टिप्स
फोल्डेबल फोनको उचित हेरचाहका टिप्स : लामो समयसम्म सुरक्षित राख्ने उपाय
काठमाडौं । साल २०१९ देखि फोल्डेबल फोन नेपाली बजारमा प्रवेश गरेका छन् । फोल्डेबल फोनको डिजाइनकै कारण मानिसहरूमा यसको विशेष क्रेज देखिन्छ । यसको आकर्षक डिजाइनका कारण धेरैजसो मानिसहरू फोल्डेबल फोन किन्न उत्सुक हुन्छन् । तर, फोल्डेबल फोनलाई सामान्य स्मार्टफोनको तुलनामा धेरै हेरचाहको आवश्यकता पर्छ । यदि तपाईंसँग फोल्डेबल स्मार्टफोन छ भने, यसलाई सुरक्षित र दीर्घकालीन बनाउनका लागि केही टिप्सहरू पालना गर्नुपर्छ ।
१. फोल्डेबल स्क्रिनको हेरचाह गर्ने
फोल्डेबल फोनको स्क्रिनमा धेरै तहहरू हुन्छन्, जसले यसलाई थप मजबुत बनाउँछ । तर, यो सामान्य फोनको तुलनामा धेरै नाजुक हुन्छ, विशेष गरी हिंजको छेउमा स्क्रीन कमजोर हुने गर्दछ ।
– सावधानीपूर्वक खोल्न र बन्द गर्नुहोस् ः हिंजलाई धेरै मोड्ने प्रयास नगर्नुस्, किनभने यसले बिग्रने सम्भावना बढ्न सक्छ ।
– धुलोबाट जोगाउनुहोस् : हिंजको छेउमा धुलो र कण फस्न सक्छन्, जसले स्क्रिनलाई समयसँगै क्षति पु¥याउन सक्छ ।
२. फोन सफा राख्नुहोस्
फोन बन्द गर्दा भित्र धुलो वा मैलो फस्न सक्छ, जसले स्क्रिनमा दबाब दिएर क्षति पु¥याउन सक्छ ।
– नियमित सफाई गर्नुहोस् : सुख्खा र नरम कपडाले हिंज र स्क्रिनका किनाराहरू सफा गर्नुहोस् ।
३. स्क्रिन प्रोटेक्टरको प्रयोग गर्नुहोस्
धेरै कम्पनीहरूले आफ्ना फोल्डेबल फोनमा पहिले नै स्क्रिन प्रोटेक्टर राखेका हुन्छन्, तर यदि तपाईंको फोनमा छैन भने तुरुन्तै लगाउनुहोस् । यसले हल्का स्क्रयाचबाट जोगाउन मद्दत गर्छ, विशेष गरी फोन बन्द गर्दा भित्र धुलोका कणहरू हुँदा यसले जोगाउँछ ।
– टेम्पर्ड ग्लासको तुलनामाः यो ठूला झट्काबाट बचाउन धेरै सक्षम छैन, तर स–साना क्षतिबाट बच्न सहयोग पु¥याउँछ ।
४. राम्रो फोन केसमा लगानी गर्नुहोस्
फोल्डेबल फोनका लागि विशेष केसहरू छान्नुहोस् ।
– हिंज प्रोटेक्शन भएका केसहरू छान्नुहोस् : यी केसले धुलो र स्क्रयाचबाट जोगाउन मद्दत पु¥याउँछन् ।
– टिकाउ र हल्का केसः फोनको सुरक्षाका साथै यसको लुक्स पनि बनाइराख्ने केस छान्नुहोस् ।
टिप्स
हप्तामा एकपटक फोन रीस्टार्ट: स्मार्टफोनको गति, ब्याट्री र सुरक्षामा हुन्छ ठूला फाइदा
काठमाडौं । धेरैजसो मानिसहरू फोन ढिलो चल्ने वा ह्याङ हुने समस्याबाट हैरान भइरहन्छन् । तर, जान्न लायक कुर…
असुरक्षित वेबसाइटहरूबाट जोगिन यी ३ तरिकाहरू अपनाउनुहोस्
काठमाडौं । आजको डिजिटल युगमा अनलाइन सपिङ, बैंकिङ, र अन्य सेवाहरूको लागि वेबसाइटहरूको प्रयोग तीव्र रू…
स्मार्टफोन बिग्रिनुअघि देखिने ५ प्रमुख संकेत
काठमाडौं । आज स्मार्टफोन हाम्रो जीवनको महत्वपूर्ण हिस्सा बनिसकेको छ । यस उपकरणबाट धेरै काम केही मिनेटमै…
डेबिट/एटीएम कार्डमा हुने ईएमभी चिप के हो ? कसरी काम गर्छ ?
