अपडेट
वुमन इन इन्फर्मेसन टेक्नोलोजीको लाइभ ह्याकाथन सम्पन्न
वुमन इन इन्फोरमेसन टेक्नोलोजीले महिलाहरुका लागि आयोजना गरेको लाइभ ह्याकाथन सम्पन्न गरेको छ । सो ह्याकाथन डिएभी कलेजमा आयोजना गरिएको थियो । यो ह्याकाथन प्लस टू, ए लेभ्ल्स, आईबी र स्नातक तह अध्ययनरत महिला विद्यार्थीहरुलाई लक्षित गरेर आयोजना गरिएको थियो । लाइभ ह्याकाथनमा ६ ओटा कलेजका विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।
सो कार्यक्रम सेपटेम्बर १७, २०२२ मा डिएभी कलेजमा आयोजनो भएको थियो । यो कार्यक्रम बगभी, डिएभी कलेज र माइक्रो बैंकर प्रालीसँगको सहकार्यमा आयोजना गरिएको थियो । कार्यक्रम शनिबार बिहानको ९ देखि ५ बजेसम्म चलेको थियो । कार्यक्रममा बगभीले प्राविधिक सहयोग गरेको थियो ।
अपडेट
सामसङको \'उत्साह चाडपर्वको सम्बन्ध जीवनभरको\' योजना सार्वजनिक
यो चाडपर्वको सिजनमा नेपालको सबैभन्दा भरपर्दो उपभोक्ता इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले …
सेलपे दसैँ धमाका अफर सार्वजनिक
भुक्तानी सेवा प्रदायक सेलकमको सेलपे सेवाले दसैँको अवसरमा आफ्ना ग्राहकहरूका लागि आ…
कुन ट्रेन्डिङ समाचार कति पटक पढियो अब ‘नेपाली पात्रो’मा हेर्न सकिने
यदि तपाई नेपाल र विश्वभरका ताजा समाचार, ब्रेकिङ समाचार, अपडेटहरूसँग जुटिरहन चाह…
खल्ती डब्लुआईटीएसए ग्लोबल इन्नोभेसन एण्ड टेक एक्सीलेन्स अवार्ड द्वारा सम्मानित
खल्ती डब्लुआईटीएसए ग्लोबल इन्नोभेसन एण्ड टेक एक्सीलेन्स अवार्ड द्वारा सम्मानित भएको छ ।…
बससेवाले सुरू गर्यो दशैँका लागि अनलाइन टिकट बुकिङ्ग, मोबाईलबाटै सबै गन्तवयको टिकट काट्न सकिने
नेपालमा अनलाइन मार्फत बस टिकटिङ्ग सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दशैँका लाग…
सन्तबहादुर र सुधीर बने हट एयर बलुनको नेपालकै पहिलो प्राविधिक
नेपालमा हट एयर बलुनको इन्सपेक्सन र मेन्टिनेन्सका लागि पहिलोपटक नेपालमै प्राविधिक ज…
नबिलद्वारा भिसा डाइरेक्ट सेवाको सुरुवात्
नबिल बैंकले आन्तरिक तथा वैदेशिक भुक्तानीलाई सरल बनाउन भिसा इन्टरनेशनलसँगको सहकार्…
नेपाल टेलिकमले गर्याे निःशुल्क ई–सिम वितरण प्रारम्भ
नेपाल टेलिकमले दूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरबाट २०७९ भाद्र ३१ देखि कम्पनीका …
नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गर्याे मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम
१२ वर्षदेखि सूचना प्रविधि सम्बन्धी उच्च शिक्षा प्रदान गर्दै आएको सफ्टवेरिका कलेजले नि:…
वाई–फाई नेपालको मासिक ३३३ रुपैयाँमै ५० एमबीपीएस इन्टरनेट
इन्टरनेट सेवा प्रदायक वाई–फाई नेपालले ल्याएको ‘दशैंको मास्टर अफर’ आज बुधबारदेखि स…
एन आई सी एशिया बैंकको खातामा अब भिसा डाईरेक्ट मार्फत सोझै रकम पठाउन सकिने
सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी ए…
नबिल बैंकले बालबालिकालाई लक्षित गर्दै सार्वजनिक गर्याे डिजिटल ‘नबिल जेन अल्फा’
राष्ट्रिय बाल दिवसको अवसर पारि नबिल बैंकले नेपालमै पहिलोपटक ‘नबिल जेन अल्फा’ एप …
ब्रोडवे इन्फोसिसले आइसिटी अवार्डमा ट्रेनिंङ पार्टनरको रुपमा सहकार्य गर्ने
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित ‘आइसिटी अवार्ड’को सातौं संस्करणका लागि …
दराज दसैँ धमाका घोषणा : १० हजार सम्मको भउचरदेखि स्कुटरसम्म उपहार
अनलाइन बजार दराजले आफ्नो वार्षिक दसैँ धमाका अभियानको घोषणा गरेको छ। यो अभियान स…