कीवर्डहरू -

अपडेट

सामाजिक उत्तरदायित्व अन्तर्गत डिशहोमले विद्यार्थीलाई दियो शैक्षिक सामग्रीसहितको झोला

डिशहोमले सामाजिक उत्तरदायित्व अन्तर्गत पोखराको वालकल्याण आधरभुत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहितको झोला वितरण  गरेको छ ।

११० जना विद्यार्थी रहेको उक्त विद्यालयका विद्यार्थीहरुलाई  डिशहोमका एरिया सेल्स म्यानेजर प्रदिप सुबेदीले शैक्षिक सामग्रीसहितको झोला वितरण गरेका हुन् ।

डिशहोमको उक्त कार्यक्रममा एक्येवाद्दता जनाउँदै नयन वचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष टिकाराम सापकोटाले सहकारीको तर्फबाट  वाटर डिस्पेन्सर, पानिको जार, डस्टविन , लगायत अन्य सामाग्रीहरु विद्यालयका  प्रधानाध्यापक विष्णुहरि अधिकारीलाई हस्तान्तरण गरेका थिए ।

उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद नेपाली, डिसहोमका एरिया सेल्स म्यानेजर प्रदिप सुबेदी, सेल्स अफिसर बिमल मान थापा, खेमराज देवकोटा, सहकारीका प्रतिनिधिहरु, विद्यालयका शिक्षकहरु, अभिभावक र विद्यार्थीहरुको उपस्थित रहेको थियो ।

उक्त कार्यक्रमलाइ सम्वोधन गर्दै डिशहोमका प्रदिप सुबेदीले  डिशहोमले देशैभरि विद्यार्थीहरुको उज्वल भविष्यको लागि निरन्तर उत्तरदायित्व बहन गर्दै आइरहेको जानकारी गराए ।


अपडेट

बिजबजारबाट सामान खरिद गर्दा डेलिभरी शुल्कमा ५० प्रतिशत छुट

ईकमर्स प्लेटफर्म बिजबजारले नयाँ वर्ष अफर ल्याएको छ । यस अफर अन्तर्गत सेवाग्राहीहरूले …

आईएमईको नयाँ वर्ष योजनाः आईएमई पेमा रकम प्राप्त गर्दा २ लाख ७ हजार ९०० रुपैयाँ जित्ने मौका

आइएमईले ‘आइएमई २०७९ मा २०७९’ नामक सेवाग्राही मैत्री व्यापार प्रवर्द्धनात्मक योजना सा…

हायरको रेफ्रिजेरेटर खरिदमा १५ प्रतिशत नगद छुट

हायर इलेक्ट्रोनिकको अधिकृत बिक्रेता नियोटेरिक नेपाल प्रालिले रेफ्रिजेरेटर खरिद गर्न…

सेञ्चुरी बैंकको ‘शताब्दी बचत खाता’, निःशुल्क मोबाइल बैंकिङ, मेरो शेयरसँगै ७ लाखको बीमा सुविधा

सेञ्चुरी कमर्सियल बैंकले उजरीकर्ताहरुको हितलाई ध्यानमा राख्दै ‘शताब्दी बचत खाता’ सं…

हेटौंडा, भैरहवा, नवलपुर र बुटवलमा पनि अब सीजी नेट

काठमाडौं उपत्यका बाहिर पनि सीजी नेट विस्तार भएको छ । उपत्यका बाहिर हेटौंडा, भैरह…

स्ट्रोक शल्यक्रियाका लागि इन्जिनियरले बनाए रोबोट

अकस्मात स्ट्रोक शल्यक्रियाका लागि एमआईटीका इन्जिनियरहरुले रोबोट निर्माण गरेका छन् । र…

क्रिप्टोकरेन्सी डोनेसनलाई ब्लक गर्नुपर्ने विकिपिडिया एडिटरहरुको भनाइ

विकिपिडिया एडिटरहरुले क्रिप्टोकरेन्सी डोनेसनलाई ब्लक गर्नुपर्छ भनेर भोट गरेका छन् । …

विराटनगरमा सोमबार स्टार्टअप फेस्ट तथा डिजिटल प्रदेश संवाद कार्यक्रम आयोजना हुँदै

लिभिङ विथ आइसिटी र आइसिटी फाउण्डेसन नेपालको सहकार्यमा वैशाख ५ गते प्रदेश न. १ मा…

इसेवा मनि ट्रान्सफरको ‘रेमिटोत्सव’ योजना, रेमिट्यान्स पठाउँदा दैनिक ५ हजार जित्ने मौका 

विश्वभरका दुईसय बढी मुलुबाट नेपालमा डिजिटल माध्यमबाट रेमिट्यान्स भित्र्याउँदै आएको …

अब २४ सै घण्टा ग्राहकले फोन गरेर माछापुच्छ्रे बैंकमा आफ्नो समस्या राख्न सक्ने

माछापुच्छ्रे बैंकले नयाँ वर्ष २०७९ को अवसर परि ग्राहक सेवा केन्द्रलाई दिनको २४ सै घ…

सरकारले राष्ट्रिय आइसिटी अवार्ड वितरण गर्दै, यस्तो छ आवेदन दिने तरिका

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा…

फेस्टको एकेडेमिक डाइरेक्टरमा ई.चद्रप्रकाश भट्ट नियुक्त

फ्युचर एजुकेशन अफ साइन्स एण्ड टेक्नोलोजी कम्पनीको एकेडेमिक डाइरेक्टरमा ई.चद्रप्रकाश भ…

क्युआर कोड प्रयोगका लागि एनसीसी बैंक र नेपाल राष्ट्रिय नाई संघबीच सम्झौता

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एन.सी.सी) बैंकले नेपाल राष्ट्रिय नाई संघको …

फुडमाण्डुको नयाँ लोगो सार्वजनिक 

नेपालको पहिलो अनलाइन फुड डेलिभरी कम्पनी फुडमाण्डुले आफ्नो नयाँ लोगो सार्वजनिक गरे…

अनलाइनबाट यति एयरलाइन्सको टिकट बुकिङ गर्दा १ लाख सम्मको बीमा सुविधा

नेपाली नयाँ वर्षको उपलक्ष्यमा सानिमा जनरल इन्स्योरेन्सले यति एयरलाइन्ससँगको सहकार्यमा…