कीवर्डहरू -

अपडेट

सूचना प्रविधि पार्क निर्माण गर्नेसँग अब बढीमा २ प्रतिशत प्रिमियम थप गरी ब्याज लिन पाइने 

नेपाल राष्ट्र बैंकले सूचना प्रविधि पार्क निर्माण गर्नेसँग अब अधिकतम २ प्रतिशत प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्ने व्यवस्था मिलाउने भएको छ ।

शुक्रबार आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका महाप्रसाद अधिकारीले यस्तो बताएका हुन् ।

निजी क्षेत्रलाई सूचना प्रविधि पार्क तथा औद्योगिक पार्क निर्माण गर्न कर्जा प्रवाह गर्दा आधार दरमा अधिकतम २ प्रतिशत विन्दुले प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्ने व्यवस्था मिलाउने उनले बताए ।


अपडेट

ब्रोडब्याण्ड इन्टरनेटको शुल्क घटाउन प्राधिकरणले विभिन्न तरिका खोजिरहेको छः अध्यक्ष खनाल 

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले इन्टरनेटको शुल्क घटाउन काम गरि…

आविष्कार केन्द्रमा बनेको बेबी वार्मरले अमेरिकामा जित्यो पिपुल्स च्वाइस अवार्ड

राष्ट्रिय आविष्कार केन्द्रमा बनेको बायो मेडिकल उपकरणले अमेरिकामा पिपुल्स च्वाइस अवार्…

फ्रान्कलिनको एउटा गल्तीले एनएफटीमा गुम्यो १ लाख ५० हजार डलर

एनएफटीका पावर प्लेयर तथा बोर्ड आप एनएफटीका मालिकले झुक्किएर रमाइलोका लागि बनाइएक…

टेलिकमको समर अफर, ४९ रूपैयाँमा २४ घण्टाका लागि अनलिमिटेड डेटा

नेपाल टेलिकमले गत साउन १ देखि लागु गरेको समर अफर अन्तर्गत हाल केही नयाँ र आकर्षक…

नीमा एकेडेमीले सम्पन्न गर्‍यो डिजिटल शिक्षण अध्ययन प्रणाली प्रशिक्षण कार्यक्रम

नीमा एकेडेमी र चाँगुनारायण नगरपालिकाको संयुक्त आयोजनामा तीनहप्ते डिजिटल शिक्षण अ…

पोष्टपेड ग्राहकलाई धरौटी रकम फिर्ता गर्दै नेपाल टेलिकम

नेपाल टेलिकमले पोष्टपेड ग्राहकलाई धरौटी रकम फिर्ता गर्ने भएको छ । टेलिकमले पोष्टपे…

अनलाइनबाटै मतदाता नामावली फाराम भर्न सकिने सेवा थप पाँच जिल्लामा विस्तार

साउन ४ गतेदेखि काभ्रेप्लाञ्चोक, चितवन, कास्की, मोरङ र झापा जिल्लामा समेत अनलाइनमार्…

लेभ्लिङ इलेक्ट्रिक स्कुटरको नयाँ शोरुम जनकपुरमा

लेभ्लिङ इलेक्ट्रिक स्कुटरको नयाँ शोरुम जनकपुरमा खुल्ने भएको छ । जनकपुर उपमहानगरपाल…

डिशहोमको १ वर्षको रिचार्ज गर्ने रमेश पन्तले जिते एक लाख

डिशहोमको १ वर्षको रिचार्ज गर्ने शुक्लाफाँटा नगरपालिका १ का निवासी रमेश पन्तले  एक …

रिब्राण्डिङ हुँदै भोजमाण्डू

अनलाइन फुड डेलिभरी कम्पनी भोजमाण्डूले आफुलाई रिब्राण्डिङ गर्ने भएको छ । रिब्रान्डिङ …

सीसीटीभी फुटेज रिकभर गर्ने जिम्मा नेपाल प्रहरीलाई

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ…

उपनिर्देशक बासुकला ‘आउटस्ट्याण्डिङ युथ प्रोफेसनल अवार्ड’ बाट सम्मानित

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणकी उपनिर्देशिक ईन्जिनियर रोजाकिरण बासुकला ‘आउ…

६८ जिबी एसएसडीमा ब्रह्माण्डको फोटो खिच्दै जेम्स वेब स्पेस टेलिस्कोप

जेम्स वेब स्पेस टेलिस्कोपले ब्रह्माण्डको फोटोहरु ६८ जिबी एसएसडीमा खिचेर राखिरहेको छ…