कीवर्डहरू -

अपडेट

गूगलको पासवर्ड म्यानेजर अब सबै प्लेटफर्ममा सजिलै प्रयोग गर्न सकिने

गूगलको पासवर्ड म्यानेजर अब सबै प्लेटफर्ममा सजिलै प्रयोग गर्न सकिने भएको छ । यसका गूगलले आफ्नो पासवर्ड म्यानेजरमा अपग्रेड गरिरहेको छ ।

नयाँ अपग्रेडसँगै गूगलको पासवर्ड म्यानेजर अझ बढी सुरक्षित हुने कम्पनीको भनाइ छ । गूगलले एन्ड्रोइड र क्रोममा एकैखालको फिचरहरु दिएर एकै किसिमको अनुभव दिन चाहेको छ । पासवर्ड म्यानेजरले एकै किसिमको साईट र एपमा पासवर्डलाई स्वायत्त रुपमासँगै ग्रुप गरिदिने छ ।

अब तपाईले पासवर्ड म्यानेजरमा सिधैं गएर पनि पासवर्ड हाल्न सक्नुहुनेछ । अकाउन्ट लग इन गर्दा पहिले पनि पासवर्ड सेभ गर्न मिल्ने गर्दथ्यो भने अब लग इन नगर्दा पनि पासवर्ड सेभ गर्न मिल्ने भएको छ ।

बायोमेट्रिक भेरिफिकेसन फिचर प्रयोग गरेर पनि पासवर्ड सेभ गर्न सकिने छ । सहज किसिमको पासवर्ड प्रयोग गरेमा पनि एपले सर्तकको जानकारी समेत पठाउने छ ।

अपडेट

यस्ता छन् विश्वमा धेरै प्रयोग गरिने दश सामाजिक सञ्जाल

आज जुन ३० अर्थात सामाजिक सञ्जाल दिवस । हरेक वर्ष जुन ३० मा सामाजिक सञ्जाल दिवस मन…

हाम्रो पात्रोबाटै अब कक्षा चारदेखि ११ कक्षासम्मका विषय पढ्न पाइने

आम मानिसको दैनिक जीवनको महत्त्वपूर्ण हिस्सा बन्न सफल नेपालको लोकप्रिय एप हाम्रो पात्र…

आइएमई पेबाट नेपाल लाइफको बीमा किस्ता भुक्तानी गर्दा क्यासब्याक

‘आइएमई पे’ले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा किस्ता आइएमई पे एपबाट तिर्ने सेव…

नयाँ उद्योग दर्ता, नवीकरण, स्वदेशी विदेशी लगानी स्वीकृत अब अनलाइनबाटै

नयाँ उद्योग दर्ता, नवीकरण, स्वदेशी विदेशी लगानी स्वीकृत अब अनलाइनबाट हुने भएको छ …

टिकटकमाथि प्रतिबन्ध लगाउन गूगल र एप्पललाई एफसीसी आयुक्तको निर्देशन

अमेरिकाको फेडरल कम्युनिकेसन कमिसन (एफसीसी) कमिसनरले गूगल र एप्पललाई टिकटक प्रतिब…

धुलिखेलमा साथीमार्टको १०५ औं शाखा, अनलाइनबाट पनि अर्डर गर्न सकिने

नेपालकै ठूलो रिटेल चेन साथीमार्टको नयाँ आउटलेट धुलिखेल, श्रीखण्डपुरमा सञ्चालनमा आ…

इसेवाबाट मनकामना केबलकारको टिकट काट्दा हिराको हार र आईफोन जित्न सकिने

इसेवाले मनकामना केबलकारको टिकट काट्दा हिराको हार लगायत थुप्रै पुरस्कार जित्न सकिन…

फेसबुकको भिडियो एप अब एप्पल टिभीमा उपलब्ध नहुने

फेसबुकको भिडियो एप अब एप्पल टिभीमा उपलब्ध नहुने भएको छ । स्मार्ट टिभीका लागि रहेक…

संघदेखि प्रदेशसम्मका वित्त प्रणालीबीच रियल टाइम एकीकरण, बजेट खर्च सहज बन्दै 

काठमाडौं । देश डिजिटलीकरणको बाटोमा अगाडी बढिरहँदा व…

युएईबाट अब सिधैं इसेवामा पैसा पठाउन सकिने

संसारका दुईसय बढी मुलुकबाट नेपालमा रेमिट्यान्स् भित्राइ नेपालभर सेवा प्रदान गरिरहे…

प्रतिलिपि अधिकार उल्लघंन गरेको भन्दै इमेलबाट र्‍यानसमवेयर आक्रमण

ह्याकरहरुले इमेलमा प्रतिलिपि अधिकार उल्लघंन गरेको भन्दै लकबिट र्यान्समवेयरबाट संक्रम…

सेञ्चुरी बैंकको हाइब्रिड बचत खाता, मोबाइल बैंकिङदेखि एटीएमसम्म निःशुल्क

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सेञ्चुरी बैंकको सेञ्चुरी हाइब्रिड बचत खाता सञ्चालन…

स्माटच्वाईस टेक्नोलोजिज र गरिमा विकास बैंकबीच सम्झौता

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोल…

एनआईसी एशिया बैंकको एपबाट जहाजको टिकट काट्दा २० प्रतिशत क्यासब्याक

एनआइसी एशिया बैंकले डिजिटल बैंकिङ प्रवर्द्धनका लागि मोबाइल बैंकिङ एपमार्फत हवाई ट…

अन्तर्राष्ट्रिय बीमा जागरूकता दिवसमा इसेवाको अफर, बीमाशुल्क भुक्तानीमा दुईसय क्यासब्याक

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले मंगलबार परेको अन्तर्राष्ट्रिय ब…