कीवर्डहरू -

अपडेट

सिड्स फर द फ्युचर प्रोग्राम अन्तर्गत सिंगापुरमा हुने बुटक्याम्पमा छनोट भयो नेपाली टिम 

ह्वावेको सिड्स फर द फ्युचर कार्यक्रम अन्तर्गत टेक फर गुड एक्सिलेटर बुटक्याम्पमा नेपाली टिम सहभागी भएको छ । अगस्ट २९ देखि सेप्टेम्बर २ सम्म आयोजना हुने टेक फर गुड बुटक्याम्पमा नेपाली टिम छनोट भएको हो ।

उक्त बुटक्याम्पमा एशिया प्यासिफिक क्षेत्रबाट नेपालसँगै अन्य ६ देशका टिम पनि सहभागी भएका छन् । अगस्ट १९ देखि अगस्ट २७ सम्म बैंककमा आयोजना हुने पहिलो क्षेत्रीय अनसाइट कार्यक्रममा आयोजना भएको थियो ।

बैंककमा १६ देशका २४ टिम सहभागी भएका थिए तर ती मध्ये ७ टिममात्रै सिंगापुरमा हुने बुटक्याम्पका लागि छनोट भएका थिए । उक्त क्याम्पबाट विद्यार्थीहरू फर्किएपछि सेप्टेम्बरको अन्त्यमा मुक्तिनाथमा ह्वावेले बनाएको बेस स्टेशनको भ्रमणमा जाने छन् ।

नेपालबाट सिड्स फर द फ्युचरका लागि काठमाडौं विश्वविद्यालयका निर्माण खड्का र प्राज्ञिक मल्लिक, मदन भण्डारी मेमोरियल कलेजका बंशज पौडेल, ख्वपः ईन्जिनियरिङ कलेजका जतिन भुसाल ,पुल्चोक क्याम्पसका रिया बैद्य र नदिका पौडेल तथा अमृत साइन्स क्याम्पसका अजु तामाङ छनोटमा परेका थिए ।

थाइल्याण्डको कार्यक्रममा विद्यार्थीहरूले फाइभजी, एआई, क्लाउड कम्प्युटिङ, मेटाभर्स र अन्य उदीयमान प्रविधिहरूको बारेमा ज्ञान हासिल गरेका थिए ।

सिड्स फर फ्युचर कार्यक्रम लामो इतिहास बोकेको कर्पोरेटस्तरको ह्वावेको फ्ल्यागशिप सिएसआर परियोजना हो । आईसीटी प्रतिभाहरूलाई प्रेरित गर्न र डिजिटल सोलुसनमार्फत सामाजिक चुनौतीहरूको सामना गर्न प्रोत्साहित गर्न थाइल्यान्डमा यो कार्यक्रम २००८ मा सुरु गरिएको थियो ।

२०२१ को अन्त्यसम्ममा यो कार्यक्रम १३७ देशका लगभग ५०० भन्दा बढी विश्वविद्यालयका १२ हजार विद्यार्थीहरूलाई फाइदा पुर्‍याएको छ ।


अपडेट

टेलिकमको तीज अफर, ४९ रूपैयाँमा अनलिमिटेड डेटा र भ्वाइस

नेपाल टेलिकमको तीज अफर ल्याएको छ । भदौ १२ गतेदेखि १७ गतेसम्म लागु हुने गरी टेलि…

टेलिकमको तीज अफर, ४९ रूपैयाँमा अनलिमिटेड डेटा र भ्वाइस

नेपाल टेलिकमको तीज अफर ल्याएको छ । भदौ १२ गतेदेखि १७ गतेसम्म लागु हुने गरी टेलि…

सन् २०२२ को दोस्रो त्रैमासमा एनसेलको आम्दानी १० अर्ब ४६ करोड

निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले सन् २०२२ को दोस्रो त्रैमासिकमा १० अर्ब ४६…

मोबाइल व्यवसायीका लागि नबिल बैंकको वित्तिय अन्तक्रिया कार्यक्रम सम्पन्न

नबिल बैंकले नेपाल मोबाइल वितरण संघ (एनएमडीए) सँगको सहकार्यमा भक्तपुर क्षेत्रका मो…

शनिबारदेखि सुरू भएको नेपाल युथ साइन्स समिट (फोटो फिचर)

पाँचौ नेपाल युथ साइन्स समिट सुरू भएको छ । काठमाडौंको दरबार हाई स्कुलमा शनिबारदे…

पाँचौं नेपाल युथ साइन्स समिट सुरू

पाँचौ नेपाल युथ साइन्स समिट सुरू भएको छ । काठमाडौंको दरबार हाई स्कुलमा शनिबारदे…

भदौ १५ गतेसम्म आइसिटी अवार्डमा आवेदन दिन सकिने, अनलाइनबाटै यसरी दिनुहोस् आवेदन 

आउँदो भदौ १५ गतेसम्म सातौं आइसिटी अवार्डमा अनलाइन आवेदन दिन सकिने भएको छ । गत स…

सेलिब्रेटीको न्यूजफिडमा नचिनेको मान्छेको पोस्ट देखाउने फेसबुकको बग समाधान

फेसबुकले सेलिब्रेटीहरुको न्यूजफिडमा नचिनेको मान्छेहरुको पोस्ट देखाउने बगलाई समाधा…

बुवाको मुख हेर्ने दिनको अवसरमा सानिमा बैंकका ग्राहकलाई २० प्रतिशतसम्म छुट

सानिमा बैंकले बुवाको मुख हेर्ने दिनको अवसरमा ग्राहकलाई विशेष छुट दिने व्यवस्था गर…

टीसीएलको ‘अजम्बरी खुशी’ योजना, सामान किन्दा नगद छुट र उपहार

ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टीसीएलले यो दशैं तिहारलाई …

क्युआर डे विथ आइएमई पे अफर पुनः सुरू, भुक्तानीमा १० प्रतिशत छुट

आइएमई पेले गएको असारमा संचालनमा ल्याएको क्युआर डे विथ आइएमई पे अफर पुनः सार्वजनि…

नेपाली युवाको हितमा काम गर्ने सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल अध्यक्षको प्रतिबद्धता

सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल अध्यक्ष तथा सिएफओ एच के पार्कले बुधबार नेपालको औपचारिक…

एनएलजी इन्स्योरेन्स कम्पनी र ई-बीमा बीच सम्झौता, अब अनलाइनबाटै बीमा खरिद गर्न सकिने 

पहिलो डिजिटल बीमा सेवा प्रदायक ई-बीमा र एनएलजी इन्स्योरेन्स कम्पनी  लिमिटेडबीच सम्झ…