अपडेट
आजदेखि अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने, यस्तो छ तरिका
निर्वाचन आयोगले बुधबारदेखि अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था मिलाएको छ । फोटो सहितको मतदाता नामावली संकलनको कार्यलाई सहज बनाउन विभागले अनलाइनबाटै मतदाता दर्ता गर्न सकिने व्यवस्था गरेको हो ।
त्यसका लागि आयोगले वेबबेस्ट भोटर लिस्ट प्रि-रजिस्ट्रेसन सिस्टम तयार गरेर काठमाडौं उपत्यकाका ३ जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) सेवा सुरु गरेको जनाएको छ ।
फोटो सहितको मतदाता नामावलीमा दर्ता नगरेका नागरिकले आजदेखि आफ्नो नामावली दर्ता गर्न चाहेमा आयोगको वेबसाइट मा गएर व्यक्तिगत विवरण भरेर काठमाडौं उपत्यकाका ३ जिल्लामा अनलाइनबाटै पेश गर्न सक्ने छन् ।
अनलाइन फाराम भरेपछि उल्लेखित संकेत नम्बरसहितको प्रिन्ट कपी र आवश्यक अन्य प्रमाणपत्र लिएर फोटो खिच्न र औंठाछाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा जानुपर्नेछ ।
अपडेट
अब अनलाइनमै बाघचाल खेल्न सकिने, सातवर्ष अघि बन्द भएको ‘बाघचाल डटनेट’ यसरी भयो पुनर्जीवित
बाघचाल, सानो छँदा तपाईहरू धेरैले खेल्नु भएको होला । रणनीतिक चालका साथ खेलिने ब…
निमा एकेडेमीको मनसुन अफर, कक्षा १ देखि १० कक्षासम्मका कोर्षमा ३० प्रतिशतसम्म छुट
गुरू पूर्णीमाको अवसरमा अनलाइन लर्निङ प्लेटफर्म नीमा एकेडेमीले मनसुन अनलाइन एडुफेस्…
अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानी अब अनलाइनबाटै गर्न सकिने
एनएमबिले विदेशमा अध्ययनरत तथा विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरूलाई लक्ष…
जेम्स वेब स्पेस टेलिस्कोपले ब्रह्माण्डको पहिलो रंगीन तस्बिर खिच्न सफल
जेम्स वेब स्पेस टेलिस्कोपको ईमेजले ब्रह्माण्डको सबैभन्दा गहिरो दृश्य खिचेको छ । १४ वर्…
आइएमई जनरल इन्स्यारेन्सको बोर्ड सदस्यमा इन्फोडेभलपर्सका सिइओ उमेश रघुवंशी नियुक्त
आइएमई जनरल इन्स्यारेन्स (आइजिआई) लिमिटेडको बोर्ड सदस्यमा इन्फोडेभलपर्सका सिइओ उमेश र…
नेपालको पहिलो हेल्थ ह्याकाथन ललितपुरमा आयोजना हुँदै, यसरी जनाउनुहोस् सहभागिता
काठमाडौं । स्वास्थ क्षेत्रमा देखिएका विभिन्न अभाव तथा समस्याहरुको डिजिटल समाधान खोज्…
मस्कले अब ट्विटर नकिन्ने, मस्कविरुद्ध अदालत जाँदै ट्विटर
एलन मस्कले ट्वीटरसँगको ४४ बिलियन डलरको सम्झौता तोडेका छन् । यससँगै मस्कले अब ट्वीटर…
प्रभु क्यापिटलको मोबाइल एप सार्वजनिक, डिम्याट, मेरो शेयरदेखि भिडियो केवाईसीसम्मको सुविधा
प्रभु क्यापिटलले प्रभु क्यापिटल मोबाइल एप सार्वजनिक गरेको छ । सबै सेवाहरु एकै प्लेट…
एजुरे डेटाब्रिक्स, रेडिस एण्ड क्याप थियोरमबारे वेबिनार गर्दै टेक वेबिनार नेपाल
टेक वेबिनार नेपालले एजुरे डेटाब्रिक्स, रेडिस एण्ड क्याप थियोरमबारे वेबिनार आयोजना…
साथीमार्टको टिकटक च्यालेन्ज, १ मिनेटको भिडियो बनाएर ५० हजार रुपैयाँ जित्ने मौका
नेपालकै ठूलो रिटेल चेन साथीमार्टले टिकटक च्यालेन्ज ल्याएको छ । ‘साथीमार्ट टिकटक च्य…
आईतबारदेखि एक्सन स्पोर्ट्स च्यानलमा चाईनिज सुपर लिग
आईतबारदेखि नेपाली दर्शकहरुले एक्सन स्पोर्टस् च्यानेलमा चाईनिज सुपर लिग हेर्न पाउने छ…
दराजले आयोजना गरेको ‘दराज समिट’ सम्पन्न
दराजले आफ्नो पहिलो वार्षिक दराज समिट सम्मेलन असार १९ गते याक एण्ड यति होटल काठमाड…
मोबाइल सेवाको गुणस्तर सर्वेक्षण गर्न प्राधिकरणले ल्यायो एकीकृत प्रणाली, कसरी हुने सहभागी ?
मोबाइल सेवाको गुणस्तर मापन गर्न नेपाल दूरसञ्चार प्राधिकरणले इन्टिग्रेटेड प्लेटफर्म सु…
आईटी ओलम्पियाड नेपाल आयोजना हुँदै
आइटी ओलम्पियाड नेपाल र सजिलो पेको प्रमुख आयोजनामा दोस्रो आइटी ओलम्पियाड प्रतियोग…
अनलाइनमा गाली बैइज्जती गरे जापानमा अब एक वर्षसम्मको जेल सजाय हुने
जापानको साइबर उत्पीडन कानूनलाई परिमार्जित गरेसँगै अनलाइनमा गालीबैइज्जती गरेमा एक…