कीवर्डहरू -

अपडेट

हुवावेको फाइभजी आरएएन तेस्रो वर्ष पनि अग्रणी स्थानमा

हुवावेको फाइभजी आरएएन पोर्टफोलियो ग्लोबल डाटाको २०२१ दोस्रो अर्धवार्षिक मूल्याङकनमा तेस्रो वर्षका लागि पनि अग्रणी स्थानमा रहन सफल भएको छ ।

यो प्रतिवेदन प्रमुख आरएएन विक्रेताहरुबाट फाइभ–जी उत्पादनहरुको प्रतिस्पर्धात्मक फाइदाहरुको मूल्याङकन गर्न प्रत्येक छ महिनामा जारी गरिन्छ ।

एचटु२१२१ प्रतिवेदनमा हुवावेको उत्पादन पोर्टफोलियोले आफ्ना प्रतिस्पर्धीहरूलाई चार मापदण्डहरूमा पछाडि पारेको हो । ती हुन् – रेडियो युनिट पोर्टफोलिओ ब्रेडथ, बेस्ब्यन्ड युनिट क्यपासिटि, इज अफ इन्स्टलेसन, र टेक्नोलोजिकल इभोलुसन, रेडियो युनिट पोर्टफोलिओ ब्रेडथको सन्दर्भमा, हुवावेको रेडियो उत्पादन छन् । गीगाबिट अनुभवहरूलाई धेरै सुविधा दिन्छ ।

निरन्तरको नवीनता मार्फत हुवावेले विभिन्न परिदृश्यहरूमा प्रयोग गर्न र उद्योगलाई अगाडि बढाउन अनुमति दिने विभिन्न फाइदाहरू समेटेको छ । मेटा एएयुले कभरेज र ऊर्जा दक्षता दुवै सुधार गर्दछ । ब्लेड एएयु प्रोमो सीमित एन्टेना भएको ठाउँमा  फाइभ–जीलाई सरल बनाउँछ ।

४०० मेगाहर्ज अल्ट्रा–वाइडब्याण्ड एएयुले अपरेटरहरूलाई फ्राग्मेन्टेड स्पेक्ट्रम प्रयोग गर्न र साझा मल्टी–अपरेटर नेटवर्कहरू निर्माण गर्न अनुमति दिन्छ, भने सब–३ जीएचजेट ४टि–८टि– म्यासिभ मिमो  एन्टेना अल्ट्रा–वाइडब्यान्ड उत्पादनहरूले लागत घटाउँदै स्पेक्ट्रल र ऊर्जा दक्षता सुधार गर्दछ ।

यी सेवा तथा सुविधाहरुले नेटवर्क अपरेटरहरुलाई उनीहरुको नेटवर्कहरु अपगे्रड गर्न मद्धत गर्न सक्छ । रिपोर्टका अनुसार, हुवावेले विभिन्न परिदृश्यहरूमा फाइभ–जी जडानका लागि रेडियो उत्पादनहरूको विविधता प्रदान गर्दछ । रिपोर्ट अनुसार हवाव बीबीयु५९०० क्षमताको हिसाबले उद्योगलाई नेतृत्व गर्छ ।

जसमा प्रति इकाइ भोल्युमको सबैभन्दा ठूलो संख्याको साथ र उद्योग–अग्रणी ४०० मेगाहर्ज एमएम वेभसेल क्षमताको साथ रहेको छ । हुवावे बीबीयु५९०० ले अपरेटरहरूको लगानीमा प्रतिफल र भविष्यको ट्राफिक वृद्धिसँग सामना गर्ने क्षमताको सुरक्षा गर्दछ ।

त्यसैगरि, इज अफ इन्स्टलेसन अर्को मापदण्ड थियो जसमा कम्पनी अघिदेखि नै अग्रसर रही आएको छ । हुवावेको फाइभ–जी आरएएन पोर्टफोलियो पहिले नै इन्जिनियरिङ र स्थापनाको सन्दर्भमा धेरै अगाडि छ । जसमा हल्का तौलका उपकरणहरू र कम्प्याक्ट फोर्म फ्याक्टर्स सहित रहेको छ ।

यसबाहेक, हुवावेले फाइभ–जी डिप्लोयमेन्टलाई सरल बनाउन विभिन्न प्रकारका नवीन समाधानहरू प्रदान गर्दछ ।

यसमा  १९ केजी ६४टि म्यासिव मिमो एएयु जुन एक व्यक्तिद्वारा बोक्न र जडान गर्न सक्ने गरी हल्का १०केजी ३२टि म्यासिब मिमो एएयु जुन सडक क्षमता परिदृश्यमा सजिलै प्रयोग गर्न सकिन्छ  ।

एक सुपर ब्लेडसाइट, जसले यसको मोड्युलर डिजाइनको साथ फाइभ–जी डिप्लोयमेन्टलाई सरल बनाउँछ, उपकरण कोठा र क्याबिनेटहरूको आवश्यकतालाई हटाउँछ ।

अन्तमा, प्राविधिक विकासको सन्दर्भमा, हुवावेको आविष्कारहरू विभिन्न क्षेत्रहरूमा देख्न सकिन्छ । उदाहरणका लागि, यसको एडाप्टिभ हाई रिजोल्युसन एल्गोरिदमले नेटवर्क क्षमता र प्रयोगकर्ता अनुभवलाई सुधार गर्छ, यसको सिंगलसेल समाधानले मध्य र कम–ब्यान्ड स्पेक्ट्रमको राम्रो प्रयोग गर्छ ।

