अपडेट
हाम्रो पात्रो रेमिटबाट अब प्रति व्यक्ति १ लाख डलरसम्म पठाउन मिल्ने
नेपालको सर्वाधिक डाउनलोड गरिएको र एक मात्र लोकप्रिय एप हाम्रोपात्रोले रेमिटेन्स सेवा सुरु गरेको ७ महिना पुरा भएको छ । असोज ८ गते देखि सुरु भएको यो सेवामार्फत अहिलेका लागि अमेरिकामा रहेका नेपाली नागरिकले नेपालमा रकम पठाउन सक्छन् ।
अमेरिकी बैंकमा रहेको खाता तथा डेबिट कार्डबाट सहजै जुनसुकै नेपाली बैंकको खातामा रकम पठाउन सकिनेछ । अहिले सम्म प्रति व्यक्तिले ६ महिनामा अधिकतम ३०,००० अमेरिकी डलर सम्म पठाउन मिल्ने व्यवस्था थियो भने अब देखि यो सिमा बढेर एक लाख डलर सम्म पठाउन मिल्ने व्यवस्था छ । प्रति कारोबार सीमा १० हजार डलरमा नै राखिनेछ भने यो सुविधा टिएर ३ मा भएका प्रयोगकर्ताहरुमा लागु हुनेछ।
पात्रोको रुपमा सुरु भएको हाम्रोपात्रोले आफ्नो प्रारम्भिक समयदेखि नै फोरक्स अर्थात विदेशी मुद्राको नेपाली विनिमयदर हेर्न सकिने सुविधा दिँदै आएको छ ।
अब एउटै एपमा विनिमय दर हेर्ने र रेमिटेन्स पठाउने सुविधा सँगसँगै उपलब्ध भएको छ । जुन विदेशबाट नेपालमा रकम पठाउने सबैभन्दा सहज विकल्पको रुपमा रहने हाम्रोपात्रोको विश्वास छ।
‘तत्कालका लागि रेमिटेन्स पठाएको दुईदेखि तीन दिनमा नेपाली बैंकको खातामा रकम जम्मा हुने गरेकोमा अबको एक महिनाभित्र इन्स्टेन्ट पे को सुविधा उपलब्ध हुनेछ जस अन्तर्गत रकम पठाएको केहि मिनेट मै नेपालको बैंक खातामा पैंसा जम्मा हुनेछ,’ हाम्रो पात्रोको संस्थापक तथा सीईओ शंकर उप्रेतीले भने ।
प्रयोगकर्ताले हाम्रोपात्रोको यो सेवा प्रयोग गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गरी गुगल प्ले स्टोरमा गएर तथा आईओएस एप स्टोरमा यहाँ गएर हाम्रोपात्रोको एप डाउनलोड गर्नुपर्नेछ ।
साथै यहाँ क्लिक गरेर वेबसाइटबाट समेत हाम्रोपात्रोको रेमिट सेवा प्रयोग गर्न सकिनेछ । तर सम्बन्धित देशमा रहेका प्रयोगकर्ताले मात्र एपमा रहेको यो फिचरमा पहुँच पाउन सक्नेछन् ।
अपडेट
डिजी पेको फ्रेन्चाइज योजना, मासिक ४-५ लाख कमाउन सकिने
नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको इजाजत प्राप्त संस्था डिजी पे प्रालिले आ…
७७ जिल्लामै विस्तार भयो क्यान महासंघ, डिजिटल अवेयरनेसमा जोड दिने
कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले ७७ जिल्लामै आफ्नो शाखा विस्तार गरेको छ । …
गण्डकी प्रदेशलाई डिजिटाइज गर्न बाहेक अन्य विकल्प छैन्ः मन्त्री थापा
काठमाडौं । गण्डकी प्रदेशको विकास र समृद्धिका लागि डिजिटाइजेसनमा जान अपरीहार्य भईस…
दराजबाट एक्स–एजको सामान किन्दा ५० प्रतिशत छुट
विश्वप्रसिद्ध मोबाइल एसोसरिज ब्रान्ड एक्स–एजको सामान किन्दा ५० प्रतिशतसम्म छुट पाइने भ…
एफवान सफ्टको चिफ इनोभेसन अफिसरमा सनत कुमार पौडेल नियुक्त
सफ्टवयरको क्षेत्रमा नेपालकै अग्रणी कम्पनी एफवान सफ्ट इन्टरनेशनलको चिफ इनोभेसन अफिसरम…
क्युआर कोड भुक्तानीमा बैंक अफ काठमाण्डूका ग्राहकलाई पोखराको होटलमा छुट
बैंक अफ काठमाण्डू लिमिटेड र पोखरास्थित होटल एडमबीच ग्राहकलाई छुट दिनेगरी सम्झौता …
सिटिजन्स बैंकका कार्डबाहकलाई नारायणी सामुदायिक हस्पिटलमा १० प्रतिशत छुट
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एन.पी.आई नारायणी सामुदायिक हस्पिटल चितवन बीच …
एफएनसीसीआई र एनसेलको सहकार्यमा ‘दरवारमार्गमा महोत्सव’ आयोजना हुँदै
पाली नयाँ वर्ष २०७९ को अवसरमा काठमाडौंमा सडक महोत्सव आयोजना हुने भएको छ । कोभिड…
लाइटनिङ पोर्ट प्रयोग गरेर विश्वकै पहिलो एन्ड्रोइड फोन निर्माण
एक इन्जिनियरले लाइटनिङ पोर्ट विश्वकै पहिलो एन्ड्रोइड फोन निर्माण गरेका छन् । सन् २०२१…
कुमारी बैंकको वार्षिकोत्सव अफर, कुमारी स्मार्टबाट कारोबार गर्दा दुबई भ्रमणको अवसर
कुमारी बैंक लिमिटेडले २०औं वार्षिकोत्सव अवसरमा ग्राहकहरूका निम्ति विभिन्न अफर सार्व…
रूपे कार्ड अब नेपालमा प्रयोग गर्न सकिने
भारत सरकारले विकास गरेको डिजिटल कार्ड ‘रूपे’ अब नेपालमा पनि प्रयोग गर्न सकिने भए…
क्लासिक टेकले अब राति पनि फिल्ड सपोर्ट सेवा दिने
इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले रात्रिकालिन ‘फिल्ड सपोर्ट सेवा’ थप प्रभावक…
गण्डकी प्रदेशमा सकियो स्टार्टअप एण्ड आईडिया फेस्ट, इन्क्युवेसनका लागि छानिए यी पाँच कम्पनी
काठमाडौं । लिभिङ विथ आईसीटी र आईसीटी फाउण्डेसन नेपालको संयुक्त आयोजनामा प्रदेश स्…
बेगनास तालका व्यवसायीलाई क्यूआर हस्तान्तरण, डिजिटल भुक्तानी गरेर डुङ्गा सयर सकिने
बेगनास तालमा रहेका डुङ्गा व्यवसायीहरुलाई क्यूआर कोड वितरण गरिएको छ । नगदरहित कार…
रियलमी फोन बेच्ने पसलेले जिते प्रोटोन सागा कार
रियलमीले आफ्नो १०० डेज रिटेलर स्किमको विजेताहरूको घोषणा गरेको छ । यो स्किम नेपाल…