कीवर्डहरू -

अपडेट

सेञ्चुरी बैंक र मोको डिजिटल वालेटबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र मोको डिजिटल वालेटबीच भिसा डेविट र क्रेडिट कार्डवाहकहरुले क्युआर स्क्यानमार्फत भुक्तानी गर्न मिल्ने सुविधासहित एक सम्झौता भएको छ ।

बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरुले आफ्नो कार्डलाई मोको डिजिटल वालेटमा लोड गरी मोकोको क्युआरहरुमा प्रयोग गर्न मिल्ने गरी सम्झौता भएको हो ।

यस सम्झौता पश्चात सेञ्चुरीका डेबिट कार्ड लगायत क्रेडिट कार्डबाहकहरुले सम्बन्धित कार्डको र्शत बन्देज तथा सुविधाको अधिनमा रहि स्क्यान मार्फत भुक्तानी गर्न मिल्ने हुदाँ ग्राहकहरुलाई थप सुविधा प्राप्त हुने बैंकले जनाएको छ ।

मोको डिजिटल वालेटमा कार्डहरु लोड गरिसकेपछि विभिन्न प्रयोजनको लागि भौतिक कार्डको समेत आवश्यकता नपर्ने विज्ञप्तिमा उल्लेख छ ।

उक्त सम्झौतापत्रमा मोको डिजिटल वालेटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारी र बैंकको तर्फबाट प्रमुख व्यापार प्रबर्धन अधिकृत शंकर केसीले हस्ताक्षर गरेका हुन् ।

अपडेट

मुक्तिनाथ विकास बैंकका ग्राहकले अब स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने

मुक्तिनाथ विकास बैंक र नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्…

ब्रिटिस काउन्सिलको आइएलटिएसको शुल्क अब इसेवादेखि भुक्तानी गर्न सकिने 

ब्रिटिस काउन्सिलद्वारा सञ्चालित आइएलटिएस परिक्षा शुल्कको भुक्तानी इसेवाबाट गर्न सकिने…

ईस्पोर्टसका लागि छुट्याइएको १ करोड कुनै अमुक संस्था वा खेलका लागि होइनः मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले ईस्पोर्ट्सको नाममा रुटिन अफ नेपाल …

४९ लाख खर्चेर स्वास्थ्य सेवा विभागले बनाएको सफ्टवेयर प्रयोगमा आएन

४९ लाख खर्चेर निर्माण भएको इलेक्ट्रोनिक हेल्थ रेकर्ड स्वास्थ्य सेवा विभागले प्रयोगमा नल्…

पूर्णरूपमा महिला कर्मचारीहरुद्वारा संचालित एनसेल सेन्टर महाराजगंञ्जमा

एनसेल आजियाटा लिमिटेडले काठमाडौंको महाराजगञ्जमा सम्पूर्णरुपमा महिला कर्मचारीहरुद्व…

प्रभावकारी बन्न सकेन विपन्न वर्गका विद्यार्थीका लागि ल्याएको निःशूल्क डेटा कार्यक्रम

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निषेधाज्ञाको समयमा दूरशिक्षा सहजीक…

क्यानस शहरमा विश्वकै ठूलो विद्युतीय गाडीको ब्याट्री उद्योग खोल्दै पानासोनिक

पानासोनिकले क्यानसस सहरमा विश्वकै सबैभन्दा ठूलो विद्युतीय गाडीको ब्याट्री उद्योग खोल्…

एमडीएमएसः समयमै काम नभएपछि परामर्शदाताको बैंक खाता रोक्का, क्षतिपूर्ति लिएर काम गराउन सुझाव

नेपाल दूरसञ्चार प्राधिकरणले गत साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिम्टम (ए…

सरकारी डाटा सेन्टरको गुणस्तर निर्धारण भएन्, मान्यता प्राप्त निकायबाट परीक्षण गराउन सुझाव

सिंहदरबारस्थित सरकारी एकीकृत डाटा केन्द्र तथा हेटौंडास्थित डिजास्टर रिकभरी केन्द्रले…

सूचना प्रविधिका लागि बनेको सूचना प्रविधि पार्क अन्य प्रायोजनमा प्रयोग गर्नु हुँदैनः महालेखा

महालेखा परीक्षकको कार्यालयले काभ्रेमा बनेको सूचना प्रविधि पार्कलाई अन्य प्रायोजनमा प्…

नागरिकता, राहदानी लगायतका दस्तावेज हुलाकबाटै होम डेलिभरी गर्न महालेखाको सुझाव

महालेखा परीक्षकको कार्यालयले नागरिकता, राहदानी लगायतका दस्तावेज हुलाक मार्फत होम …

तोकिएको समयमै डिजिटल नेपालको अवधारणाले मूर्तरुप लिन कठिनाइ हुने

महालेखा परीक्षकको कार्यालयले तोकिएको समयमै डिजिटल नेपालको अवधारणाले मूर्तरुप लिन…

आईएमई पेबाट हवाइ टिकट काट्ने २ जनाले जिते सुनको सिक्का

आइएमई पेको ‘हवाई टिकट काटौं सुनचाँदी जितौं’ योजना अन्तर्गत सुनको सिक्का विजेताको…

उद्योग मन्त्रालय र नास्टबीच सम्झौता, प्याटेन्ट दर्ताको काम अब नास्टमा पनि हुने 

उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (ना…

जेम्स वेब स्पेस टेलिस्कोपले लिएका ब्रह्माण्डका अन्य तस्वीर पनि सार्वजनिक

नासाले जेम्स वेब स्पेस टेलिस्कोपको अरु ईमेजहरु पनि सार्वजनिक गरेको छ । यी सबै रंग…