अपडेट
नयाँ वर्षको अवसरमा हरेक कोर्षमा ३० प्रतिशत छुट दिदै ब्रोडवे इन्फोसिस
ब्रोडवे इन्फोसिसले नयाँ वर्षको अफर ल्याएको छ । यस अफर अन्तर्गत वैशाख ५ सम्म कोर्ष खरिदमा ३० प्रतिशत छुट पाइने छ ।
प्रोग्रामिङ ल्याङवेज, डिजिटल मार्केटिङ, सिस्को, अटो क्याड, अमेजन वेब सर्भिसेज, ग्राफिक डिजाइन लगायतका आईटी कोर्षहरू पढ्न सकिन्छ ।
ब्रोडवे इन्फोसिस आईएसओ सर्टिफाइड नेपालको अग्रणी आईटी ट्रेनिङ इन्स्टिच्युट हो । ब्रोडवेको यस अफर बारे थप जानकारी लिन
यहाँ क्लिक
गर्नुहोस् ।
अपडेट
करिब २ महिनामा नागरिक एपबाट १२७७ जनाले गरे सवारीसाधन नवीकरण
नागरिक एपबाट १२७७ जनाले सवारीसाधन नवीकरण गरेका छन् । करिब २ महिनाको अविधिमा १२…
ग्यापुको ‘ग्यापुभर्सरी अनलाइन मेला’, १६ घण्टामा करिब ३ करोड बराबरको सामान बिक्री
ई-कमर्स कम्पनी ग्यापुले १६ घण्टामा करिब ३ करोड बराबरको सामान बिक्री गरेको छ । ग्याप…
एनसेलको नयाँ वर्ष अफर, रिचार्जमा बोनस डेटा
नयाँ वर्ष २०७९ को अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि आकर्षक न्यु इ…
अब नागरिक एपबाटै एनओसीको पेमेन्ट गर्न र नजिकको पुलिस स्टेसन थाहा पाउन सकिने
नागरिक एपमा नयाँ सुविधा थप भएका छन् । नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) को पेमेन्ट, …
वीरगन्जमा आज स्टार्टअप फेस्ट र डिजिटल मधेश संवाद हुँदै
मधेश प्रदेशमा आईतबार पहिलो प्रदेश स्तरीय स्टार्टअप एण्ड आईडिया फेस्ट र डिजिटल मधेश स…
वीरगन्जमा स्टार्टअप फेस्ट र डिजिटल मधेश संवाद आयोजना हुँदै, निःशुल्क सहभागी हुन पाइने
वीरगन्जमा आईतबार डिजिटल मधेश सम्वाद ३.० हुने भएको छ । मधेस प्रदेश अन्तर्गत प्रमुख श…
ग्यापु डटकमको दोस्रो वार्षिकोत्सव, सामान खरिदमा ८० प्रतिशतसम्म छुट
कोभिड कहरका कारण भएको पहिलो लकडाउनको विषम परिस्थितिमा उपभोक्तालाई भिडभाडमा जानु…
टेलिकमका नयाँ एमडीले सम्हाले जिम्मेवारी, सेवालाई सहज र सुलभ बनाउने भनाइ
नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक सुनिल पौडेलले शुक्रबार कम्पनीको केन्द्रीय क…
सिटिजन्स बैंकका कार्डबाहकहरूलाई सफारी रिसोर्टमा १० प्रतिशत छुट
सिटिजन्स बैंक इन्टरनेसनल र चितवनको सौरहास्थित पार्क सफारी रिसोर्टबीच एक सम्झौता भएक…
महावीर पुनलाई बेलायतमा सम्मान
बेलायतको युनिभर्सिटी अफ सेन्ट्रल लकांशायरले बिज एजुकेशनको आयोजनामा राष्ट्रिय आविष्क…
वैशाख २ गतेदेखि अनलाइनबाटै संस्थागत श्रम स्वीकृति
वैदेशिक रोजगार कार्यालय काठमाडौँले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र ज…
स्वास्थ्य बीमा बोर्डको मोबाइल एप सार्वजनिक, बिमितले अब अनलाइनबाटै नवीकरण गर्न सक्ने
स्वास्थ्य बीमा बोर्डले मोबाइल एप सार्वजनिक गरेको छ । छैटौँ स्वास्थ्य बीमा वार्षिकोत्सवक…
फोनपेबाट २० जनालाई हेलिकप्टरमा सगरमाथा घुम्ने अवसर
फोनपे पेमेन्ट सर्भिस लिमिटेडले नयाँ वर्षको अवसरमा एक अफर घोषणा गरेको छ । २०७८ सा…
वीरगंजमा स्टार्टअप एण्ड आईडिया फेस्ट आयोजना हुँदै
लिभिङ विथ आईसीटी र आईसीटी फाउण्डेसन नेपालको संयुक्त आयोजनामा मदेश प्रदेशमा तेस्रो…
नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल
सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेललाई नियुक्त गरेको छ । बिहीबा…