कीवर्डहरू -

अपडेट

आइएमई पेको नयाँ योजना अन्तर्गत हवाई टिकट काट्दा ३०० रुपैयाँसम्म छुट

‘आइएमई  पे’ ले हवाइ टिकटको नयाँ योजना सार्वजनिक गरेको छ । पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने सेवाग्राही वा पहिलो पटक आइएमई पे एपबाट हवाइ उडान टिकट काट्ने सेवाग्राहीहरुले टिकट काट्दा सर्वाधिक क्यास ब्याकको साथै अतिरिक्त रू. ३०० छुट प्राप्त गर्ने प्रबन्ध मिलाइएको कम्पनीले जनाएको छ ।

यात्राको लागि सबैभन्दा सहज माध्यम हवाइ उडान भएकोले, आइएमई पेले यात्रुलाई हवाइ उडान मार्फत यात्रा गर्न प्रोत्साहन दिन समय–समयमा यस्ता योजनाहरु प्रस्तुत गर्दै आएको जनाएको छ । नयाँ योजना अनुसार हवाई उडान टिकटमा ५०% सम्मको छुटदेखि लिएर नेपालको कैयौँ रमणीय गन्तव्यको फ्री हवाइ टिकट प्रदान गर्ने जस्ता योजनाहरु पनि ल्याइएको छ ।

योजनामा कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने सेवाग्राही वा पहिलो पटक आइएमई पे एपबाट हवाइ उडान टिकट काट्ने सेवाग्राहीहरुले मात्र यो अफर मार्फत छुट पाउँनेछन् भने फर्स्ट टाईम युजर्सहरुले आइएमई पे एपको पूर्व उल्लेखित क्यास ब्याकको साथै रू. ३०० अतिरिक्त छुट पाउनेछन् । अरु प्रयोगकर्ताहरुले नियमित सर्वाधिक क्यास ब्याकमा आइएमई पे एप मार्फत हवाइ उडान टिकट बुक गर्न सक्नेछन् ।

अपडेट

डिजिटाइजेसनलाई एच्छिक होइन् अनिवार्य बनाउनुपर्छः मेयर सुवेदी

विराटनगर । तीन तहकै सरकारमा डिजिटाइजेसनलाई अनिवार्य …

क्रिप्टोकरेन्सीको कारोबार गर्ने ३ जना पक्राउ, बाइनान्सबाट हुन्थ्यो कारोबार 

क्रिप्टोकरेन्सीको कारोबार गर्ने ३ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । नेपालमा प्र…

प्रदेशको आम्दानी स्रोत बढाउन डिजिटाइजेसनको प्रयोग गर्छौंः उपाध्यक्ष लोक्सम

विराटनगर । प्रदेश सरकारको आम्दानी स्रोत बढाउन डिजिटाइज…

सन् २०२३ मा एम टू चिपसेट सार्वजनिक गर्दै एप्पल

एप्पलले अर्काे वर्ष एम टू चिपसेट सार्वजनिक गर्ने भएको छ । योसँगै एप्पलले एम टू प्रो …

टिन्डरमा फेस्टिभल मोड फिचर सार्वजनिक

भौतिक कार्यक्रमहरु पुनः सञ्चालनमा आएसँगै टिन्डरले फेस्टिभल मोड फेरि सार्वजनिक गरेको…

टेलिकमले ल्यायो स्प्रिङ अफर, अन्य नेटवर्कमा पनि अनलिमिटेड कुराकानी गर्न सकिने

नेपाल टेलिकमले सबै सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न मिल्ने अल टाइम अ…

मासिक ६९९ रूपैयाँमा डिशहोमको ५० एमबीपीएस स्पीडको इन्टरनेट र टिभी

डिशहोमले अब मासिक ६९९ रूपैयाँमा ५० एमबीपीएस स्पीडको इन्टरनेट र डिशहोम टिभी उपलब्…

सोमबार विराटनगरमा स्टार्टअप फेस्ट तथा डिजिटल प्रदेश संवाद कार्यक्रम आयोजना हुँदै  

लिभिङ विथ आइसिटी र आइसिटी फाउण्डेसन नेपालको आयोजनामा वैशाख ५ गते बिराटनगरमा प्र…

अब आफ्नै क्वान्टम कम्प्युटर निर्माण गर्न सकिने

अब गूगलको पछिल्लो साइम्युलेटर प्रयोग गरेर आफ्नै क्वान्टम कम्प्यूटर निर्माण गर्न सकिने भ…

गेम डेभलपमेन्टको बारे सिकाउँदै टेक वेबिनार नेपाल

टेक वेबिनार नेपालको ४२ औं श्रृंखलामा गेम डेभलपमेन्ट, आईजिडिए, थ्रिडी एनिमेशन र ए…

सामाजिक उत्तरदायित्व अन्तर्गत डिशहोमले विद्यार्थीलाई दियो शैक्षिक सामग्रीसहितको झोला

डिशहोमले सामाजिक उत्तरदायित्व अन्तर्गत पोखराको वालकल्याण आधरभुत विद्यालयका विद्यार्थी…

आईओएसमा पनि उपलब्ध भयो ओपेराको क्रिप्टो ब्राउजर, के के छन् फिचर ?

ओपेराको क्रिप्टो ब्राउजर आईओएसमा पनि उपलब्ध भएको छ । विन्डोज, म्याक र एन्ड्रोइडसँगै अ…

अब युट्युब शर्ट्समा भिडियो रिमिक्स पनि गर्न सकिने

युट्युबले शर्ट्स निर्माताहरुलाई भिडियो रिमिक्स गर्न दिने भएको छ । क्रियटरहरुले यो नय…

सामसङले जित्यो एकैपटक तीनवटा गोल्ड मेडलसहित ७१ अवार्ड

सामसङ इलेक्ट्रोनिक्सले अन्तर्राष्ट्रिय डिजाइन अवार्डमा एकैपटक तीनवटा गोल्ड मेडल सहित ७…