अपडेट
भ्यालेन्टाइन डेमा टेलिकमको भीओएलटीई कल निःशुल्क, रिचार्जमा डेटा बोनस
फेब्रुअरी १४ मा मनाइने प्रेम दिवस (भ्यालेन्टाइन डे) को अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटा र अनलिमिटेड भ्वाइस अफर उपलब्ध गराएको छ । यो अफर आज र भोलि अर्थात् फागुन १ र २ गते (फेब्रुअरी १३ र १४ तारिख) उपलब्ध छ ।
सो अफर अन्तर्गत रु. ४९ मा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा र कम्पनीको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस सेवा ‘डे कम्बो अफर’ उपलब्ध हुनेछ । *१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ ।
यसैगरी नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भीओएलटीई सेवामा भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते कम्पनीको नेटवर्कभित्र भीओएलटीई कल निःशुल्क प्रदान गर्ने भएको छ ।
साथै, भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते एमपोसबाट गरिने रु. २०० देखि रु. ४९९ सम्मको रिचार्जमा ५१२ एमबी डाटा र रु. ५०० वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डाटा वोनसको रुपमा निःशुल्क उपलब्ध हुनेछ ।
अपडेट
हल्ट प्राइज आईओईको फिनाले सम्पन्न, टिम ‘मेजरमी.एआई’ विजेता
हल्ट प्राइज एट आईओई २०२१/२२ को फाइनल समापन भएको छ । शनिबार एक कार्यक्रमको आयोजना …
ल्यामबरगिनीले सन् २०३० सम्म पनि ग्यासमै आधारित गाडी निर्माण गर्ने
ल्यामबरगिनीले सन् २०३० सम्म पनि ग्यासमै आधारित गाडी निर्माण गर्ने बताएको छ । अरु कम्…
आजदेखि नागरिक एपबाटै सवारी कर र नवीकरण शुल्क तिर्न सकिने
आजदेखि नागरिक एपबाटै सवारी कर र नवीकरण शुल्क तिर्न सकिने भएको छ । फागुन १ गते आ…
टेलिकमको भ्यालेन्टाइन अफर, ४९ रूपैयाँमा दिनभर अनलिमिटेड डेटा र भ्वाइस
नेपाल टेलिकमले भ्यालेन्टाइन डेको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ । भ्यालेन्टाइनक…
आईटी कम्पनी योङ माइन्ड्सले मनायो १५ वार्षिकोत्सव, उत्कृष्ट ६ कर्मचारीलाई अवार्ड प्रदान
सूचना प्रविधि कम्पनी योङ माइन्ड्सले आफ्नो १५ वार्षिकोत्सव मनाएको छ । कम्पनीले शनिबार …
ग्लोबल आइएमई बैंकका ग्राहकलाई भ्यालेन्टाइन डेमा १५ प्रतिशत क्यास ब्याक अफर
ग्लोबल आइएमई बैंकले ‘भ्यालेन्टाइन डे’ को अवसरमा आफ्ना ग्राहकहरुलाई क्यूआर कोडमार्फत …
भोलिदेखि नागरिक एपबाटै सवारी कर र नवीकरण शुल्क तिर्न सकिने
अब नागरिक एपबाटै सवारी कर र नवीकरण शुल्क तिर्न सकिने भएको छ । फागुन १ गते आईतबा…
एनसेलले घटायो सबै लोकल कलको महशुल दर, अब प्रति मिनेट रु १.६२ मा कुनै पनि नेटवर्कमा कल गर्न सकिने
एनसेलका ग्राहकहरुले अब अझै सस्तोमा नेपाल भर एउटै कल दरमा भ्वाइस सेवाको लाभ लिन स…
एलिना इन्फोटेकको शाखा काठमाडौंमा विस्तार, हरेक सामानमा ५ देखि १० प्रतिशतसम्म छुट
विराटनगरको एलिना इन्फोटेक काठमाडौंमा विस्तार भएको छ । शुक्रबार काठमाडौंमा एलिना …
पठाओले सुरु गर्यो इन्स्योरेन्स हेल्पलाइन
लोकप्रिय राइड सेयरिङ प्लेटफर्म पठाओले बिमा सम्बन्धी सबै जानकारी प्राप्त गर्न र दुर्घटन…
अनलाइनबाट आइफोन मगाएर पैसा नदिइ फरार भएका युवक पक्राउ
प्रहरीले अनलाइनबाट मोबाइल फोन अर्डर गरेर लिएको र अर्कैको घर देखाई फरार भएको आरोप…
आईतबारदेखि इसेवाबाटै बागमती प्रदेशमा दर्ता भएका सवारी साधनको ब्लुबुक नवीकरण गर्न सकिने
बागमती प्रदेशमा दर्ता भएका सवारी साधनको ब्लुबुक नविकरणको शुल्क अब इसेवा मार्फत भुक्…
हल्ट प्राइज एसएमसीको बिजनेश प्लानिङ सेसन सम्पन्न
हल्ट प्राइज सरस्वती बहुमुखी कलेज (एसएमसी) ले आयोजना गरेको बिजनेश प्लानिङमा पहिलो …
अब अनलाइनबाटै ५ लाखसम्म कर्जा पाइने, विद्युतीय कर्जा सम्बन्धि मार्गदर्शन जारी
नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह हुन कर्जा (डिजिटल ल्यान्डिङ) सम्बन्धि म…
वर्ल्डलिंकले नीतिगत अनुसन्धानमा सहयोग गर्ने
नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले…