दूरसंचार
तेस्रो त्रैमासमा एनसेलको आम्दानी १० अर्ब १५ करोड
एनसेलले सन् २०२१ को तेस्रो त्रैमासिकमा १० अर्ब १५ करोड ८० लाख आम्दानी गरेको छ । तेस्रो त्रैमासिक जुलाईदेखि सेप्टेम्बरसम्मको वित्तिय विवरण अनुसार कम्पनीले ३ महिनामा १० अर्ब १५ करोड रूपैयाँ आम्दानी गरेको हो ।
गत वर्ष सोही अवधिमा कम्पनीले १० अर्ब ३ करोड ६० लाख रूपैयाँ आम्दानी गरेको थियो । गत वर्षको तेस्रो त्रैमासको भन्दा यो वर्षको तेस्रो त्रैमासमा केही आम्दानी बढाएको छ । एनसेलको आम्दानी कुल हिस्सा मध्ये ३० प्रतिशत हिस्सा डेटाको रहेको छ ।
तेस्रो त्रैमासिकमा एनसेलको कुल आम्दानीको ४१.७ प्रतिशत खर्च सञ्चालनमा भएको कम्पनीले जनाएको छ । एनसेल नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक कम्पनी हो ।
नेपाल दूरसञ्चार प्राधिकरणको असोजसम्मको तथ्यांक अनुसार एनसेलका १ करोड ६५ लाख ५६ हजार प्रयोगकर्ता रहेका छन् । जसमा ६० लाख फोरजी ग्राहक रहेका छन् ।
दूरसंचार
२७० जना नयाँ कर्मचारी भर्ना गर्दै नेपाल टेलिकम, अनलाइनबाटै यसरी दिनुहोस् आवेदन
नेपाल टेलिकमले विभिन्न २० पदमा २७० जना नयाँ कर्मचारी माग गरेको छ । शुक्रबार एक स…
डिशहोमको रिचार्ज गर्दा फाइबरनेट सित्तैमा
डिशहोमले आफ्ना ग्राहकहरुलाई १० एमबीपीएसको इन्टरनेट निःशुल्क दिने भएको छ । कम्पनीले…
३ महिनामा टेलिकमको आम्दानी करिब ११ अर्ब, खुद नाफा ४९ प्रतिशतले वृद्धि
चालु आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो त्रैमासिकमा नेपालको टेलिकमको आम्दानीमा वृद्…
वर्ल्डलिङ्कको दशैँ अफर, पुरानै मूल्यमा दोब्बर स्पिडसँगै २० हजार बराबरको उपहार
काठमाडौं । विजया दशमीको अवसरमा देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्…
मोबाइल इन्टरनेट स्पीडमा खस्किँदै नेपाल, फिक्स्ड ब्रोडब्याण्डमा भने सुधार
नेपालमा मोबाइल इन्टरनेट स्पीड खस्किँदैं गएको एक अध्ययनले देखाएको छ । स्पीड टेस्ट ग्ल…
१५ सय रूपैयाँमा स्मार्ट टेलिकमको ९० जीबी डेटा
स्मार्ट टेलिकमले १५ सय रूपैयाँमा ९० जीबी डेटा प्रदान गर्ने भएको छ । जीबी प्लान अन्त…
इन्टरनेटको शुल्क बढाउने सेवा प्रदायकको निर्णयप्रति क्यान महासंघको ध्यानाकर्षण
विगत केही दिन देखि सरकारी निकाय नेपाल विद्युत प्राधिकरणका कारण निजी क्षेत्रका इन्ट…
डिशहोमका प्रयोगकर्तालाई मासिक २३३ रूपैयाँमा २५ एमबीपीएसको इन्टरनेट
डिशहोमका ग्राहकहरूले अब २३३ रूपैयाँ २५ एमबीपीएसको डिशहोम फाइबर नेट पाउने भएका …
इन्टरनेटको मूल्य ३०० रूपैयाँसम्म बढाउने आइस्पानको निर्णय
इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले इन्टरनेटको मूल्य बढाउने निर्णय गरेको छ…
गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा टेलिकमको फोरजी
नेपाल टेलिकमले गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा फोरजी सेवा पुर्याएको छ । आफ्न…
गण्डकी र लुम्बिनी प्रदेशमा अप्टिकल फाइबर विस्तार गर्दै नेपाल टेलिकम
नेपाल टेलिकमले गण्डकी र लुम्बिनी प्रदेशमा अप्टिकल फाइबर विस्तार गर्ने भएको छ । बुधब…
२६ औं वार्षिकोत्सव मनाउँदै वर्ल्डलिंक, यसरी बन्यो देशकै ठूलो इन्टरनेट सेवा प्रदायक
नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनले आज २६ औं…
मुस्ताङमा टेलिकमको ‘थ्रिजी’ सेवा, बागलुङका सबै गाउँमा फोरजी उपलब्ध गराउने तयारी
मुस्ताङमा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र दामोदरकुण्डमा सञ्चार सेवा सहज भ…
वार्षिक १० हजार रूपैयाँमा डिशहोमको २५ एमबीपीएस इन्टरनेट, जडान निःशुल्क
डिशहोमले अब अब वार्षिक १० हजार रूपैयाँमा २५ एमबीपीएसको इन्टरनेट पनि उपलब्ध गराउन…
ब्रोडव्यान्ड इन्टरनेट चलाउने जनसंख्या ३ करोडमाथि, जनसंख्याभन्दा धेरै !
मुलुकमा ब्रोडव्यान्ड इन्टरनेट चलाउने जनसंख्या ३ करोड पुगेको छ । फिक्स लाइन र मोबाइल डेटा खपतलाई हिसाब गरेर नियामक …