अपडेट
च्याट जीपीटीलाई इटालीले लगाएको प्रतिबन्ध हटायो
एआई च्याटबट ‘च्याट जीपीटी’लाई इटालीले प्रतिबन्ध हटाएको छ।
इटालियन डाटा(संरक्षण प्राधिकरणले अप्रिलको सुरुमा गोपनीयता चिन्ताको कारण यसलाई प्रतिबन्ध लगाएको थियो। उक्त एपलाई प्रतिबन्ध लगाउने इटाली पहिलो पश्चिमी देश पनि बनेको थियो।
तर, माइक्रोसफ्टको सहयोगमा रहेको यो निर्माता ओपनएआईले उठाएका मुद्दाहरूलाई सफलतापूर्वक ‘संबोधन वा स्पष्टीकरण’ गरेको बताएको छ।
उसले प्रयोगकर्ताले च्याट जिपीटीमा दर्ता गर्नुअघि आफ्नो गोपनीयताबारे जान्न सक्ने र कायम गर्न सक्नेछन् ।
ग्रान्टीले ओपन एआइलाई च्याटजीपीटीका प्रयोगकर्ताहरूको उमेर १३ वा माथिको उमेर जाँच गर्न असफल भएको आरोप लगाएपछि ओपन एआइटीले साइन(अप गर्दा इटालीमा प्रयोगकर्ताहरूको उमेर प्रमाणित गर्न एउटा उपकरण प्रदान गर्ने बताएको थियो।
तर ओपन एआईले युरोपेली युनियन प्रयोगकर्ताहरूलाई यसको मोडेलहरू प्रशिक्षित गर्न व्यक्तिगत डेटाको प्रयोगमा आपत्ति जनाउने अधिकार प्रयोग गर्न नयाँ फारम पनि प्रदान गर्ने बताएको छ ।
च्याट जीपीटी अमेरिकाको ओपन एआई स्टार्ट अफ कम्पनीले बनाएको हो। यसलाई माइक्रोसफ्टले लञ्च लगानी गरेको छ।
नियामक निकायले जाँचबुझका लागि तत्काल प्रतिबन्ध लगाएको जनाएको छ। च्याट जीपीटी आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगमा मानिसलाई विभिन्न प्रकारका प्रश्नको उत्तर दिने गर्दछ। यसले मानिसको जस्तै लेख्ने शैलीलाई नक्कल गर्दछ।
माइक्रोसफ्टले यसका लागि अर्बौं डलर खर्च गरेको छ। पछिल्लो महिना माइक्रोसफ्टले आफ्नो सर्च इन्जिनमा जोडेको थियो।
अपडेट
इटहरीमा अनलाइनबाटै घरको नक्सा पास गरिने
सुनसरीको इटहरी उपमहानगरपालिकाले अनलाइनबाटै घरको नक्सा पास सेवा सुरु गरेको छ । …
४ बुँदे माग राखेर महावीर पुन आन्दोलनमा
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले ४ बुँदे माग राखेर माइतीघरमा धर्ना बसेका छन्।
…
मौलाकालिका केबलकारको ग्लोबल स्मार्ट प्लसबाट टिकट किन्दा १० प्रतिशत छुट
ग्लोबल आइएमई बैंक लिमिटेडले नवलपुरको गैडाकोटमा रहेको मौलाकालिका केवलकारको टिकट…
अब लाइसेन्स छपाइको जानकारी एसएमएसबाटै
यातायात व्यवस्था विभागले सेवाग्राहीलाई फेरि मोबाइलमा एसएमएसमार्फत सवारी चालक अनुम…
गर्ल्स इन आइसिटी डे : महिला सशक्तिकरणको अभियान
आज गल्र्स इन आइसिटी डे । विश्वव्यापी रुपमा अनेकन कार्यक्रमहरु गरी महिलाहरुलाई सूचना…
इम्बोस्ड नम्बर : प्रदेशको नाम नेपालीमा, अन्य यथावत
सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम देवनागरी र अन्य नम्बर अङ्ग्रेजीमा राख्…
अब स्वदेशमै बनेको सवारीसाधन दर्ता हुन पाउने, यात्रीलाई राहत
सरकारले नेपालमै बनेका सवारीसाधन दर्ता गर्न यातायात व्यवस्थापन कार्यविधि निर्देशिका …
अब एनसेलले ९७० रेन्जमार्फत नम्बर उपलब्ध गराउने
निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटाले अब आफ्ना प्रयोगकर्तालाई ९७० रेन्जमार्फत नम्बर उपलब्ध गराउने भएको छ ।…
आज \'इन्टरन्याश्नल गर्ल्स इन आइसिटी डे\' मनाइदै, प्रविधि र किशोरीको विषयमा वेबिनार हुँदै
आज गल्र्स इन आइसिटी डेको अवसरमा प्रविधि र किशोरीः समयसँगै अघि सरि विषयमा वेबिनार…
विश्वभर विद्युतीय सवारी साधनको माग बढ्यो
विश्वभर विद्युतीय सवारी साधनको माग बढ्दै गएको छ भने यस्ता साधनको बिक्री पनि बढिरहेको छ । आज यहाँ जारी गरिएको एक प्…
नयाँ कार्यविधिको पर्खाइमा यात्री मोटरसाइकल
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपालमा उत्पादित सवारी साधनको दर्ता प्रक्रिय…
अब लुम्बिनीमा विद्युतीय बस र भ्यान सञ्चालनमा आउने
बुद्ध जन्मस्थल लुम्बिनीमा लामो प्रतिक्षा पश्चात् विद्युतीय सवारी सञ्चालनमा आउने भएका छन् ।
दोस्रो पोस्टग्रे एसक्युएल कन्फेरेन्स यही मे ११ देखि १२ सम्म आयोजना हुँदै
नेपाल पोस्टग्रे एसक्युएल यूजर ग्रुप (एनपी पग) ले दोस्रो पोस्टग्रे एसक्युएल कन्फेरेन्स आ…
ग्रो बाइ डेटाको नयाँ अफिस सानेपामा, अमेरिकी राजदूतले गरे उद्घाटन
बोस्टन र काठमाडौँमा रहेको मार्केटिङ इन्टेलिजेन्स कम्पनी ग्रो बाइ डेटाले सानेपामा आफ्…
सञ्चार क्षेत्रलाई सेवामूलक उद्योगसरह मान्यता दिन्छौं : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सञ्चार क्षेत्रलाई सेवामूलक उद्योगसरह मान्यता दिइने प्रतिबद्धता जनाएका छन् । बुबुधबा…