कीवर्डहरू -

अपडेट

सातै प्रदेशका स्टार्टअप तथा आईडियाका लागि आयोजना गरिएको दुई दिने बुटक्याम्प सम्पन्न 

सातै प्रदेशका स्टार्टअप तथा आईसीटी अवार्ड २०२३ का उत्कृष्ट १२ स्टार्टअप, १३ राइजिङ स्टार इन्नोभेसन र १४ प्रडक्टहरूका लागि आयोजना गरिएको दुई दिने बुटक्याम्प सम्पन्न भएको छ ।

किंग्स कलेजसँगको सहकार्यमा लिभिङ विथ आईसीटीले मंगलबार र बुधबार आयोजना गरेको उक्त बुटक्याम्पमा ५० बढी स्टार्टअप तथा आईडियाहरू सहभागी भएका थिए ।

बुटक्याम्पमा मार्केटिङ, ब्राण्डिङ, कम्पनी दर्ता, बजार अध्ययन, इक्विटी, कस्टुमर एक्विजेसन लगायत स्टार्टअप तथा आईडियालाई कसरी अगाडि बढाउने भन्ने विषयमा विविध कुराहरू सिकाइएको थियो ।

यसका साथै बुटक्याम्पमा सहभागी भएकाहरू बिहीबार उद्योगको भ्रमणमा समेत जाँदै छन् । भ्रमणबाट कम्पनी कसरी सञ्चालन हुन्छ ? के के कुरा आवश्यक पर्छन् ? लगायत बारे ज्ञान पाउने आयोजकको विश्वास छ ।

अपडेट

चाडपर्वमा कालोबजारी गर्ने र गुणस्तरहीन वस्तु विक्री गर्नेलाई अनलाइनबाटै उजुरी दिन सकिने 

चाडपर्वहरुको अवसरमा बजारमा कृत्रिम अभाव सिर्जना गर्ने र गुणस्तरहीन वस्तु विक्री वितर…

दशैंका लागि गाडी भाडामा दिदै सजिलो रेन्टल, अनलाइनबाटै रिजर्भ गर्न सकिने

सजिलो रेन्टलले अनलाइनमार्फत गाडी भाडामा दिने सुविधा प्रदान गर्दै आएको छ । ‘सजिलो …

सानिमा बैंकको कार्डबाट दराजमा भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट

नेपालीहरुको महान चाड वडा दशैंको अवसरमा सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग …

सूचना प्रविधि उद्योगमा अब ५० करोडसम्म विदेशी लगानी, न्युनतम सीमा लागु नहुने

सूचना प्रविधिमा आधारित उद्योगमा अब विदेशी लगानीकर्ताले स्वचालित रूप (अटोमेटिक रूट…

डिजिटल पेन्ट्सको  चाडपर्व अफर, ल्यापटपदेखि टिभीसम्म जित्न सकिने

ग्राहकहरुलाई सर्बसुलभ दरमा गुणस्तरीय उत्पादनहरू प्रदान गर्दै आएको डिजिटल पेन्टसले  च…

आइशरको दशैं तिहार योजना, बम्परमा मिनी इभी कार जित्ने मौका

आइशरले नेपालीहरुको महान चाड दशैं र तिहारको उल्लासमय माहोलमा आफ्ना ग्राहकहरुका ला…

कारोबार एपको दशैं तिहार अफर, प्रिमियम सब्सक्रिप्सन खरिदमा ३० प्रतिशत छुट

अकाउन्टिङ सफ्टवेयर कारोबारले दशैं, तिहारको अवसरमा नयाँ अफर ल्याएको छ । यस अफर अन्…

कोरोना खोप बनाउने प्रविधि विकास गर्ने दुई वैज्ञानिकलाई चिकित्सातर्फको नोबेल पुरस्कार

यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार कोरोना भाइरसविरूद्धको खोप बनाउने प्रवि…

एनसेलले ल्यायो ‘अलवेज अन डेटा’, सोसल मिडिया डेटा प्याकबाट अब इन्स्टाग्राम पनि चलाउन पाइने

एनसेल आजियाटा लिमिटेडले सुलभ दरमा मोबाइल डेटामा पहुँच सुनिश्चित गर्दै आकर्षक डेट…

नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार, ९ जनाविरूद्ध अख्तियारले दायर गर्‍यो मुद्दा

नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ९…

लिट्मस केबल्सको चाडपर्व अफर, हरेक हप्ता राइस कुकरदेखि स्मार्टवाचसम्म जित्ने मौका

लिट्मस केबल्सले नजिकिदै गईरहेको चाडपर्वको अवसरमा आफ्ना उपभोक्ताहरूलाई लक्षित गरी वा…

डिशहोम फाइबरनेटको १२ महिनाको रिचार्ज गर्दा थप १२ महिनाको सब्सिक्रिप्सन निःशुल्क

डिशहोम फाइबरनेटको १२ महिनाको रिचार्ज गर्दा १२ महिनाको सब्सिक्रिप्सन निःशुल्क पाइने …

धितोपत्र बोर्डले ल्यायो च्याटबट सेवा, लगानीकर्ताले आफ्ना जिज्ञासा सोध्न पाउने 

नेपाल धितोपत्र बोर्डले लगानीकर्ता गुनासो अब च्याटबटबाटै सुन्ने भएको छ । सोमबार अर्थ…

एनसेलद्वारा वार्षिकोत्सव र विश्व मुटु दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर 

एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सव र विश्व मुटु दिवसको अवसरमा शुक्रबा…

आईएमई पेको दशैं तिहार अफर, बम्परमा ८ जनालाई ५० हजार बराबरको शपिङ सुविधा

नेपालको पहिलो डिजिटल वालेट  ‘आइएमई पेले ले आउदै गरेको  राष्ट्रिय चाड दशैं , तिह…