अपडेट
जिडब्लुएमको ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’, सहभागीले स्मार्टवाचदेखि टिभीसम्म जित्न सक्ने
नेपालमा जिडब्लुएम सवारी साधनको आधिकारिक वितरक भिजि इम्पेक्स प्रालिले जिडब्लुएमका प्रभावशाली एसयूभीहरू हाभल एच ६, हाभल जोलायन, पिक-अप पावर र विद्युतीय ओरा ०३ जस्ता सबै सवारीसाधनहरुका लागि ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ यही असोज १२ देखि १८ सम्म आयोजना गर्ने भएको छ ।
यो क्याम्प जिडब्लुएमको काठमाडौं शोरुम थापाथली र भक्तपुर शोरुममा बिहान १०ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म आयोजना हुनेछ, जसबाट कार उत्साहीहरुले टेस्ट ड्राइभको अनुभव गर्ने र एक्सचेन्जकोे विशेष अवसर प्राप्त गर्नेछन् ।
यस क्याम्पले उत्साहीहरूलाई स्लीक हाभल एसयूभीदेखि शक्तिशाली ओरा ०३ ईभी र पोयर जस्ता विभिन्न प्रकारका सवारी साधनहरू परीक्षण गर्ने मौका प्रदान गर्ने कम्पनीले जनाएको छ ।
चाहे सहरको यात्रा गर्दा होस् या अफ-रोडको यात्रा, जिडब्लुएमको टेस्ट ड्राइभ एण्ड एक्सचेन्ज फिएस्टाले कम्पनीको नवाचार र अटोमोटिभ उद्योगमा उत्कृष्टताप्रतिको समर्पणलाई जोड दिँदै उत्कृष्ट ड्राइभिङ्ग अनुभव प्रदान गर्ने कम्पनीको दावी छ ।
ग्राहकहरूले यस क्याम्प मार्फत प्रभावशाली जिडब्लुएम लाइनअपको अनुभव लिँदै, दैनिक बोटको स्मार्ट वाच र एकजना भाग्यशाली विजेताले एमआई टिभी जित्ने अवसरहरूका साथै एक्सचेन्ज बोनस, हरेक टेस्ट ड्राइभका साथ विशेष उपहार, निःशुल्क सामान, आकर्षक नगद छुट, सजिलो वित्तिय सुविधा र ओरा ०३ सँग ७ किलोवाट फास्ट चार्जर जस्ता आकर्षक उपहार सुविधा पाउनेछन् ।
जिडब्लुएम टेस्ट ड्राइभ एक्सचेन्ज फिएस्टा क्याम्पमा उत्कृष्ट डिलहरू र बेजोड प्रस्तावहरूको अनुभव गर्न सबैलाई आमन्त्रित गर्दै, यो कार्यक्रम जोशले भरिपुणर् बनाउन कम्पनी तयार रहेको छ ।
जिडब्लुएमले भर्खरै नेपालमा आफ्नो विद्युतीय गाडी ओरा ०३ इभी ल्याएको छ, जसले “रेट्रो-मोर्डनिस्टिक डिजाइन अवधारणाको साथ ईभी प्रविधिको मिश्रणलाई मूर्त रूप दिएको छ । ओरा ०३ इभी ले आफ्नो बाहिरी भागमा नरम रेखाहरू प्रदर्शन गर्दछ, जसले ब्रान्डको विशिष्ट पारिवारिक शैलीलाई प्रतिबिम्बित गर्दछ र आधुनिक रेट्रो डिजाइन मिश्रित छ ।
अपडेट
सीजीनेटको अफर : ‘ह्याट्रिक दक्षिणा’, तीन गुणा गति
इन्टरनेट सेवा प्रदायक सिजी कम्युनिकेशन्सले सिजी डिजिटल र पेमेन्ट पार्टनर ईसेवासँग स…
विश्वस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी स्थापना
नेपालमै विश्वस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजीले (ए…
आइएमई पेबाटै अब एसआईपी भुक्त्तानी गर्न सकिने
नेपालको पहिलो डिजिटल वालेट आइएमई पेमार्फत सेवाग्राहीहरूले सजिलै आफ्नो व्यवस्थित लग…
ब्रोडवे इन्फोसिसको दशैँमा दक्षिणा अफर, सबै कोर्षमा २० प्रतिशत छुट
ब्रोडवे इन्फोसिसले दशैँमा दक्षिणा अफर सार्वजनिक गरेको छ । चाडपर्वलाई लक्षित गर्दै ब्र…
जीमेल एपमा सेलेक्ट अल फिचर आउँदै, अब धेरै इमेलहरू एकैपटक छान्न सकिने
गुगलले आफ्नो मेल सेवा अर्थात् जीमेल एपमा एउटा नयाँ र बहुप्रतिक्षित विकल्प ल्याउने भए…
एलिकाको दशैं तिहार अफर, सामान खरिदमा भ्याकुम फ्लास्क उपहार
नेपालमा एलिका उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्स अन्तर्गत…
गरिमा विकास बैंकको मोबाईल बैकिङ अब विदेशबाट समेत चलाउन सकिने
हाल रोजगारी, अध्ययन एवं विभिन्न सिलसिलामा विदेशमा रहने नेपालीहरुको संख्या दिनानु…
खल्तीमा बैंक खाता लिंक गरी पैसा पठाउँदा शुल्क नलाग्ने
खल्तीले आफ्ना प्रयोगकर्ताहरूका लागि ‘सेन्ड मनी फर फ्री’ अफर उपलब्ध गराएको छ । यस अफर…
डिशहोमको सुपरस्टार सिजनकै मेगास्टार योजनामा राईले जिते एक लाख रुपैयाँ नगद
डिशहोमको हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार योजना अन्तर्गत ७१९०६२१७२८७ कास आइडी…
एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम
एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको उपलक्ष्यमा मंगलबार आफ्नो कर्पोरेट …
गूगलको २५ औँ जन्मदिनः ग्यारेजबाट सुरु भएको थियो, आज विश्वकै शीर्ष टेक कम्पनीमा पर्छ
सर्च इन्जिन दिग्गज गुगलले प्रविधिको दुनियाँमा २५ वर्ष पूरा गरेको छ । गूगलको आज २५ …
शुक्रबार एनसीआईटी कलेजमा जब फेयर हुँदै, २५ बढी कम्पनी सहभागी हुने
नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) मा जब फेयर हुने भएको छ । आउँदो शु…
नेकपा एमालेको बागमती अधिवेशनमा मतदानका लागि विद्युतीय मेसिन प्रयोग हुने
बिहीबार हुने नेकपा एमालेको बागमती अधिवेशनमा विद्युतीय भोटिङ मेसिनबाट मतदान हुन…
आइसिटी अवार्ड २०२३ का उत्कृष्ट १२ स्टार्टअप, १३ राइजिङ स्टार इन्नोभेसन र १४ प्रडक्ट सार्वजनिक
आइसिटी अवार्ड २०२३ को छनौट प्रक्रिया अन्तर्गत दोस्रो चरणमा उत्कृस्ट १२ सार्वजनिक भएका …
दराजमा अब किलमेलसंगै खेल पनि खेल्न पाइने
अब दराज एपका प्रयोगकर्ताहरुले अनलाइन किलमेल संगै खेल पनि खेल्न पाउने भएका छन् । द…