कीवर्डहरू -

अपडेट

रेष्टुरेन्टमा अनलाइन जुवा खेलेको आरोपमा ७४ जना पक्राउ, मोबाइलसहित ६ लाख १९ हजार नियन्त्रणमा

अनलाइन जुवा खेलाएको आरोप प्रहरीले ७४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले अनलाइन जुवा खेलमा संलग्न ७४ जनालाई बौद्धस्थित प्लटिङ नजिक रहेको एक रेस्टुरेन्टमा अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा प्रकाउ गरेको हो ।

दोलखा घर भई हाल बानेश्वर बस्ने ३० वर्षीय सुवास घिसिङले सञ्चालन गरेको रेस्टुरेन्टमा कोभिड–१९ महामारीको विषम परिस्थितिमा ठुलो सङ्ख्यामा मानिसहरू भेला भई अनलाइन बिङ्गो खेलिरहेको सूचनाका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर र प्रहरी बृत्त बौद्दबाट संयुक्तरुपमा खटी गएको प्रहरी टोलीले छापामारी उक्त खेलमा प्रयोग गरिने सामाग्री (मोबाइल), बिङ्गो खेल्न प्रयोग गरिने कुपन र नगदसमेत नियन्त्रणमा लिएको छ ।

७४ जनामा ६६ जना पुरूष र ८ जना महिला रहेका छन् । उनीहरूको साथबाट ६ लाख १९ हजार रूपैयाँ नगद नियन्त्रणमा लिइएको छ ।

घटनाको सम्बन्धमा महानगरीय प्रहरी बृत्त बौद्दबाट मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-५ अन्तर्गत ‘जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने’ कसूर अन्तर्गत थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जानकारी दिएको छ ।

अपडेट

राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रोजगारीको अवसर, आईटी निर्देशकसहित १७ जना माग

राष्ट्रिय सूचना प्रविधि केन्द्रले सूचना प्रविधि निर्देशकसहित १७ कर्मचारी करार सेवामा …

एन्ड्रोइड फोनमा सबै ट्याब बन्द गर्नुभन्दा अगाडि अब क्रोमले अनुमति माग्ने

सबै ट्याब बन्द गर्नुभन्दा अगाडि अब क्रोमले अनुमति माग्ने भएको छ । यो फिचर एन्ड्रोडका …

जूमको जस्तै लिंक पठाएर माईक्रोसफ्ट अकाउन्टको लगइन विवरण चोर्दै ह्याकर 

आक्रमणकर्ताले ईमेलमा जूमको जस्तै लिंक पठाएर माईक्रोसफ्ट अकाउन्टको लगइन विवरण चोर्ने …

विराटनगर एयरपोर्टमा सञ्चालित ट्याक्सीहरूको भाडा अब क्यूआर कोड स्क्यान गरेर तिर्न सकिने

मेगा बैंक नेपालले विराटनगर एयरपोर्टमा सञ्चालित ट्याक्सीहरूमा ‘क्यूआर’ कोड भुक्तानी …

५ जना खेलाडीले छाडे नेपालको लोकप्रिय पब्जी मोबाइल टिम ‘डिआरएस’

युगेन लामा (माफिया निन्जा), अजय श्रेष्ठ (एजे), निमा तामाङ (निमा), पेम्बा ग्याल्जेन …

विमानस्थलका अध्यागमन कर्मचारीलाई डिउटीमा रहँदा मोबाइल फाेन चलाउन राेक

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यारत कर्मचारीलाई नियमित कामम…

नेपाली भाषामा पनि प्रकाशित भयो बिटकोइन ह्वाइट पेपर

नेपाली भाषामा पनि बिटकोइन ह्वाइट पेपर प्रकाशित भएको छ । यो ह्वाइट पेपर नेपाली यु…

महिलाको नग्न तस्वीर र भिडियो लिई ब्ल्याकमेल गर्ने व्यक्ति एयरपोर्टबाटै पक्राउ

महिलाको नग्न तस्वीर र भिडियो लिई ब्ल्याकमेल गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।…

क्लासिक टेकको इन्टरनेट रिफर गर्दा ४ महिना बोनस

क्लासिक टेकको इन्टरनेट रिफर गर्दा ४ महिनासम्म बोनस पाइने भएको छ । क्लासिक टेकका  ग्…

नागरिक एपबाटै अब क्युआर कोडसहितको खोप कार्डका लागि आवेदन दिन सकिने 

अब नागरिक एपबाटै कोरोना भाइरसविरूद्धको खोपका लागि आवेदन दिन र क्युआर कोडसहितको …

व्यक्तिको अनुमति बिना फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा राखे सरकारले कारवाही गर्ने

सरकारले व्यक्तिको अनुमति बिना फोटो र भिडियो खिचेर  सामाजिक सञ्जालमा राख्नेलाई कार…

रेमिट्यान्स सेवाका लागि राष्ट्र बैंकबाट हाम्रो पात्रोले पायो लाइसेन्स

हाम्रो पात्रोले नेपाल राष्ट्र बैंकबाट मनी रेमिट्यान्सको लाइसेन्स पाएको छ । केन्द्रिय ब…

अब कतारबाटै इसेवा वालेटमा पैसा पठाउन सकिने

मुलुकभर तथा संसारका २०० बढी मुलुकमा व्यापक रुपमा कारोवार विस्तार गरिरहेको ईसेवा…

हल्ट प्राइज कसमस कलेजले आयोजना गरेको ‘टक विथ एचिभर्स’ सम्पन्न, मशुरका टिमले बाँडे आफ्नो अनुभव 

हल्ट प्राइज कसमस कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजिले आयोजना गरेको ‘टक विथ एचिभर्स…