क्लाउड एआई आर र सुपरब्यान्ड समाधानहरूले अपरेटरहरूका लागि फोर–जी र फाइभ–जी नेटवर्कबीच कुशाला समन्वयलाई सक्षम बनाउँछ, र पावर स्टार २.० ले ऊर्जा दक्षता सुधार गर्दछ । भविष्यमा फाइभ–जी को दिगो विकासलाई बढावा दिने उद्देश्यका साथ नयाँ दिशाहरू प्रस्ताव गर्ने हुवावे पहिलो थियो ।

हुवावेले प्रयोगकर्ताको अनुभव र उद्योगको मागमा ध्यान केन्द्रित गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । प्रविधि र विश्वभरका साझेदारहरूको संयोजनमा उपभोक्ता अनुभवलाई नयाँ उचाइमा पुयाउने र सबैमा डिजिटलाईजेसन ल्याउने जनाएको छ ।

अपडेट

जगदम्बा मोटर्सको भ्यालेन्टाइन डे अफर: स्कुटर किन्दा ६ हजार छुट, दैनिक स्मार्टफोन जित्ने मौका

टिभिएस स्कूटर र मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले भ्यालेन्ट…

हल्ट प्राइज आइओईको फाइनल शनिबार

हल्ट प्राइज आइईओ (इञ्जिनियरिङ अध्ययन संस्थान) को फाइनल आगामी शनिबार (माघ २९ गते) आ…

स्मार्ट च्वाइस टेक्नोलोजिज र कामना बैंकबीच भुक्तानी फछ्र्योट सम्झौता

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालन अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोज…

क्रिप्टोकरेन्सी र अनलाइन नेटवर्क मार्केटिङ व्यवसायलाई नियमन गर्छौः अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले क्रिप्टोकरेन्सी र अनलाइन नेटवर्क मार्केटिङ व्यवसायलाई नियमन …

वाईफाई सिक्स राउटरसहित डिशहोमले ल्यायो ‘मेगाफाई’, अब १७९९ रूपैयाँमा ३०० एमबीपीएस इन्टरनेट

डिशहोम फाइबरनेटले ३०० र ६०० एमबीपीएस स्पीडको इन्टरनेट सार्वजनिक गरेको छ । वाईफाई…

सामसङले आफ्ना फ्ल्यागशिप फोनमा चार वर्षसम्म एन्ड्रोइड अपडेट दिने

सामसङले आफ्नो फ्ल्यागशिप डिभाइसहरुमा चार वर्ष सम्म एन्ड्रोइड अपग्रेड दिने घोषणा गरेको…

फोनपे नेटवर्कमा प्रभुपे आबद्ध, प्रभु पेका ७ लाख प्रयोगकर्तालाई भुक्तानीमा झनै सहज

पछिल्ला दिनमा नेपालमा डिजिटल कारोबारमा काम गरिरहेका संस्थाहरुबीच अन्तर आबद्धता का…

स्थानीय तहको निर्वाचनमा सीसीटीभी, क्यामरा, ड्रोन लगायतका प्रविधि प्रयोग गर्ने तयारी

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मतद…

नेपाली राजदूतावास मलेसियाबाट ई-पासपोर्ट जारी गर्न शुरू, पहिलो दिननै ३३ जनाको लाइभ इनरोलमेन्ट

नेपाली राजदूतावास मलेशियाबाट विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट शुरुवात गरिएको…

स्मार्ट डोकोले ल्यायो ‘डोकोभरी माया’ अफर

भ्यालेन्टाईन्सको अवसरमा स्मार्ट डोकोले ‘डोको भरि माया’ अफर ल्याएको छ  । यस अफरमा ग्र…

भारतका अस्पतालमा चिकित्सा सुविधामा सहज भुक्तानीका लागि भिजा र वैदम बिच सहकार्य

डिजिटल भुक्तानीलसंस्था भिजाले स्वास्थ्य सेवा खोज्ने दक्षिण एसियाली देशहरूका चिकित्सा …

ई-पासपोर्ट बारे थाहा पाउनै पर्ने १२ कुरा

गत मंसिर १ गतेदेखि राहदानी विभागले ई-पासपोर्ट अर्थात विद्युतीय राहदानी दिन शुरू …

गल्याङको लबरकोटमा नेपाल टेलिकमको नयाँ टावर सञ्चालन

नेपाल टेलिकमले गल्याङ नगरपालिकाको लबरकोटमा जिएसएम सेवाको नयाँ विटिएस टावर सञ्चा…

जटिल बन्दै विद्युतीय बसको कर विवाद

भन्सार महसुललगायतका कर तिर्न नसकेको भन्दै चीनबाट ल्याइएका १८ वटा सार्वजनिक विद्युती…

महेन्द्रनगरमा डिशहोम डिलर दाईलाई सम्मान

डिशहोमले आफ्ना ‘डिलर दाइ’हरुलाई सम्मान गरेको  छ ।  महेन्द्रनगर सेन्टरमा एक कार्यक्रम…