घिमिरे पाण्डे
कम्प्युटर एशोशिएसन नेपाल (क्यान महासंघ) को अध्यक्षमा सुनैना घिमिरे पाण्डे निर्विरोध चयन हुने भएकी छन् ।
नयाँ कार्यसमिति चयनका लागि बुधबार ३ बजेसम्म नाम दर्ता गर्ने समयमा अध्यक्ष पदका लागि पाण्डेको मात्रै मनोनयन दर्ता भएपछि उनी निर्विरोध चयन हुने भएकी हुन् ।
यो पनि पढ्नुहोस
पाण्डे निर्विरोध भएपनि औपचारिक घोषणा भने पुस १३ गते हुनेछ । पुस १३ गते क्यान महासंघको ३१औं वार्षिक साधारणसभा तथा १५औं महाधिवेशन हुँदैछ ।
उक्त महाधिवेशनबाट महासंघको नयाँ नेतृत्व समेत चयन हुनेछ, जसमा क्यान महासंघले पहिलो पटक महिला अध्यक्षको रूपमा पाण्डेलाई पाउँदैछ ।
यो पनि पढ्नुहोसः ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३’ बाट सुनैना घिमिरे पाण्डे सम्मानित
अध्यक्ष बाहेकको अन्य पदमा भने निर्वाचन हुनेछ । क्यानको संरचनाअनुसार पदाधिकारीहरुका लागि पहिला सदस्य पदमा निर्वाचित हुनुपर्नेछ । अनि मात्रै अन्य पदहरुको लागि निर्वाचनमा सहभागी हुन सकिने छ ।

समाचार
इन्ड्राइभले स्टार्टअपलाई पनि प्रवर्द्धन गर्न काम गरिरहेको छ: अध्यक्ष मार्क लकरेन
इन्ड्राइभका अध्यक्ष तथा डेपुटी सीईओ मार्क लकरेनले नेपालको स्टार्टअप इकोसिस्टमलाई प्रवर्द्धन गर्न आइसिटी अवार्ड २०२४ सँग सहकार्य गरेको…
चलचित्र विकास बोर्डमा ‘ड्रोन’ कार्यशाला सुरू
चलचित्र विकास बोर्डको आयोजनामा पुस ८ गतेदेखि १० दिने ‘ड्रोन कार्यशाला’ सुरू भएको छ। कार्यशालाको प्रारम्भ गर्दै बोर्ड…
एनसीएचएलले मनायो १६औं वार्षिकोत्सव
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले आफ्नो १६औं वार्षिकोत्सव मनाएको छ । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुको…
क्रिसमस एट भाटभटेनी विथ नामी: सर्प्राइज उपहारसँगै टेस्ट ड्राइभ गर्ने मौका
क्रिसमसको अवसरमा नामीले नेपालभरका ग्राहकहरूलाई भाटभटेनी सुपर मार्केटमा रोमाञ्चक सर्प्राइजको अनुभव प्रदान गर्दैछ । यस अवसरमा काठ…
गुगल सर्च २.०: ठूलो तयारी गर्दै गुगल, के हो सुन्दर पिचाईको मास्टर प्लान?
गुगलका सीईओ सुन्दर पिचाईले २०२५ सम्म गुगल सर्चमा थुप्रै नयाँ फिचरहरू समावेश गरिने संकेत गरेका छन्, जसले प्रयोगकर्ताको अनुभव मा…
वर्ल्ड समिट अवार्डमा नेपालबाट कोइली, मिड डे मिल मोनिटरिङ प्लेटफर्म र कताहो शर्टलिष्ट
वर्ल्ड समिट अवार्ड (डब्लुएसए) २०२४ मा नेपालबाट ३ वटा परियोजना शर्टलिष्ट भएका छन् । नेपालबाट डब्लुएसए २०२४ का लागि कोइली, मिड डे…
कस्ता छन् इन्ड्राइभ आइसिटी अवार्ड २०२४ का विजेताहरू ?
इन्ड्राइभ आइसिटी अवार्ड २०२४ सपोर्टेड बाई एनसेल फाउन्डेसन एन एशोशिएसन विथ नेपालपे क्युआर, जेनेस एण्ड जुम’ सम्पन्न भएको छ ।…
अनधिकृत समूहद्वारा हुम्लामा नेपाल टेलिकमका टावरमा क्षति, सेवा अवरूद्ध
हुम्लामा रहेका नेपाल टेलिकमका बीटीएस टावरहरूमा अनधिकृत रुपमा केही समूह/व्यक्तिहरुले क्षति पुर्याएपछि सेवा अवर…
गुगलले हटायो व्यवस्थापकीय स्तरका १० प्रतिशत कर्मचारी, ‘गूगलीनेस’ टर्म चर्चामा
गुगलले हालै मात्र व्यवस्थापकीय स्टाफका १० प्रतिशत कर्मचारीहरूलाई जागिरबाट हटाएको छ । कामको प्रभावकारिता र कर्पोरेट संस्कृतिमा सु…
वर्ल्डलिंकको आयोजनामा पोखरामा ‘वर्ल्डलिंक कार्निभल’ हुने
नेपालकै अग्रणी इन्टनेट सेवा प्रदायक कम्पनी, वर्ल्डलिंकले पोखरामा भव्य ‘कार्निभल’को आयोजना गर्ने भएको छ । यस कार्निभलम…
फ्युचर कनेक्ट समिट २०२५ सम्पन्न, नेपालको फाइभजीमा हुवावेले सहयोग गर्ने
प्रविधि पत्रकार मञ्च (टिजेएफ) र हुवावे नेपाल ले संयुक्त रूपमा आयोजना गरेको 'फ्युचर कनेक्ट समिट २०२५' सम्पन्न भएको छ । &…
शार्क ट्यांक नेपालको औपचारिक घोषणा, यी हुन् पाँच शार्क
शार्क ट्यांक नेपालका पाँच जना शार्क सार्वजनिक गरिएको छ । सोमबार शार्क ट्यांक नेपालको ओैपचारिक घोषणासँगै ५ जना शार्क समेत सार्वज…
ह्वावे नेपालद्वारा सिड्स फर द फ्युचर २०२४ समापन
हुवावे नेपालले हुवावे टावर, हात्तिसारमा हुवावे नेपाल प्रदर्शनी केन्द्रको उद्घाटन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री …
सचेतना नहुँदा नेपालमा अनलाइन यौन दुर्व्यवहार र साइबर बुलिङका घटना बढ्दै
तीव्र रूपमा विकसित भइरहेको डिजिटल परिवेशमा बालबालिकाले अनलाइनमा सामना गररिहेका जोखिम र चुनौतीहरू समाधान गर्न तथा बालबालिक…
शार्क ट्यांक नेपाल हिमालय टिभीबाट प्रसारण हुँदै, को को होलान शार्क ?
विश्वचर्चित बिजनेस रियालिटी शो ‘शार्क ट्यांक नेपाल’ हिमालय टिभीबाट प्रसारण हुने भएको छ । सोमबार शार्क ट्यांक …