काठमाडौं । डेबिट कार्ड वा एटीएम कार्ड प्रयोग गर्दा कार्डमाथि रहेको एउटा सानो चिप तपाईंले अवश्य देख्नुभएक…
वर्षा मौसममा स्मार्टफोन सुरक्षित राख्न यी १० अनिवार्य टिप्स अपनाउनुहोस्
काठमाडौं । पानी पर्ने मौसम चलिरहेको छ र यस क्रममा अफिस वा बाहिर जाँदा तपाईं अचानक पानीमा फस्न सक्नुहु…
टाढैबाट कम्प्युटर नियन्त्रण गर्न सकिने गुगलको नि:शुल्क टुल ‘क्रोम रिमोट डेस्कटप’ के हो ?
काठमाडौं । टाढाको कम्प्युटरमा सहज पहुँच उपलब्ध गराउने गूगलको नि:शुल्क टुल क्रोम रिमोट डेस्कटप एक रिमोट एक्सेस…
पुरानो स्मार्टफोन बेच्नुअघि यी ४ काम अवश्य गर्नुहोस्
काठमाडौं । आजको डिजिटल युगमा स्मार्टफोन सबैको हात हातमा हुने आवश्यक ग्याजेट बनिसकेको छ । यस्तो अवस्थामा…
आइप्याडलाई बनाउनुहोस् अझ स्मार्ट : यी एडभान्स फिचरहरूले बदल्न सक्छ तपाईंको काम गर्ने तरिका
काठमाडौं । आजको समयमा आइप्याड केवल भिडियो हेर्ने वा गेम खेल्ने ट्याबलेट मात्र रहेन । एपलले यसलाई यति ध…
स्मार्टफोनबाट डिलिट भएका मोबाइल नम्बरलाई सजिलै रिकभर गर्ने तरिका
काठमाडौं । स्मार्टफोनमा धेरै उत्कृष्ट सुविधाहरू उपलब्ध छन्, तर केही मानिसहरूको व्यस्त जीवनशैलीका कारण केह…
हटस्पट अन नगरी कसरी सेयर गर्ने मोबाइल इन्टरनेट ? यस्तो छ तरिका
काठमाडौं । स्मार्टफोन प्रयोगकर्ताका लागि इन्टरनेट सेयर गर्ने विभिन्न विकल्पहरू उपलब्ध छन् । सामान्यतया मोबाइलबाट …
कुन मोडले बचाउँछ सबैभन्दा धेरै ब्याट्री ? जान्नुहोस् ब्याट्री बचाउने सबैभन्दा प्रभावकारी सेटिङ्स
काठमाडौं । आजकल स्मार्टफोन हाम्रो जीवनको महत्त्वपूर्ण हिस्सा बनिसकेको छ । सोसल मिडियादेखि लिएर अफिसको का…
साधारण स्टोरेज मात्र होइन पेन ड्राइभ, यसको अरु कामले तपाईंलाई चकित पार्न सक्छ
काठमाडौं । धेरैजसो मानिसहरू पेन ड्राइभलाई केवल एउटा साधारण स्टोरेज डिभाइसको रूपमा हेर्छन्, जसको काम ड…
विन्डोज, म्याक, एन्ड्रोइड र आइफोनबीच फाइल सेयर कसरी गर्ने ?
काठमाडौं । विभिन्न डिभाइसबीच फोटो तथा कागजात पठाउँदा कहिले काहीँ समस्या हुने गर्छ, विशेष गरी विन्डोज, म्याक…