कीवर्डहरू -

अपडेट

एचआरएम नेपाल कर्पोरेट एक्सिलेन्स अवार्डबाट आईएमई पे सम्मानित

डिजिटल वालेट आइएमई पे प्रतिष्ठित एच आरएम नेपाल  कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालले प्रदान गर्दै आएको अवार्ड अन्तर्गत फिनटेक समूह मध्येबाट 'आइएमई पे' कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित भएको हो ।

आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले यस अवार्डलाई फिनटेक क्षेत्रमा नवप्रवर्तन, नेतृत्वदायी जनशक्ति ब्यवस्थापन, सहज ग्राहक सेवा , वित्तीय समावेशीता  तथा साक्षरताको उत्थानमा  गतिशील रहने कम्पनीको प्रतिबद्धता प्रतिको सम्मानको  रूपमा लिएको बताए ।

कर्पोरेट क्लब नेपालले स्वतन्त्र निर्णायक मण्डलमार्फत मुल्याकंन गराइ नेपालको कर्पोरेट क्षेत्रका विभिन्न विधाहरूमा अवार्ड प्रदान गर्दै आइरहेको छ । 
 

अपडेट

दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि दरखास्त माग

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन मागेको छ । प्राधिकरणमा रिक्त रहेको अध्यक्ष…

सूचना प्रविधिको युगमा प्राविधिक जनशक्तिले देश बनाउने कामको अगुवाई गर्नुपर्छः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको युगमा प्राविधिक जनशक्तिले देश बनाउने कामको अगुवाई गर्नुपर्ने बताएकी…

बीसीए विद्यार्थीले डीनलाई भनेः मानविकी संकायमा राख्दा आवेदन स्वीकृत भएन, पहल गर्नुपर्‍यो

त्रिभुवन विश्वविद्यालयको ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए) कोर्षलाई मानविकी तथा सामाजिक विज्ञान संकाय अन्तर्गत राख्दा सरकारी स…

एक्समा उपलब्ध भयो पासकी फिचर, प्रयोगकर्ताले पासवर्ड याद नगरे पनि हुने

एक्स (पहिले ट्विटर भनेर चिनिन्थ्यो) मा नयाँ सुविधा ल्याइएको छ । यस सुविधाको नाम पासकी हो ।

१५ औं वार्षिकोत्सवको अवसरमा यस्ता छन् १५ दिनका लागि इसेवाका पन्ध्र अफर

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले आफ्नो १५ औँ वार्षिक उत्सवको अवसरमा आम ग्राहक तथा प्रयोगकर्ता, एजेन्ट नेटवर्क, मर्चेन्ट,…

फोनपोइन्ट्स र फोनपेबीच लोयल्टी कार्यक्रम व्यवस्थापनका लागि सम्झौता

फोनपोइन्ट्स प्रालि र नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त नेपालको सबैभन्दा ठूलो भुक्तानी नेटवर्क रहेको भुक्तानी प्रणाली सञ्चालक फो…

गूगल क्रोम प्रयोगलाई सहज बनाउन तीन नयाँ एआई फिचर थप

गूगलले आफ्नो क्रोम वेब ब्राउजरमा ब्राउजिङलाई सजिलो र सुरक्षित बनाउन तीनवटा नयाँ जेनेरेटिभ एआई फिचर उपलब्ध भएका छन् ।

सहकारी र लघुवित्तको मोबाइल बैंकिङबाट टपअप गर्दा स्मार्ट टिभीदेखि इयरबड्ससम्म जित्ने अवसर

इन्फोडेभलपर्सले आफ्नो मोबाइल बैंकिङ्ग एपको नयाँ  योजना अन्तर्गत ‘अब टपअपमा उपहार’ सुरू गरेको छ । यस  यो…

अख्तियारद्वारा सुनिल पौडेल र विकल पौडेल पक्राउ

अख्तियार दूरूपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्दे…

यस्तो छ पोको सी सिक्स फाइभ

गएको डिसेम्बरमा पोको सिसिक्स फाइभ बजेट स्मार्टफोन (नेपाली बजारमा सार्वजनिक नभएको) सार्वजनिक भएको थियो । यसमा ठूलो ६…

स्मार्टफोन जस्तै देखिने र्‍याबिट प्रविधि आर वान के हो? कसरी काम गर्छ?

अहिले प्रविधिको क्षेत्रमा स्मार्टफोन जस्तै देखिने एआईबाट सञ्चालित प्रविधि  र्याबिट (Rabbit) नाम भएको स्टार्टअपले आर…

नेपाली मूलका डा. समिर मास्केले सुरू गरेको फ्युजमेसिन अमेरिकी स्टक एक्सचेन्जमा सूचीकृत हुँदै

नेपाली मूलका व्यवसायी डा. समिर मास्केले स्थापना गरेको एआईमा काम गर्ने कम्पनी फ्युजमेसिन्स इंक अमेरिकाको स्टक एक्सचेन्ज नासड्याकमा …

१६ औं राष्ट्रिय योजनालाई डिजिटल रुपान्तरणको योजना बनाउनुपर्छः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राज्यको प्राथमिकता र लगानी सूचना प्रविधिमा केन्द्रित गर्नुपर्ने बेला आएको बताएकी छन् ।…

अब सामाजिक सञ्जालसम्बन्धी गुनासो अनलाइनबाटै दर्ता गर्न पाइने

सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको बेला नियमनलाई सहज बनाउन सरकारले अनलाइनबाटै गुनासो दर्ता गर्ने प्रक्रिया सुरु गरेको छ ।&n…

आइओएस १७.३ सार्वजनिक, यस्ता छन् नयाँ अपडेट

एप्पलले आफ्नो आईफोन प्रयोगकर्ताहरूका लागि आइओएस १७.३ अपडेट सार्वजनिक गरेको छ । यसमा प्रयोगकर्ताका लागि स्टोलेन डिभाइस प्रोट…