अपडेट
बार्ड एडभान्स प्रयोग गर्न अब पैसा तिर्नुपर्ने
गुगलले आफ्नो च्याटबट बार्ड एडभान्स प्रयोगका लागि शुल्क लिने भएको छ । अहिले परीक्षणमा रहेको बार्ड प्रयोग गर्न कुनै पैसा तिर्नु पर्दैन् । तर अब केही समयपछि बार्ड चलाउन शुल्क तिर्नु पर्नेछ ।
बार्ड एडभान्स भनेको अहिलेको बार्डको अपग्रेड भर्सन हो । अहिले परीक्षणमा रहेको बार्ड गूगलको वृहत मोडल जेमिनाई प्रोबाट सञ्चालित छ भने अब आउने बार्ड एडभान्स जेमिनाई अल्ट्राबाट सञ्चालित हुनेछ ।
अहिले बार्ड नि;शुल्क प्रयोग गर्न सकिन्छ । बार्ड अल्ट्रामा प्रयोग हुने जेमिनाई अल्ट्रासँग उन्नत एआई टूलले टेक्स्ट, इमेज, अडियो, भिडियो र कोडसहित जटिल कार्यहरू गर्न सक्ने क्षमता रहेको छ ।
बार्ड एडभान्स प्रयोग गर्न गूगल शुल्क तिर्ने बताएपनि हालसम्म शुल्कको जानकारी भने सार्वजनिक गरेको छैन् । तर प्रति महिना १० देखि २० डलर सम्म हुन सक्ने अनुमान गरिएको छ ।
अपडेट
तीन प्रतिशत ब्याजदरमा स्टार्टअपलाई २५ लाखसम्म कर्जा दिदै सरकार, परियोजना पेश गर्न आह्वान
सरकारले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना पेश गर्न आह्वान गरेको छ । औद्योगिक व्यवसाय विकास प्रत…
ह्याकरहरूले माइक्रोसफ्ट टिम्सलाई ह्याकिंगका लागि प्रयोग गर्दै
साइबर अपराधीहरूले भिडियो कन्फरेन्सिङ प्लेटफर्म माइक्रोसफ्ट टिम्स प्रयोग गरेर नयाँ प्रकारको मालवेयर आक्रमणहरू सुरु गर्दैछन् । …
एसबिआई बैंक र ईसेवा मनि ट्रान्सफरबीच सम्झौता
नेपाल एसबिआई बैंक र ईसेवा मनि ट्रान्सफरबिच रेमिट्यान्स रकम भुक्तानी प्रदान गर्ने सम्झौता भएको छ ।
राष्ट्रिय सूचना प्रविधि केन्द्र अब आईटी विभाग अन्तर्गत रहने, ५९ स्थायी दरबन्दी स्वीकृत
सूचना प्रविधि विभाग र राष्ट्रिय सूचना प्रविधि केन्द्रको सङ्गठन संरचना र दरबन्दी स्वीकृत भएको छ । माघ ९ गते बसेको मन्त्रिपरिषद् बैठक…
राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना, १३ जनाको दरबन्दी स्वीकृत
राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना भएको छ । माघ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय साइबर सुरक्षा केन्द्रको प्रस्तावित सङ्गठन संरचना र दरबन्दी स्वीकृत गर…
स्टार्टअपहरूलाई वार्षिक सब्सक्रिप्सन निःशुल्क दिदै टिग
अकाउन्टिङ सफ्टवेयर टिगले स्टार्टअपहरूलाई निःशुल्क सब्सक्रिप्सन उपलब्ध गराउने भएको छ । भर्खरै स्टार्टअप सुरू गरेका उद्यमीहरूलाई लक्षित…
१५ औँ वार्षिकोत्सव मनाइरहेको इसेवाको अबको यात्रा
नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक संस्था इसेवा प्रालिले अहिले १५ औँ वार्षिकोत्सव मनाइरहेको छ। दक्षिण एसियामै पहिलो डिजिटल भक्…
आईओएस १८ मा एआईसँगै विभिन्न फिचर ल्याउँदै एप्पल
एप्पलले केहि महिनामा आफ्नो आईओएस १८ सार्वजनिक गर्दैछ । आईओएस १८ मा एआईसहित विभिन्न उत्कृष्ट सुविधाहरू आउने अनुम…
कर्मचारी हटाउन गूगलको २.१ अर्ब डलर खर्च
पछिल्लो समय आर्थिक मन्दीले गर्दा धेरैले रोजगारी गुमाउनु परेको छ । विश्वको ठूलो प्रविधि कम्पनी मध्येकको एक गूगलले पनि धेरै …
लगइन क्रेडेन्सियलसहित निजी कुराकानी लीक गर्दै च्याटजीपीटी, गोपनीयता नीति माथि प्रश्न
च्याटजीपीटीले निजी कुराकानी लीक गरिरहेको पाइएको छ । लिक भएको कुराकानीमा लगइन क्रेडेन्सियल र असंबद्ध प्रयोगकर्ताहरूको अन्य…
एशिया प्यासिफिक स्कूलमा कोडिङ, एआई र रोबोटिक्समा आधारित विद्यार्थीका परियोजना प्रदर्शन
टोखाको एशिया प्यासिफिक स्कूलमा कोडिङ, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र रोबोटिक्समा आधारित विद्यार्थीका इन्नोभेसनहरू&nb…
इन्स्टाग्रामले फ्लिपसाइड सुविधा ल्याउँदै, चाहेको व्यक्तिका लागि छुट्टै कन्टेन्ट हाल्न सकिने
इन्स्टाग्रामले फ्लिपसाइड सुविधा ल्याउने भएको छ । फ्लिपसाइड सुविधाले छनौट गरिएका फ्लोअरहरूका लागि छुट्टै प्रोफाइल बनाउन अनुमति दि…
एड्भान्स कलेज अफ म्यानेजमेन्ट एन्ड इन्जिनियरिङमा उद्यमशीलता टक शृंखला सम्पन्न
हल्ट प्राइज पुलचोक क्याम्पसले एड्भान्स कलेज अफ म्यानेजमेन्ट एन्ड इन्जिनियरिङमा उद्यमशीलता टक शृंखला आयोजना गरेको छ ।
…चौथो संस्करणको भिजा एक्सेलरेटर कार्यक्रमका लागि आवेदन खुला, यसरी दिनुहोस् आवेदन
नेपालमा चौथो संस्करणको भिजा एक्सेलरेटर कार्यक्रमका लागि आवेदन खुला भएको छ । भिजाका भुक्तानी विशेषज्ञहरूसँग सहकार्य गरेर नेपालम…
एनसेलको शेयर खरिदबिक्री अध्ययन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा अध्ययन गर्न गठित छानबिन समितिले आज सम्माननीय प्रधान…