कीवर्डहरू -

अपडेट

अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिसहोम हेर्न पाइने

अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिसहोम हेर्न पाइने भएको छ । यो योजना अन्तर्गत डिसहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलर दाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन् ।

साथै यो अफर अन्तर्गत रिचार्ज गर्नेमध्ये हरेक हप्ता एकजना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनेछन् ।

अपडेट

सूचना प्रविधि सम्बन्धि पाँच दिने अन्तर्राष्ट्रिय वर्कशप तथा सम्मेलन सुरू

काठमाडौंको होटल म्यारियटमा सूचना प्रविधि सम्बन्धि अन्तर्राष्ट्रिय कार्यशाला तथा सम्मेलन…

एटीएम मेसिन फोर्न खोज्ने किशोर पक्राउ

प्रहरीले पोखराबाट एटिएम मेसिन फोर्न खोज्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेम…

सवारी साधन जाँच गर्न तथा अभिलेख राख्न नागढुङ्गामा ‘भेइकल स्क्यानिङ मेसिन’ जडान गरिँदै

काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख नाका नागढुङ्गामा सवारी साधन जाँच तथा अभिलेख  …

इन्टेल प्रोसेसरको मूल्य बढ्ने भएसँगै अब पर्सनल कम्प्युटरहरु झनै महंगो हुने

इन्टेल प्रोसेसरको मूल्य बढ्ने भएसँगै अब व्यक्तिगत (पर्सनल) कम्प्युटरहरु झनै महंगो हुने…

विद्युतीय कारोबारलाई थप प्रभावकारी बनाउन महालेखाको सुझाव

विद्युतीय कारोबारलाई थप प्रभावकारी बनाउन महालेखाले सुझाव दिएको छ । महालेखा परीक्…

सानिमाका सबै खाताहरुमा मासिक ब्याज दिने योजना, निःशुल्क क्रेडिट कार्ड पनि पाइने

नयाँ आर्थिक वर्षलाई लक्ष्य गरी सनिमा बैंकले सम्पूर्ण निक्षेप खाताहरूमा मासिक ब्याज प्र…

राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशकमा प्रदीप शर्मा पौडेल

राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशकमा प्रदीप शर्मा पौडेल नियुक्त भएका …

सीजी नेटको ल्यायो सुपर भ्यालु प्लान, ९२५ रूपैयाँमै अब १५० एमबीपीएस गतीको इन्टरनेट

इन्टरनेट सेवा प्रदायक संस्था सीजी नेटले सुपर भ्यालु प्लान ल्याएको छ । कम्पनीले यसअघि…

काठमाडौंमा आईटी सम्बन्धि पाँच दिने वर्कशप तथा सम्मेलन हुँदै, गूगल, फेसबुक पनि सहभागी हुने

काठमाडौंमा सूचना प्रविधि सम्बन्धि अन्तर्राष्ट्रिय कार्यशाला तथा सम्मेलन आयोजना हुने भए…

अत्याधिक माग रहेको मिडरेन्ज फोनकै आयातमा प्रतिबन्ध, ग्रे मार्केट बढ्नेमा व्यवसायी चिन्तित

काठमाडौं । सरकारले मिडरेन्ज फोनको आयात प्रतिवन्ध गरेको छ । असार ३१ गते राजपत्रमा …

आजदेखि दूरसञ्चार सेवा शुल्क १० प्रतिशत कायम, इन्टरनेट र टेलिफोनको शुल्क घट्यो

साउन १ गते अर्थात आजदेखि दूरसञ्चार सेवा शुल्क १० प्रतिशतमा झरेको छ । यसअघि १३ प्रत…

नेपाल बैंकको पायनियर बचत खाता, निःशुल्क दुर्घटना बीमादेखि डिजिटल बैंकिङ सुविधासम्म

नेपाल बैंकले उच्च ब्याजदरसहित आकर्षक विशेषताहरु भएको ‘नेपाल बैंक पायनियर बचत खात…

भोलिदेखि टेलिकमको नयाँ महशुल दर, यसअघि सेवामा लाग्दै आएको दस्तुरमा ३ प्रतिशत रकम स्वतः घट्ने

नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न सेवाहरुको महसुलमा आगामी २०७९ साउन १ गते…

करको दायराभन्दा बाहिर ई-कमर्स, पर्याप्त कानूनी व्यवस्था गरी नियमन गर्न महालेखाको सुझाव 

पर्याप्त कानूनी व्यवस्था गरी ई-कमर्स नियमनलाई प्रभावकारी रूपमा संचालन गर्न महालेखाले…

विद्युतीय गाडीलाई छुट दिने मन्त्रीपरिषद्को निर्णय

शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले विद्युतीय गाडीलाई छुट दिने निर्णय गरेको छ । पेट्…