कीवर्डहरू -

अपडेट

कनेक्ट आईपीएसमा अकाउन्ट बनाएर बैंक खाता भेरिफाई गर्नेलाई माउन्टेन फ्लाइटको टिकट जित्ने अवसर

कनेक्ट आईपीएसले नयाँ वर्ष अफर सार्वजनिक गरेको छ । कनेक्ट आईपीएसले ‘न्यु एयर, न्यु युजर’ अफर सार्वजनिक गरेको छ ।

यस अफर अन्तर्गत कनेक्ट आईपीएसमा नयाँ अकाउन्ट बनाएर बैंक खाता लिंक र भेरिफाई गराउँदा १०० रूपैयाँ आफ्नो बैंक खातामा पाउने छन् ।

त्यस्तै नयाँ अकाउन्ट बनाएर बैंक खाता भेरिफाई गराउने ११ जनाले माउन्ट फ्लाइटको कपल टिकट जित्ने मौका पाउने छन् । यो योजना आगामी वैशाख ३२ गतेसम्म लागु हुनेछ ।

यो अफर कनेक्ट आईपीएसमा बैंक खाता लिंक गरेर भरिफाई गराउनेमा मात्र मान्य हुनेछ । बैंक खाता भेरिफाई अनाइनबाट आफै गर्न सकिन्छ । अफरको पुरस्कार यस अफरको अन्त्यमा प्रदान गरिनेछ ।

यो पनि पढ्नुहोस्ः कनेक्ट आईपीएसमा यसरी बनाउनुहोस् अकाउन्ट

अपडेट

डिजिटाइजेसनमा नगई सरकारले काम देखाउन सक्दैनः मेयर सरावगी

डिजिटाइजेसनमा नगई सरकारले आफ्नो पर्फमेन्स (कार्यप्रगति) देखाउन नसक्ने वीरगन्ज महानगर…

अब फोनमा कुरा गर्न रूख चढ्नु पर्दैन

म्याग्दीका दुर्गम मल्कावाङ, मलम्पार, भेडिखाल्टालगायतका गाउँमा केही समय अघिसम्म मोबाइ…

भारतमा आइफोन १३ को निर्माण सुरु

एप्पलले भारतमा आइफोन १३ को निर्माण सुरु गरेको छ । अहिलेका लागि कम्पनीले आइफोन १३…

माओवादी केन्द्रको वेबसाइट उद्घाटन, अब पार्टीका सबै विवरण वेबसाइटमा उपलब्ध हुने

नेकपा माओवादी केन्द्रको वेबसाइट उद्घाटन भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्…

मेटाले क्रियटरहरुलाई भर्चुअल रियालिटिमा डिजिटल सामग्री खरिद गर्ने दिने

मेटाले क्रियटरहरुलाई भर्चुअल रियालिटिमा डिजिटल सामाग्री खरिद गर्ने दिने भएको छ  ।…

साओमी १२ र साओमी १२ एक्स नेपालमा सार्वजनिक, यस्ता छन् फिचर

साओमीले आफ्नो फ्ल्याग्शिप फोन साओमी १२ र साओमी १२ एक्स नेपालमा सार्वजनिक गरेको छ । …

सफ्टवेरिका कलेजका ३५४ विद्यार्थी दिक्षित, अधिकांश विद्यार्थी रोजगारी र व्यवसायमा आवद्ध

१२ वर्षदेखि नेपालमा उच्च शिक्षामा आइटी पाठ्यक्रम अध्यापन गराउँदै आएको सफ्टवेरिका कले…

एनआईसी एशिया बैंकको नयाँ वर्ष अफर, डिजिटल भुक्तानीमा २० प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंकले विभिन्न ई–कमर्सहरूबाट सामग्रीहरू किनमेल गरी डेबिड तथा क्रेडिट…

टेलिकमको नयाँ वर्ष अफर, ४९ रूपैयाँमा एक दिनका लागि अनलिमिटेड डेटा र भ्वाइस

नयाँ वर्ष २०७९ को अवसरमा नेपाल टेलिकमले नयाँ वर्ष अफर ल्याएको छ । विश्वभर रहेका न…

क्यान इन्फोटेकको टिकट पेपरलेस हुने, अनलाइनबाट पनि अवलोकन गर्न सकिने

आगामी २०७९ साल वैशाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ६ दिन आयोजना हु…

विन्डोज ११ मा नयाँ फिचर आउँदै, के के हुन् ती फिचर ?

यो वर्षको अन्त्य तिर विन्डोज ११ मा नयाँ फिचर आउने भएका छन् । माइक्रोसफ्टले विन्डोज ११…

दराज र सस्तोडिलमा बैंक अफ काठमाण्डूका ग्राहकलाई छुट

बैंक अफ काठमाण्डूले आफ्नो डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकका लागि दराज र सस्तोडि…

दराजको नयाँ वर्ष अफर, सामान खरिद गर्नेलाई निःशुल्क सपिङदेखि बम्पर उपहारमा स्कुटरसम्म

अनलाइन सपिङ्ग सेन्टर दराजले नयाँ वर्ष २०७९ को विशेष उपहार योजना सार्वजनिक गरेको छ…

आईओएस १६ मा नोटिफिकेशन फिचरमा सुधार हुने

आईओएस १६ मा नोटिफिकेशन फिचर सुधार हुने भएको छ । आईओएस १६ मा नोटिफिकेशन फिचर स…

भायानेटका ग्राहकले अब मिदास ई-क्लास निःशुल्क चलाउन पाउने

भायानेटले विद्यालयका विद्यार्थीहरूको डिजिटल सिकाइ अनुभवलाई गति दिने आशाका साथ ने…