अपडेट
सफ्टवेरिका कलेज र टेक एण्ड ट्रेन्डीद्वारा आयोजना भएको एआई सम्बन्धि प्यानल डिस्कसन सम्पन्न
आइटीको उच्च शिक्षा प्रदान गर्दै आएको सफ्टवेरिका कलेज र टेक एण्ड ट्रेन्डीद्वारा आयोजित एआई सम्बन्धि प्यानल डिस्कसन सम्पन्न भएको छ ।
कार्यक्रममा आर्टिफिसियल इन्टेलिजेन्स (एआइ)को विषयमा विधागत विज्ञसँग छलफल भएको थियो । उक्त कार्यक्रममा प्यानलिस्टको रूपमा एनएएएमआइ संगठनका निर्देशक बिजेस खनाल, मेसिन लर्निङ इन्जिनियर श्रवण ठाकुर, एआइ र जबस्निपरका सह–संस्थापक उज्वल कोइराला, डाटा साइन्स विज्ञ आयुष अधिकारी थिए भने माेडरेटरकाे रूपमा अनुप घिमिरे रहेको कलेजका प्रमुख प्रमोद पौडेलले जानकारी दिए ।
उनका अनुसार कार्यक्रममा विभिन्न कलेजका विद्यार्थीहरूले सहभागीता जनाएका थिए । साथै प्यानलिस्ट र विद्यार्थीहरू बिच एआई विषय पढनुका फाइदा, यसको भविष्य, विद्यार्थीले पाउने अवसर, समाजले लिन सक्ने लाभ र साइबर सेक्युरिटीमा यसको भूमिका लगायतका विविध विषयमा जानकारी मुलक छलफल भएको थियो।
अपडेट
शनिबार र आईतबार पाँचौं नेपाल युथ साइन्स समिट आयोजना हुँदै, यसरी हुनुहोस् सहभागी
आउँदो शनिबार र आईतबार पाँचौ नेपाल युथ साइन्स समिट आयोजना हुने भएको छ । काठमाडौ…
रासायनिक मल बिक्री वितरणका लागि डिजिटल वितरण प्रणाली लागू
रासायनिक मल बिक्री वितरणलाई छिटो छरितो र पारदर्शी बनाउन ‘ई बिडिङ’ प्रणाली लागू ग…
मोको डिजिटल वालेटमा गरिमा विकास बैंकको कार्ड लिंक गरी भुक्तानी गर्न सकिने
गरिमा विकास बैंकले भिजा कार्डबाट हुने विभिन्न बिल भुक्तानीहरुलाई थप सरल तथा ग्राह…
मिदासको अनलाइन अपोइन्टमेन्ट सेवा
मिदास टेक्नोलोजीले राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौँ र हेटौंडा अस्पतालको सेवा डिजिटल…
स्मार्टडोकोको ‘फादर्स डे अफर’, सामान खरिद गर्दा ३३ प्रतिशतसम्म छुट र निःशुल्क डेलिभरी
फादर्स डेको अवसरमा ई-कमर्स कम्पनी स्मार्टडोकोले ‘फादर्स डे अफर’ ल्याएको छ । स्मार्टडोक…
आईटी ट्रेनिङ दिने कम्पनी दूरशिक्षाको पहिलो फ्रेन्चाइज पोखरामा, सातै प्रदेशमा खोल्ने योजना
सूचना प्रविधि सम्बन्धि तालिम प्रदान गर्ने…
एबियू एसिया प्यासिफिक रोबोट कन्टेस्टमा दोस्रो रनरअप भयो नेपाली टिम
एबियू एसिया प्यासिफिक रोबोट कन्टेस्ट (एबियु रोबोकन) २०२२ प्रतिस्पर्धामा नेपाली टिम …
कंचनपुरमा डिशहोम फाईबरनेटको सह-वितरण शोरूम उद्घाटन
आक्रामक रूपमा इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले महेन्द्रनगर कंचनपुर…
‘क्याप्चर द फ्ल्याग’ प्रतियोगिता आयोजना गर्दै सफ्टवेरिका कलेज, यस्तो छ सहभागी हुने तरिका
सफ्टवेरिका कलेजले ‘क्याप्चर द फ्ल्याग’ प्रतियोगिता आयोजना गर्ने भएको छ । आगामी सेप्टे…
नेपालमा एआई एडप्सन एण्ड एआई एजुकेसन बारे वेबिनार आयोजना हुँदै
टेक वेबिनार नेपालले एआई एडप्सन एण्ड एआई एजुकेसन फर जेनेरेटिंग एआई ट्यालेन्ट इन ने…
नेपाल टेलिकम गल्याङ बन्यो पूर्ण एफटीटीएच, करादीबजारमा पनि सेवा सुरू
नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङमा पिएसटिएन टु एफटिटिएच पूणर् माइग्रेसन सफल …
थाइल्यान्डमा सुरु भयो ह्वावेको सिड्स फर द फ्युचर कार्यक्रम
ह्वावेले आसियान फाउन्डेशन र थाइल्याण्डको पर्यटन अथोरिटी (टीएटी) सँगको सहकार्यमा सिड्…
प्रभु क्यापिटलका ग्राहकले ट्रान्क्वीलिटी स्पाबाट सेवा लिँदा ३० प्रतिशतसम्म छूट पाउने
प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । १ भाद्रमा प्रभु …
देवनागरी लिपिमा इम्बोस्ड नम्बर प्लेट लेख्न सकिने
देवनागरी लिपिमा इम्बोस्ड नम्बर प्लेट लेख्न सकिने निर्माण कम्पनी टाइगर डेकाटुर आईटीले…
एटीएम मेसिन फोडेर रकम चोरेको आरोपमा २१ वर्षिय तामाङ पक्राउ
एमएमबी बैंकको एटीएम फोडेर रकम चोरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । …