कीवर्डहरू -

अपडेट

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस सुरू

सुरक्षित सूचना प्रविधि, सुशासन र सम्वृद्धि भन्ने नारासहित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८० सुरू भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको रिमोट थिचेर उद्घाटन गरेकी हुन् ।

कार्यक्रममा मन्त्री शर्मासँगै मुख्यसचिव शंकरदास वैरागी, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्ण बहादुर राउत, सह सचिव अनिल दत्त र नेत्र सुवेदी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, क्यान महासंघका अध्यक्ष रञजीत पोदार, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनाल लगायत सरकारी तथा निजी क्षेत्रका उच्च अधिकारीको उपस्थिति रहेको छ ।

\"\"

कार्यक्रममा बोल्दै मुख्यसचिव शंकरदास वैरागीले आईसिटी डेमा उपस्थित कम भएकाेप्रति गुनासाे गरेका छन् । उपस्तिथि एक चाैथाई मात्रै रहेको छ ।

दिवसको अवसरमा सरकारले आइसिटीको क्षेत्रमा योगदान दिने व्यक्ति तथा संस्थालाई पाँच वटा विधामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि अवार्ड वितरण गर्दैछ ।

सरकारले बुधबारदेखि सातै प्रदेशमा सात दिने सूचना प्रविधि दिवस मनाउने तयारी गरेको छ । सातै प्रदेशमा सात दिने सूचना प्रविधि दिवस नेपाल सरकार, क्यान महासंघ र दूरसञ्चार प्राधिकरण मिलेर गर्ने भएको हो ।

अपडेट

क्यान महासंघ मकवानपुरद्वारा अंग्रेजी टाइपिङ प्रतियोगिता सञ्चालन

क्यान महासंघ मकवानपुर जिल्ला शाखाले अंग्रेजी टाइपिङ प्रतियोगिता सञ्चालन गरेको छ । …

पठाओले गर्‍यो राइडर, क्याप्टेन र पठाओ हिरोहरूलाई सम्मान

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपालको अग्रणी राइड सेयरिङ कम्पनी पठाओ नेपालले …

सरकार र महावीर पुनबीच ७ बुँदे सहमति, ६० दिनभित्र कोषको व्‍यवस्थापनको मस्यौदा ल्याउने

सरकार र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच ७ बुँदे सहमति भएको छ । …

सिटिजन्स बैंकको नयाँ एआई च्याटबट सुविधा नागरिका मस्कट सार्वजनिक

सिटिजन्स बैंकले नयाँ एआई च्याटबट सुविधा नागरिका मस्कट सुरुवात गरेको छ। बैंकमा आय…

सिड्नीमा नेपालीको ह्याकाथन, आर्टिफिसियल ईन्टेलिजेन्समा भविष्य खोज्दै नेपाली 

कृतिम बौध्दिकता (आर्टिफिसियल ईन्टेलिजेन्स) यतिखेर प्रविधिको क्षेत्रमा सबैभन्दा बढी चर्…

सरकारले महावीर पुनसँग आजै लिखित सहमति गर्छ : प्रधानमन्त्री प्रचण्ड

चितवन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग आजै सरकारले महावीरसँग …

महावीर पुनसँग सरकारले आज पनि वार्ता गर्दै 

सरकारका प्रतिनिधि र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच आज पनि वार्ता हुँदैछ । आइतवार भएको वार्ता निष्…

वर्ल्ड लिंकसँग पब्जीको सम्झौता, गेमरले उच्च गतिको इन्टरनेट पाउने

चर्चित मोबाइल गेम पब्जीले नै नेपाली गेमरहरुको गेमिङलाई चुस्त बनाउने गरी प्रयास थालेको छ । वर्ल्ड लिंकसँग गेमरका ला…

अग्नि मोटोइन्कले ल्यायो नेपाली बजारमा येज्दी मोटरसाइकल, मूल्य कति ?

अग्नि समूहको सहायक कम्पनी र क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि मोटोइन्क प्रालिले नेपालमा बहुप्रतिक्षित येज्दी मोट…

नमस्ते पेको नयाँ सीईओमा प्रविणराज पोखरेलको नियुक्त

नमस्ते पे का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत प्रवीणराज पोखरेलले २०८० वैशाख १७ गत…

पारस खड्का हाइफ्युचरको ब्रान्ड एम्बेसडर नियुक्त

हाइफ्युचर, स्मार्ट वियरेबल र अडियो उत्पादनहरूको अग्रणी ब्राण्डलगायतको नेपालमा तपाईं …

पब्जी मोबाइल र वर्ल्डलिंकबीच सहकार्यको सम्झौता

विश्वको अग्रणी मोबाइल गेममध्येको एक पब्जी मोबाइल र इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले…

बैतडी दोगडाकेदारमा ५ दिनदेखि सञ्चार सेवा अवरुद्ध

बैतडीको दोगडाकेदार गाउँपालिकामा विगत पाँच दिनदेखि सञ्चारसेवा अवरुद्ध भएको छ । द…

सूचना प्रविधि दिवस टेलिकमको अफर : ९८ रुपैयाँमा ६ जीबी डेटा

नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ को अवसरमा ग्राहकहरुका …

\'विद्युतीय भुक्तानी कारोबार प्रभातफेरी – २०८०\' कार्यक्रम सम्पन्न

नेपाल राष्ट्र बैंकले काठमाडौँमा 'विद्युतीय भुक्तानी कारोबार प्रभातफेरी – २०८०' कार्…