अपडेट
टेलिकमको साधारणसभा सम्पन्न, २० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांस दिने प्रस्ताव पारित
नेपाल टेलिकमका शेयरधनीले ४० प्रतिशत लाभांस पाउने भएका छन् । टेलिकमका शेयरधनीले २० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद गरी जम्मा ४० प्रतिशत लाभांस पाउने भएका हुन् ।
बिहीबार त्रिभुवन आर्मी अफिसर्स क्लब बसेको टेलिकमको १४ औं वार्षिक साधारणसभाले ४० प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत ११ गतेदेखि २३ गतेसम्म बुक क्लोज गरेको थियो । सोही कारण गत चैत १० गतेसम्म कायम शेयरधनीले लाभांश पाउने छन् ।
नेपाल टेलिकमको इतिहासमै पहिलो पटक शेयरधनीलाई बोनस शेयर दिने भएको हो । अहिले टेलिकमको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ रहेको छ । अब २० प्रतिशत बोनस शेयर दिएपछि टेलिकमको पुँजी ३ अर्ब रुपैयाँले थपिएर १८ अर्ब रुपैयाँ पुग्ने छ ।
अपडेट
नास्टले बनाएको विद्युतीय स्कुटर एक पटक चार्ज गर्दा ५० किलोमिटर गुड्ने, कति पर्छ मूल्य ?
नेपाल आयल निगमले निर्धारण गरेको मूल्य अनुसार हाल एक लिटर पेट्रोलको मूल्य रु १६० प…
काठमाण्डौं युथ कन्क्लेभको इन्टरनेट पार्टनरमा डिशहोम फाईबरनेट
आगामी चैत २६ मा काठमाण्डौं युथ कन्क्लेभ हुने भएको हो । यो कार्यक्रममा युवाहरुलाई उ…
दराजको नयाँ वर्ष अफर, सामान खरिदमा छुटसँगै स्कुटर जित्ने मौका
दराजले चैत्र २८ देखि नव वर्षको सेल नयाँ रहर नयाँ अफर सुरु गर्ने घोषणा गरेको छ । …
लुम्बिनी प्रदेशमा सम्पन्न भयो स्टार्टअप एण्ड आईडिया फेस्ट तथा डिजिटल लुम्बिनी संवाद
लिभिङ विथ आइसिटी र आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेको प्रदेश स्तरीय दोस्रो स्टा…
लुम्बिनीलाई अग्रणी डिजिटल प्रदेश बनाउने मन्त्री शर्माको सपना
प्रविधिको क्षेत्रमा लुम्बिनीलाई अग्रणी प्रदेश बनाउने तयारी रहेको आन्तरिक मामिला, कान…
डिजिटल केवाईसी तयार गर्दै प्राधिकरण, माग्यो परामर्शदाता
नेपाल दूरसञ्चार प्राधिकरणले डिजिटल केवाईसी तयार गर्ने भएको छ । यसका लागि प्राधिक…
एडिट फिचरमा काम गर्दै ट्विटर
ट्विटरमा अब एडिट फिचर उपलब्ध हुने भएको छ । ट्विटरले मंगलबार एक ट्विट गर्दै एडिट फि…
नेपाल एसबिआई बैंकको एटिएम र पिओएस मेसिनहरुमा रुपे कार्डको प्रयोग गर्न सकिने
नेपाल एसबिआई बैंकले आफ्नो एटिएम र पिओएस मेसिनहरूमा रुपे कार्ड प्रयोग हुने जानकार…
अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा १६ जना पक्राउ
महानगरपालिका-६ बौद्ध प्लाटिङस्थित खाजा घरबाट अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा कागे…
ई-वेस्ट व्यवस्थापन गर्न हिम इलेक्ट्रोनिक्स र डोको रिसाइक्लर्स बीच सम्झौता
हिम इलेक्ट्रोनिक्स प्रालिले डोको रिसाइक्लर्ससँग चैत्र १७ गते एक सम्झौतामा हस्ताक्षर गरे…
कागजात रूजु गरेर मात्र सिम वितरण गर्न प्राधिकरणको निर्देशन, अन्यथा कारवाही गर्ने चेतावनी
नेपाल दूरसञ्चार प्राधिकरणले नियमानुसार कागजात रूजु गरेर मात्र सिमकार्ड तथा रिमकार्…
मेडिकोज पीडीएफ आईओएसमा पनि उपलब्ध, अब मोबाइलमै निःशुल्क किताब, नोट र स्लाइड पढ्न पाइने
आईओएसमा मेडिकोज पीडीएफ एप उपलब्ध भएको छ । यसअघि वेबसाइट र एन्ड्रोइडमा उपलब्ध भएको…
सामसङका टिभी, रेफ्रिजेरेटर र वासिङ मेसिनमा २५ प्रतिशतसम्म छुट
सामसङ नेपालले नयाँ वर्ष २०७९ को अवसरमा ‘नयाँ वर्षको कोसेली, घर भित्र्याऊँ यसपाली’…
एक वर्षको डिशहोमको रिचार्ज गर्दा २४ महिनासम्म टिभी हेर्न पाइने, हरेक हप्ता १ लाख जित्ने मौका
डिशहोमले आफ्ना ग्राहकहरुको लागि १ बर्षमा २४ महिना नामक नयाँ योजना ल्याएको छ । डिश…
बुटवलमा भोलि स्टार्टअप एण्ड आइडिया फेस्ट हुँदै, यसरी हुनुहोस् सहभागी
लिभिङ विथ आइसिटी र आइसिटी फाउन्डेसन नेपालको सयुक्त सहकार्यमा बुधबार लुम्बिनी प्रदे…