अपडेट
एनसेलको बिन्दास डेटा प्याक, ७५ रूपैयाँमा ५ घण्टाका लागि अनलिमिटेड डेटा
ग्राहकले अब जुनसुकै समय, जुनसुकै ठाउँ र प्रयोजनका लागि ५ घण्टाको अनलिमिटेड डेटाबाट फाईदा लिन सक्ने गरी एनसेलले नयाँ अफर ल्याएको छ । एनसेल आजियाटा लिमिटेडले प्रयोगको समयमा आधारित आकर्षक अफर ‘बिन्दास डेटा प्याक’ ल्याएको हो ।
एनसेलका ग्राहकहरूले सजिलैसँग कर सहित रु. ७५ मा यो प्याक लिन सक्छन् । प्याकको समयावधि ३ दिनको रहेको छ । यसको अर्थ, ग्राहकहरूले कुनै डेटा भोल्युम सीमा बिना ३ दिनसम्म कूल ५ घण्टाको लागि अनलिमिटेड डेटा सेवा पाउँछन् ।
ग्राहकले *१७१२३*३#डायल गरि यो प्याक लिन सक्छन् । त्यसैगरी एनसेल एप, एनसेलको वेबसाइट र नजिकैको एनसेलको आधिकारिक खुद्रा बिक्रेताबाट पनि यो प्याक लिन सकिन्छ ।
सुलभ दरमा निश्चित अवधिका लागि डेटा सेवा आवश्यक रहेका ग्राहकहरुका लागि यो बिन्दस डेटा प्याक उत्तम विकल्प हुने एनसेलले जनाएको छ । हालै मात्र, कम्पनीले बिन्दस भ्वाइस प्याक पनि ल्याएको छ, जसमा ग्राहकहरूले कर सहित मात्र रु.२५ मा १२ घण्टा (बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म) कुनै पनि नेटवर्कमा कुराकानी गर्न मिल्ने टक टाइम लिन सक्छन् ।
अपडेट
कुमारी क्यापिटल नेशनल पेमेन्ट स्वीचमा आबद्ध
कुमारी क्यापिटल नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरूमा आबद्ध भएको…
विज्ञापनरहित निःशुल्क स्ट्रिमिङ प्लेटफर्म ल्याउँदै नासा
नेशनल एरोनोटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेसन (नासा) ले नासा प्लस नामक अन–डिमान्ड स्ट्रिम…
कोरियन भाषा परीक्षाको आवेदन अनलाइनबाट मात्रै दिन सकिने, यस्तो छ तरिका
कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ । दक्षिण कोरियाको पानी जहाज कम्पनीमा काम…
भिजन सेक्युरिटिजले डिजिटल केवाईसी सेवा उपलब्ध गराउने
भिजन सेक्युरिटिजले डिजिटल केवाईसी सेवा प्रदान गर्ने भएको छ । डिजिटल अर्थात विद्युत…
सानिमा बैंकको ‘५इन१’ खाता, डिम्याट खातादेखि मेरो शेयरसम्म सुविधा
सानिमा बैंकले ग्राहकहरुका लागि ‘५इन१’ सेवा सार्वजनिक गरेको छ । ‘५इन१’ सेवा सानि…
एनसीआईटीमा आयोजना भएको विद्यार्थीका परियोजना प्रदर्शनी तथा करियर फेयर सम्पन्न
काठमाडौंको बालकुमारी स्थित नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) मा शनिब…
आइएमई पेको ‘फ्ल्यास सेल’ अफर, एयलाइन्सको टिकट काटदा २०० रूपैयाँ क्यासब्याक
आइएमई पेले आन्तरिक हवाई उडानमा फ्ल्यास सेल्सको अफर सार्वजनिक गरेको छ । यस अफरमा स…
सानिमा बैंकको बैंक ग्यारेन्टी अब अनलाइनबाटै
सानिमा बैंकले आफ्ना ग्राहकका लागि अनलाइन बैंक ग्यारेन्टी (जमानत) सेवाको सुरुवात ग…
एनआईसी एशिया बैंकको स्मार्ट अडियो अलर्ट डिभाइस, आवाजबाटै क्युआर भुक्तानीको जानकारी
एनआईसी एशिया बैंकले क्युआर कोडमार्फत भएको भुक्तानीको जानकारी आवाजबाटै तत्काल प्राप्…
यस्ता छन् सफ्टवेरिका कलेजका विद्यार्थीले तयार पारेका स्मार्ट प्रविधि (फोटो फिचर)
सफ्टवेरिका कलेजमा टेक एक्स २०२३ सुरू भएको छ । बिहीबारदेखि डिल्ली बजार काठमाडौँ स्…
आईटीका जनशक्तिलाई सरकारी सेवामा ल्याउन हाइब्रिड मोडेल सोचिरहेका छौं : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि (आईटी) समूहलाई संघीय निजामती सेवा ऐनमा समेट्ने कोशिस भइरहेको बताएकी छन् ।
आज काठमाडौं…
शनिबार एनसीआईटी कलेजमा विद्यार्थीका परियोजना प्रदर्शनी तथा करियर फेयर हुँदै
नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) मा शनिबार विद्यार्थीका परियोजना प्रद…
नेपाल भित्रिने मोबाइल फोनको संख्यामा ठूलो गिरावट
नेपाल भित्रिने मोबाइल फोनको संख्यामा ठूलो गिरावट आएको छ । भन्सार विभागले सार्वजनि…
काठमाडौं विश्वविद्यालय र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी हैदराबादबीच सहकार्य
काठमाडौं विश्वविद्यालय र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी हैदरावादबीच सहकार्य भएको …
एनसीआईटी कलेजमा टेक्नोप्रेनरसिप कोर्ष सम्पन्न
नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजी (एनसिआइटी) ले टेक्नोप्रेनरसिपको समापन कार्यक्रम …