कीवर्डहरू -

अपडेट

शनिबार इथिकल ह्याकिङ तथा साइबर सेक्युरिटी सम्बन्धि निःशुल्क वर्कशप आयोजना हुँदै

टेक एण्ड ट्रेन्डी स्टुडेन्ट पार्टनरले इथिकल ह्याकिङ तथा साइबर सेक्युरिटी सम्बन्धि निःशुल्क वर्कशप आयोजना गर्ने भएको छ । आउँदो शनिबार सफ्टवेरिका कलेजको ब्लक ईमा उक्त वर्कशप आयोजना हुनेछ ।

वर्कशप बिहान १० बजेदेखि ५ बजेसम्म सञ्चालन हुनेछ । यस वर्कशपमा सहभागी हुन कुनै शुल्क लाग्ने छैन् ।

इथिकल ह्याकिङ तथा साइबर सेक्युरिटीको परिचय, भिन्नता, स्कोप, इथिकल ह्याकिङ ट्रिक्स, वेब सेक्युरिटी, नेटवर्क सेक्युरिटी लगायतको विषयमा वर्कशप सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ ।

यदी तपाईलाई पनि इथिकल ह्याकिङ तथा साइबर सेक्युरिटीमा इच्छा छ भने यहाँ क्लिक गरेर आफ्नो नाम दर्ता गराउन सक्नुहुनेछ ।


अपडेट

एक महिनामै ३ लाख ५० हजार घटे नेपाल टेलिकमका ग्राहक, टेलिकम भन्छ, ‘सक्रिय ग्राहक घटेका होइनन्’

सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले एक महिनामै ३ लाख ५…

गरिमा विकास बैंकको मोबाइल बैंकिङ अपग्रेडेड, अब एउटै क्रेडेन्सियलबाट एप र वेबसाइटमा पहुँच

गरिमा विकास बैंकले गरिमा स्मार्ट मोबाईल बैंकिङ्ग एपको अपग्रेडेड संस्करण गरिमा डिजी…

जानकी टेक्नोलोजीलाई एक्सिलेन्स फर इन्नोभेसन इन इमर्जिङ सेक्टर्स अफ द प्रोभिन्स अवार्ड

जानकी टेक्नोलोजी प्रालिलाई ‘एक्सिलेन्स फर इन्नोभेसन इन इमर्जिङ सेक्टर्स अफ द प्रोभिन्स-…

१९ औं संस्करणको प्रविधि मेला ‘लोकस’ आयोजना हुँदै

१९ औं संस्करणको प्रविधि मेला ‘लोकस’ आयोजना हुने भएको छ । हरेक वर्ष माघमा हुँदै आ…

डिशहोमको सेवाहरु अब अनलाइनबाटै रिचार्ज गर्न सकिने

डिशहोमले प्रदान गर्ने सेवाहरु अब नेपालमा उपलव्ध अनलाइन सेवा मार्फत रिजार्ज गर्न सकि…

फोहोरबाट मिथेन ग्यास उत्पादन

झापाको दमकमा फोहोरबाट मिथेन ग्यास उत्पादन गरेर सफल परीक्षण भए पनि प्रयोगमा आउन सक…

सानिमा बैंकको मोबाइल बैंकिङ्ग एप चलाउन निःशुल्क इन्टरनेट

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई ‘नो डाटा नो प्रोब्लम’ योजना अन्तर्गत मोबाइल बैंकिङ्…

सम्पन्न भयो देशकै पहिलो हेल्थ ह्याकाथन, टिम शिशुकेयरले जित्यो प्रथम उपाधि

काठमाडौं । देशमै पहिलोपटक आयोजना भएको हेल्थ फर ह्याकाथन प्रत्योगिताको प्रथम उपाधी …

भदौबाट ई-सिम उपलब्ध गराउने टेलिकमको तयारी, कस्तो हुन्छ ई-सिम ? 

सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले भदौबाट ई-सिम उपलब्ध गराउन…

पठाओको ट्याक्सी सेवा तेस्रो वर्षमा, सित्तैमा ट्याक्सी चढ्ने अफर

पठाओ कार लाइट (ट्याक्सी) सेवा तेस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा पठाओ नेपालले आकर्…

अनलाइनबाटै बीमा सेवा दिने मेरो बीमाको औपचारिक उद्घाटन 

नेपालको इन्स्सोरेन्स एग्रिगेटर मेरो बीमाको औपचारिक उद्घाटन भएको छ । गत शुक्रबार सूच…

प्राधिकरणकी उपनिर्देशक बासुकला मस्ट इन्फ्लुयन्सियल पर्सन अफ दी एयर अवार्डबाट सम्मानित

नेपाल दूरसञ्चार प्राधिकरणकी उपनिर्देशक इन्जिनियर रोजाकिरण बासुकला ‘मस्ट इन्फ्लुयन्सिय…

सानिमा बैंकका प्रयोगकर्ताले अब नमस्ते पेमा पैसा लोड गर्न सक्ने

सानिमा बैङ्कका ग्राहकहरूले अब नमस्ते पे वालेटबाट कारोबार गर्न सक्ने भएका छन् । ग्राह…

अब मेसिनबाटै एनआईसी एशिया बैंकमा पैसा जम्मा गर्न सकिने, एक पटकमा कति जम्मा गर्न सकिन्छ ?

एनआईसी एशिया बैंकले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास डिपोजिट सेवा…

नेपालमा व्यवसाय विस्तार गर्दैछौं, कार्यालय पनि स्थापना हुँदैछः इनड्राइभर 

पछिल्लो समय नेपालमा राइड शेयरिङ सेवा लोकप्रिय हुँदै गइरहेको छ । विशेष गरी काठमा…