अपडेट
आईटी पढ्ने विद्यार्थीलाई स्वयंसेवी पर्यवेक्षकको रूपमा स्थानीय तहमा खटाइदै, कसरी दिने आवेदन ?
त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कम्प्युटर विज्ञान र सूचना प्रविधि केन्द्रिय विभागले स्वयंसेवी पर्यवेक्षक (भोलेन्टियर सुपरभाइजर) माग गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार र विभागबीच भएको समझदारी अनुसार ७५३ जना पर्यवेक्षक माग गरिएको हो ।
समझदारी अनुसार सूचना तथा प्रसारण प्रविधिमा आधारित एकीकृत स्थानीय तह वस्तुस्थिति विवरण तयारीका लागि स्थानीय तहमा कम्तिमा १ महिनाका लागि स्वयंसेवी पर्यवेक्षक परिचालन गर्नुपर्ने विभागको सूचनामा उल्लेख गरिएको छ ।
यसमा आवेदन दिनका लागि सूचना प्रविधि विषयमा स्नातक तहको अन्तिम वर्षमा अध्ययनरत, ल्यापटप तथा मोबाइल भएको हुनुपर्ने र युनिकोडमा नेपाली टाइपिङ गर्न सक्ने योग्यता तोकिएको छ ।
विद्यार्थीले आवेदनका साथ नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, एसएलसी वा एसईई लगायत हालसम्मका शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, कुनै अनुभव भए सो को प्रतिलिपि र पासपोर्ट साइजको फोटो पेश गर्नुपर्नेछ ।
इच्छुकले आगामी १० दिनभित्रमा आवेदन दिन सक्नेछन् । अन्तर्वाताबाट स्वयंसेवी पर्यवेक्षक छनोट हुनेछन् । अनलाइनबाटै आवेदन दिनका लागि यहाँ क्लिक गर्नुहोस् ।
यस्तो छ सूचना
अपडेट
ओपोद्वारा जीरो–पावर कम्यूनिकेशन ह्वाइट पेपर सार्वजनिक
ओपो रिसर्च इन्स्टिच्यूटले जनवरी २० मा आधारिक रुपमै जीरो–पावर कम्युनिकेशन अन्तर्गत आफ्…
वर्ल्डलिङ्कको इन्टरनेट रिफर गर्ने र पाउने दुवैलाई नेटटिभी सहित १ महिनाको इन्टरनेट निःशुल्क
नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले …
विज्ञान तथा प्रविधिको क्षेत्रमा अनुसन्धान गर्ने विद्यार्थीलाई सहयोग गर्दै युवा परिषद्
राष्ट्रिय युवा परिषद्ले विज्ञान तथा प्रविधिको क्षेत्रमा अनुसन्धान गर्ने विद्यार्थीलाई आर्…
राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले अब क्युआर स्क्यान गरी २ लाख रूपैयाँसम्म झिक्न सक्ने
राष्ट्रिय वाणिज्य बैंकले ५७ औं वार्षिकोत्सवको अवसरमा स्मार्ट क्युआर टेलर सेवा लागू गर…
चितुवा नियन्त्रण गर्न स्वचालित क्यामेरा जडान
चितुवाले घरपालुवा जनावर खान थालेपछि शुक्लाफाँटा नगरपालिका-२ को जानकारी मध्यवर्ती…
सामसङ निर्माण गर्यो फिंगरप्रिन्ट सेक्युरिटी चिप, के के काममा हुन्छ प्रयोग ?
सामसङले भुक्तानी कार्ड, कर्मचारी आईडी र अन्य थुप्रै कामहरुका लागि फिगंरप्रिन्ट सेक्यु…
अब भन्सार महशुल अनलाइनबाटै तिर्न सकिने
अब भन्सार महशुल अनलाइनबाटै तिर्न सकिने भएको छ । ७० औं अन्तर्राष्ट्रिय भन्सार दिवसको …
नेपालमा क्रिप्टोकरेन्सी कारोबार अवैध होः नेपाल बैंकर संघ
नेपाल बैंकर संघले क्रिप्टो तथा भर्चुअल करेन्सी कारोबार अवैध रहेको बताएको छ । एक स…
नेपालमा क्रिप्टोकरेन्सी कारोबार अवैध होः नेपाल बैंकर संघ
नेपाल बैंकर संघले क्रिप्टो तथा भर्चुअल करेन्सी कारोबार अवैध रहेको बताएको छ । एक स…
नेपालमा क्रिप्टोकरेन्सी कारोबार अवैध होः नेपाल बैंकर संघ
नेपाल बैंकर संघले क्रिप्टो तथा भर्चुअल करेन्सी कारोबार अवैध रहेको बताएको छ । एक स…
सन् २०२२ मा पनि विश्वव्यापी चिप अभाव रहने अमेरिकाको चेतावनी
अमेरिकाले सन् २०२२ मा पनि विश्वव्यापी चिप अभावको समस्या रहिरहने बारे सर्तक गराएको …
हल्ट प्राइज आईओईको उद्यमशीलता टक शृङ्खलाको तेस्रो भाग सम्पन्न
हल्ट प्राइज आईओईले उद्यमशीलता टक शृङ्खलाको तेस्रो भाग सम्पन्न गरेको छ । हल्ट प्राइज आई…
५ औं वार्षिकोत्सव मनाउँदै खल्ती
खल्ती डिजिटल वालेटले आज ५ औं वार्षिकोत्सव मनाइरहेको छ । खल्ती सन् २०१७ जनवरी २६ म…
भोलिदेखि देशभरका भन्सार कार्यालयमा अनलाइन पेमेन्ट शुरू हुँदै
पुस १२ गते बुधबारदेखि देशभरका भन्सार कार्यालयहरुमा एकद्वार अनलाइन प्रणाली पूर्णरुप…
ई-स्क्रिल र बाइनान्सबाट डलरको अवैध कारोबार गर्ने ४ जनाविरूद्ध ३७ करोड बिगोसहित मुद्दा दायर
राजस्व अनुसन्धान विभागले ई-स्क्रिल र बाइनान्स जस्ता अनलाइनबाट डलरको अवैध कारोबार गर्…