अपडेट
यस्तो हुनेछ सामसङको ग्यालेक्सी रिङ, कहिले होला सार्वजनिक ?
सामसङले हालै आयोजना भएको ग्यालेक्सी अनप्याक्ड कार्यक्रममा ग्यालेक्सी रिङको पनि घोषणा गरेको छ । कम्पनीले सो कार्यक्रमलाई ग्यालेक्सी रिङ ल्याउने घोषणा गरेपनि यससँग सम्बन्धित कुनै जानकारी भने खुलाइएको छैन् ।
तर एक नयाँ रिपोर्टले यो वर्षको अन्त्यमा ग्यालेक्सी रिङ सार्वजनिक हुन सक्ने खुलासा गरेको छ । यसका साथै सामसङ ग्यालेक्सी रिङ तीन फरक रंग र धेरै साइजमा पनि उपलब्ध हुनेछ ।
सामसङले आफ्नो ग्यालेक्सी रिङको प्रोटोटाइपको साथ ह्यान्ड्स–अन अनुभव दिने दाबी गरिरहेको अनलाइनमा सार्वजनिक भएको एक रिपोर्टले खुलासा गरेको छ । यो उपकरण धेरै हल्का हुनेछ र विभिन्न आकारमा उपलब्ध हुनेछ ।
सामसङ ग्यालेक्सी रिङ ग्यालेक्सी अनप्याक्ड कार्यक्रममा स्वास्थ्य उपकरणको रूपमा अनावरण गरिएको थियो । यस कार्यक्रममा कम्पनीले आफ्नो फ्ल्यागशिप ग्यालेक्सी एस २४ सिरिजको स्मार्टफोन सार्वजनिक गरेको थियो ।
अनलाइन रिपोर्ट अनुसार, यसले चौबिसै घन्टा गति मोनिटर, एक एसपीओटू(रक्त अक्सिजन) सेन्सर, एक निद्रा निगरानी ट्र्याकर र अन्य फिटनेस ट्र्याकिङ सुविधाहरूको साथ आउने अपेक्षा गरिएको छ ।
यस उपकरणमा तपाईले रक्तचाप निगरानी सुविधा र एट्रियल फाइब्रिलेसन पत्ता लगाउन सक्नुहुन्छ । तपाईले यस यन्त्रमा सामसंग हेल्थको धेरै विशेष सुविधाहरू पनि एकीकृत रुपमा पाउनुहुनेछ । यसको मूल्य अमेरिकामा २९९ डलर हुन सक्ने छ ।
अपडेट
कतै इन्स्टाग्रामले जासूसी त गरिरहेको छैन्? यसरी रोक्नुहोस्
मेटाले लगातार प्रयोगकर्ताहरूको व्यक्तिगत डाटामा काम गरिरहेको छ किनभने यस विषयमा कम्पनीलाई धेरै पटक आरोप लगाइएको छ । यस्तो अवस्…
सूदर्शन सहकारीका सदस्यहरूले क्युआर स्क्यान गर्दा कारोबार जानकारी तुरून्तै आवाजबाट पाउने
सूदर्शन बचत तथा ऋिण सहकारी संस्थाले डिजिटल सहकारी सेवा अन्तर्गत क्युआर कोर्डमार्फत कारोवार गर्दा अब कोइली कराउने भएको छ । …
अब विज्ञापन क्षेत्रको चुहावट नियन्त्रण हुनेछ: मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विज्ञापन क्षेत्रको चुहावट नियन्त्रण गरेरै छाडिने बताएकी छन् ।
रूसी ह्याकरहरूले गरे माइक्रोसफ्टको प्रणालीमा आक्रमण, नेतृत्वको अकाउन्टमा पहुँच
रूसी ह्याकरहरूले माइक्रोसफ्टको प्रणालीमा आक्रमण गरेका छन् । साइबर आक्रमपछि ह्याकरहरूलेले माइक्रोसफ्टको नेतृत्व र क…
वर्ल्डलिंकको ‘स्मार्ट कम्बो डिल’ अफर, स्मार्टवाच र एयरडप्स खरिदमा ग्राहकलाई ५० प्रतिशतसम्म छुट
