कीवर्डहरू -

दूरसंचार

मोबाइल इन्टरनेट स्पीडमा खस्किँदै नेपाल, फिक्स्ड ब्रोडब्याण्डमा भने सुधार

नेपालमा मोबाइल इन्टरनेट स्पीड खस्किँदैं गएको एक अध्ययनले देखाएको छ । स्पीड टेस्ट ग्लोबल इन्डेक्सको अगस्टको प्रतिवेदन अनुसार मोबाइल इन्टरनेट १४० देश मध्ये नेपाल ११४ औं स्थानमा रहेको छ । जब की गत जुलाईमा नेपाल ११२ औं स्थाना रहेको थियो ।

नेपालमा मोबाइल इन्टरनेटको अधिकत्तम स्पीड २०.९० एमबिपिएस र अपलोड स्पीड १२.१६ एमबिपिएस रहेको छ । भने ल्याटेन्सी ३४ एमएस रहेको छ ।

स्पीड टेस्ट ग्लोबल इन्डेक्सले मोबाइल इन्टरनेटमा १४० देश र फिक्स्ड ब्रोडब्याण्डमा १८० देशको इन्टरनेट गुणस्तर अनुसार वर्गीकरण गर्दै आएको छ ।

फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटमा अगस्ट महिनामा नेपाल १११ औं स्थानमा रहेको छ । अघिल्लो महिना नेपाल ११२ औं स्थानमा रहेको थियो । ब्रोबब्याण्ड इन्टरनेटमा नेपालले निरन्तर सुधार गरिरहेको छ ।

नेपालमा फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटको अधिकत्तम स्पीड ३०.४९ एमबिपिएस र अपलोड स्पीड २७.३८ एमबिपिएस रहेको छ । भने ल्याटेन्सी १५ एमएस रहेको छ ।

स्पीड टेस्ट ग्लोबल इन्डेक्सका अनुसार मोबाइल इन्टरनेटको विश्वभर औसतमा डाउनलोड स्पीड ५६.७४ एमबिपिएस र अपलोड स्पीड १२.६१ एमबिपिएस रहेको छ । त्यस्तै ल्याटेन्सी ३७ एमएस रहेको छ ।

फिक्स्ड ब्रोडब्याण्डमा विश्वभर औसतमा डाउनलोड स्पीड ११०.२४ एमबिपिएस र अपलोड स्पीड ६०.१३ एमबिपिएस रहेको छ । त्यस्तै ल्याटेन्सी १९ एमएस रहेको छ ।

दूरसंचार

इन्टरनेटको मूल्य ३०० रूपैयाँसम्म बढाउने आइस्पानको निर्णय

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले इन्टरनेटको मूल्य बढाउने निर्णय गरेको छ…

गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा टेलिकमको फोरजी

नेपाल टेलिकमले गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा फोरजी सेवा पुर्याएको छ  ।  आफ्न…

गण्डकी र लुम्बिनी प्रदेशमा अप्टिकल फाइबर विस्तार गर्दै नेपाल टेलिकम

नेपाल टेलिकमले गण्डकी र लुम्बिनी प्रदेशमा अप्टिकल फाइबर विस्तार गर्ने भएको छ । बुधब…

२६ औं वार्षिकोत्सव मनाउँदै वर्ल्डलिंक, यसरी बन्यो देशकै ठूलो इन्टरनेट सेवा प्रदायक

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनले आज २६ औं…

मुस्ताङमा टेलिकमको ‘थ्रिजी’ सेवा, बागलुङका सबै गाउँमा फोरजी उपलब्ध गराउने तयारी

मुस्ताङमा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र दामोदरकुण्डमा सञ्चार सेवा सहज भ…

वार्षिक १० हजार रूपैयाँमा डिशहोमको २५ एमबीपीएस इन्टरनेट, जडान निःशुल्क 

डिशहोमले अब अब वार्षिक १० हजार रूपैयाँमा २५ एमबीपीएसको इन्टरनेट पनि उपलब्ध गराउन…

ब्रोडव्यान्ड इन्टरनेट चलाउने जनसंख्या ३ करोडमाथि, जनसंख्याभन्दा धेरै !

मुलुकमा ब्रोडव्यान्ड इन्टरनेट चलाउने जनसंख्या ३ करोड पुगेको छ । फिक्स लाइन र मोबाइल डेटा खपतलाई हिसाब गरेर नियामक …

टेलिकमले एक महिनामै थप्यो १९ लाख फोरजी प्रयोगकर्ता

पछिल्लो समय फोरजीका प्रयोगकर्ताको सङ्ख्या बृद्धि भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणल…

सय प्रतिशतमा पुग्यो ब्रोडव्यान्ड इन्टरनेट, फिक्स लाइन सुस्त, मोबाइल तीव्र

मुलुकमा पहिलो पटक सत प्रतिशत जनसंख्यामा ब्रोडव्यान्ड इन्टरनेट पुगेको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सा…

सीजी नेटले पहिलो ढेड महिनामा बनायो ५६७ ग्राहक

सस्तो मूल्यमा गुणस्तरीय इन्टरनेट दिने भनेर जेठमा सुरु भएको सीजी इन्टरनेटको पहिलो ढेड महिनाको ग्राहक संख्या सार्वजनिक…

एनसेलका सीईओ एन्डी चोङलाई ‘टेलिकम सीईओ अफ दि इयर’ को अवार्ड

नेपालको निजी क्षेत्रको टेलिकम कम्पनी एनसेल आजियाटा लिमिटेडका प्रबन्ध निर्देशक तथा प्…

टेलिकम बन्यो ‘बेस्ट टेलिकम्युनिकेशन ब्राण्ड’, एनसेल सबैभन्दा सामाजिक उत्तरदायी कम्पनी

नेपाल टेलिकमले ‘बेस्ट टेलिकम्युनिकेशन ब्राण्ड’ अवार्ड पाएको छ । बेलायतको म्यागजिन ग्…

नेपाल टेलिकमको फोरजी विस्तार सुस्त गतिमा, पुरा हुन अझै केही समय लाग्ने 

नेपाल टेलिकमको फोरजी आयोजना निकै सुस्त गतिमा अगाडि बढिरहेको छ । फोरजी आयोजना सम्पन्न गर्ने भनेर तोकेको समय ढेड व…

सस्तो मूल्यमा महिनाभर चलाउन मिल्ने अनलिमिटेड डेटा प्याक ल्याउँदै टेलिकम

निकै मितव्ययी भएर मोबाइल इन्टरनेट चलाउनुपर्ने परिस्थिति परिवर्तन गर्ने गरी नेपाल टे…

३० भन्दा बढी ठाउँमा इन्टरनेट विस्तार गर्दै सीजी नेट

सीजी नेटले अबको २ महिनाभित्रमा काठमाडौं, ललितपुर र भुक्तपुरका अधिकांश ठाउँमा इन्…