कीवर्डहरू -

अपडेट

नमस्ते पेले ल्यायो फेस्टिभ क्याम्पेन, ४९ दिनसम्म प्रयोगकर्ताहरुले विभिन्न सेवाहरुमा अफर पाउने

नमस्ते पेले दशैं, तिहार तथा छठ पर्व लाइ समेट्ने गरी फेस्टिभ क्याम्पेन ल्याएको छ र यस अभियानमा ४९ दिन सम्म नमस्ते पे प्रयोगकर्ताहरु विभिन्न सेवाहरु विभिन्न अफर पाउनेछन् । यस अभियानमा बम्पर अफरको रूपमा, सात भाग्यशाली विजेताहरूले शतप्रतिशत क्यास्बयाक  प्राप्त गर्नेछन् ।

प्रयोगकर्ताहरूले जति धेरै कारोबार गर्नेछन्, त्यति नै धेरै भाग्यशाली विजेता बन्ने र सत प्रतिशत क्यासब्याक पाउने मौका हुने कम्पनीले जनाएको छ। अभियान अवधिको बीचमा कुनै पनि सेवाहरूको कारोबार गर्ने प्रयोगकर्ताहरू बम्पर योजनामा सहभागी हुन योग्य हुनेछन्। त्यसैगरी, नमस्ते पे मार्फत युटिलिटी बिलहरू भुक्तानी गर्दा प्रत्येक हप्ता एक भाग्यशाली विजेताको वर्षभरिको बिल नमस्ते पे ले तिरिदिने अफर रहेको कम्पनीले जनाएको छ ।

हवाई टिकट खरिद गर्दा हरेक हप्ता एक जना भाग्यशाली विजेताले रु १००० क्यासब्याक पाउनेछन् भने अभियानको अन्त्यमा दुई जना भाग्यशाली विजेताले पोखराको राउण्ड हवाई टिकट निशुल्क पाउनेछन् ।

दशैं दक्षिणाको रूपमा, आफ्नो परिवार र आफन्तहरूलाई वालेट टु वालेट ट्रान्सफर गर्ने २० जना भाग्यशाली प्रयोगकर्ताहरूले सत प्रतिशत क्यासब्याक पाउनेछन् ।

अपडेट

एससीटीले दमदार दसैँ धमाका अन्र्तगत थ्रीडी अफर गर्याे सार्वजनिक

नेपालीहरूको महान् चाड विजयादशमीलाई लक्षित गरी स्मार्टचोइस टेक्नोलोजिज लिमिटेड (एसस…

एनसेलले ल्यायो दशैं रिचार्ज बोनस, १०० वा सो भन्दा बढीको रिचार्जमा अधिकतम रु ४० सम्म बोनस प्राप्त गर्न सक्ने

एनसेलले दशैं रिचार्ज बोनस सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत यदि ग्राहकले एक दि…

दसैँको अफर स्वरुप ब्रोडवे इन्फोसिसकोे सबै आईटी कोर्सहरुमा २० प्रतिशत छुट उपलब्ध

ब्रोडवे इन्फोसिसले सबै आईटी कोर्सहरुमा दसैँको अफर स्वरुप २० प्रतिशत छुट दिने भएको …

एनसेल र आइएमई पेबीच निःशुल्क डाटा सेवा सम्बन्धि सम्झौता

एनसेल र आइएमई पेबीच निःशुल्क डाटा सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुसार आइ…

वर्डक्याम्पले ल्यायो उज्जवल थापा छात्रवृत्ति, सात योग्य उम्मेदवारले दावी गर्न सक्ने

वर्डप्रेस नेपाल कम्युनिटी वर्डक्याम्पले स्वर्गीय उज्जवल थापालाई सम्मान गर्नका लागि उज्जवल…

लाइभ ह्याकाथन आयोजना गर्दै डब्लुआईआईटी

वुमन इन इन्फोरमेसन टेक्नोलोजी (डब्लुआईआईटी) ले लाइभ ह्याकाथन आयोजना गर्ने भएको छ ।…

हेल्थ एट होमले डेङ्गु रोग पीडितलाई सुरू गर्यो निशुल्क स्वास्थ्य परामर्श सेवा 

घरघरमै पुगेर स्वासथ्य सेवा दिँदै आएको हेल्थ एट होम मेडप्रो इन्टरनेशनल प्रा.लि.ले पा…

एन आई सी एशिया बैंकद्वारा ग्राहक पहिचानको लागि भिडियो केयाईसी सेवा सुचारु

एन आई सी एशिया बैंकले ग्राहक पहिचान सम्बन्धी विवरण संकलन तथा अद्यावधिक गर्न सकिने …

भायानेटको दशैँ अफर, अल्ट्राफाई इन्टरनेट जोड्दा नोकिया १.१ मेस राउटर वा एमआई ४.ए डुअल ब्यान्ड राउटर प्राप्त हुने

दशैंमा ग्राहकलाई थप सुविधा दिने उद्देश्यले भायानेटले एक अफर ल्याएको छ। यो अफर अन्त…

वर्ल्ड लिंकको महिला सशक्तीकरण कार्यक्रम सम्पन्न

वर्ल्ड लिंक कम्युनिकेसनले सिरहाको जनसेवा माविको सहकार्यमा महिला सशक्तीकरण सम्बन्धी क…

खाना डेलिभरी गर्ने कम्पनी भोजले अधिग्रहण गर्यो क्विकर

खाना डेलिभरी गर्ने कम्पनी भोजले अर्काे त्यस्तै कम्पनी क्विकर अक्वायर गरेको छ । भोजले आफ्नो सेवा विस्तार गर्ने क्रममा विर…

सेल्सबेरीको स्कयान टू विन अफरको पुरस्कार गौतमलाई

सेल्सबेरीको तेस्रो हप्ताको पुरस्कार राजेन्द्र गौतमले जितेका छन् । सेल्सबेरी डिपार्टमेन्…

१० औं विज्ञान दिवस : ‘विज्ञान र प्रविधिमा लगानीको विस्तारः समुन्नति र समृद्धिको आधार’  

सरकारले १० औं राष्ट्रिय विज्ञान दिवसको नारा तय गरेको छ । यस वर्षको विज्ञान दिवसको …

स्काइवर्थको दशैं तिहार अफर, सामान खरिदमा ३५ प्रतिशतसम्म क्यासब्याक

के.एल.दुगड ग्रुप अन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेसले दशैं–तिहारको अवसरमा स्काइवर्थ …

१४ हजार ९९९ रूपैयाँमा ३२ इन्चको यसुदा टिभीसहित एक वर्षको नेटटिभी र सेटअप बक्स सुविधा  

नेटटिभीले दशैंलाई लक्षित गर्दै  ‘NETTV fesTVty’ अफर  ल्याएको छ । दशैँ अफरमा नेटट…