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले स्मार्ट कम्बो डिल नामक नयाँ अफर आफ्ना ग्राहकका लागि सार्वजनिक गरेको छ । कम्पनीले यो अफर ग्…
अन्ततः इन्कग्निटो मोडमा डेटा संकलन गर्ने गरेको गूगलद्वारा स्वीकार, डिस्क्लेमर पनि परिवर्तन
अन्ततः गूगलले क्रोमको इन्कग्निटो मोडमा पनि डेटा संकलन गर्ने गरेको स्वीकार गरेको छ । इन्कग्निटो मोडको डिस्क्लेमर परिमार्जित गर्दै गू…
बिगमार्टमा ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत छुट
ग्लोबल आइएमई बैंक लिमिटेडका क्रेडिट कार्ड बाहकहरुले बिगमार्टमा खरिद गरी बैंकको क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा खरिद मुल्यमा १…
एप्पल भिजन प्रोको प्रि-बुकिङ सुरू, यस्ता छन् सुविधा
एप्पलको पहिलो कम्प्युटिङ हेडसेट भिजन प्रोको प्रि–अर्डर खुला गरिएको छ । एप्पल हेडसेट अमेरिकामा फेब्रुअरी २ मा सार्वजनिक हुँ…
आइएमई पे एपमा रु. १ को खेल, अल्टिमा लाईफस्टाईलको प्रडक्ट जित्ने मौका
नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले माघ महिना देखि आफ्नो एपमा ‘अहिले नखेले कहिले’ नामक १ रूपैयाँको खेल सार्…
ग्यालेक्सी ए १३ स्मार्टफोनमा एन्ड्रोइड १४ रोलआउट
सामसङले ग्यालेक्सी ए १३ फोरजीमा अपरेटिङ सिस्टम एन्ड्रोइडमा १४ रोलआउट गरेको छ । प्रयोगकर्ताहरूले आफ्नो फोनको…
काठमाडौं न्यु क्यासल स्कुलका विद्यार्थीहरूद्वारा कृत्रिम रोबोटिक्स, काेडिङ प्रदर्शनी आयोजना
काठमाडौंकाे बसुन्धरा स्थित काठमाडौं न्यु क्यासल स्कुलकामा आर्टिफिसियल इन्टेलिजेन्स र रोबोटिक्स विषयमा विशेष प्रदर्शनी …
गरिमा विकास बैंकको ५ इन १ बचत खाता, मोबाइल बैंकिङदेखि एटीएमसम्म निःशुल्क
गरिमा विकास बैंकले ग्राहकहरूका लागि गरिमा ५ इन १ बचत खाता सेवा सार्वजनिक गरेको छ । गरिमा ५ इन १ बचत खातामा ग्र…
माघ ९ गतेदेखि दराजको ‘फ्रि डेलिभरी फेस्टिभल’ कार्यक्रम, सामान खरिदमा ७० प्रतिशतसम्म छुट
दराजले आफ्ना ग्राहकहरुलाई सहज, सरल, र सुरक्षित किनमेल सेवा प्रदान गर्ने उद्देश्यले ‘फ्रि डेलिभरी फेस्टिभल’ नामक कार्य…
लक्ष्मी सनराईज बैंकले सञ्चालनमा ल्यायो ई-कमर्स अक्वायरिङ गेटवे सेवा
लक्ष्मी सनराईज बैंकले ई-कमर्स अक्वायरिङ गेटवे सेवा संचालनमा ल्याएको छ । नेप्स अन्तरर्गत ई-कमर्स अक्वायरिङ गर्ने पहिलो ब…
वानप्लसको नयाँ इयरबड, फुल चार्जमा ४४ घण्टाको ब्याकअप
वानप्लसको नयाँ इयरबड वानप्लस बड थ्रीले ४४ घण्टासम्, ब्याट्री ब्याकअप दिने भएको छ । यो ईयरबड कम्पनीले २३ जनवरीमा सार्वजन…