कीवर्डहरू -

दूरसंचार

टेलिकमको नम्बर व्यस्त वा नेटवर्क नभएको समयमा कसको फोन आयो ? यसरी निःशुल्क थाहा पाउनुहोस्

तपाई मोबाइल नेटवर्क नभएको स्थानमा जाँदै हुनुहुन्छ ? ब्याट्री सकिएर वा अन्य कारणले मोबाइल फोन स्विच अफ भएको अवस्था छ कि ? तपाईंको फोन व्यस्त हुँदा अरुले फोन गर्दा सम्पर्क हुन नसकेको अवस्था पो छ कि ? यी अवस्थामा जरुरी फोन आउनु पर्ने त थिएन ? त्यसो भएमा पनि तपाईंले चिन्ता लिनु पर्दैन ।

नेपाल टेलिकमले यस्तै समस्याबाट मुक्त गर्न मिस्ड कल अलर्ट (एमसीए) सुविधा उपलब्ध गराइरहेको छ । यो सुविधाको प्रयोग गरेमा तपाईंले आफ्नो मोबाइलमा आएका सबै कलका जानकारी पाउन सक्नुहुनेछ ।

नेपाल टेलिकमले मिस्ड कल अलर्ट सेवा जीएसएम पोष्टपेड तथ प्रिपेड मोबाइलमा उपलब्ध गराएको छ । यो सेवामार्फत सेवाग्राहीको नम्बर व्यस्त भएको अवस्थामा, नेटवर्क नभएको र स्वीच अफ भएको अवस्थामा समेत कसैको फोन आएमा, पछि ती आगमन कलका बारेमा सन्देश (एसएमएस) मार्फत जानकारी पाउन सकिन्छ ।

यो सेवा विदेश गई रोमिङमा रहेको अवस्थामा पनि त्यहाँको स्थानीय नेटवर्कसँग जोडिनासाथ उपलब्ध हुनेछ । यो सेवा *1400*१# डायल गरेर निःशुल्क सुचारू गर्न सकिन्छ ।

दूरसंचार

एसईईका विद्यार्थीलाई टेलिकमको निःशुल्क सीम, ३० दिनसम्म निःशुल्क डेटा, भ्वाइस र एसएमएस

नेपाल टेलिकमले विगत वर्षहरुमा जस्तै यो वर्ष पनि एसईईका विद्यार्थीहरुका लागि एसईई अ…

नेपाल टेलिकमको एमपोस रिचार्जमा आएको समस्या समाधान, रिचार्ज सुचारु 

बिहीबार विहानदेखि नेपाल टेलिकमको एमपोस रिचार्जमा आएको समस्या …

एमपोस वालेटमा मात्र रिचार्जको समस्या हो, केही समयमै समाधान हुन्छ- नेपाल टेलिकम 

बिहीबार विहानदेखि नेपाल टेलिकमबाट मोबाइल वालेटमा रिचार्ज नहुने समस्या आएको भन्दै केही समयमा सामाधान हुने नेपाल …

यी ठाउँमा विस्तार हुँदैछ सीजीको इन्टरनेट

सीजी नेटको सेवा काठमाडौंका ६ ठाउँमा विस्तार हुने भएको छ । ९९९ रूपैयाँमा १२० एम…

मोबाइल वालेटमा टेलिकमको रिचार्ज नहुने समस्या, अनलाइन भुक्तानी प्रभावित  

मोबाइल वालेटहरुमा नेपाल टेलिकमको रिचार्ज गर्न समस्या हुदा अनलाइन भुक्तानीमा प्रभाव परेको छ ।

<…

सूचना महामार्गः एक हजार किलोमिटरमा अप्टिकल फाइबर जडान

देशभर सूचना महामार्ग (अप्टिकल फाइबर व्याकबोन नेटवर्क) विस्तार परियोजनाअन्तर्गत हालसम्…

फाइबर नेटमा आक्रमक नेपाल टेलिकम, यो वर्ष सवा २ लाख लाइन वितरण गर्ने   

नेपाल टेलिकमले चालु आर्थिक वर्षलाई ‘फाइबर नेट वर्ष’ घोषणा गर्दै फाइबर नेट विस्तारमा आक्रमक योजना अगाडि सारेको छ । …

नेपाल टेलिकमले खुला गर्यो पूर्वाधार सहप्रयोग, दोस्रो कम्पनीले प्रयोग गर्न सक्ने  

नेपाल टेलिकमले नेपालमा पहिलो पटक पूर्वाधार सहप्रयोगको बाटो खुला गरेको छ । योसँगै अब अर्को टेलिकम कम्पनीले नेपाल …

एक वर्षमा ९४ प्रतिशत जनसंख्यामा इन्टरनेट पुर्‍याउने सरकारको लक्ष्य

सरकारले एक वर्षमा ९४ प्रतिशत जनसंख्यामा इन्टरनेट पुर्‍याउने भएको छ । सञ्चार तथा सूच…

जाजरकोटमा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध

जाजरकोट जिल्लाको कुशे गाउँपालिकामा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । ट…

नेपाल दूरसञ्चार प्राधिकरणबाट बिदा भए वरिष्ठ निर्देशक खनाल

नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालले शनिबारदेखि अनिवार्य अवक…

घट्दै फोरजीका प्रयोगकर्ता

पछिल्लो समय नेपालमा फोरजीका ग्राहक घट्न थालेका छन् । केही महिना महिना अगाडिसम्म उल्…

दूरसञ्चार पूर्वाधार सहप्रयोग सम्बन्धि विनियमावली पारित, होला त इन्टरनेट सस्तो ? 

नेपाल दूरसञ्चार प्राधिकरणले ‘दूरसञ्चारका पूर्वाधारको सहप्रयोग र सोको शुल्क निर्धारण …

६६३ स्थानीय तहमा पुग्यो ब्रोडब्याण्ड इन्टरनेट

मुलुकभर ब्रोडव्यान्ड इन्टरनेट पुर्‍याउने परियोजना अन्तर्गत नेपाल दूरसञ्चार प्राधिकरणले…

विद्यार्थीलाई निःशुल्क सीमकार्ड वितरण

कोरोनाका कारण लामो समय ठप्प भएको पठनपाठन सहज बनाउन पाल्पा जिल्लाका विद्यार्थीलाई न…