कीवर्डहरू -

अपडेट

डिशहोममा अब विश्वभरका सर्ट मुभी हेर्न सकिने

डिशहोमले सर्ट टिभीसँगको सहकार्यमा सर्ट मुभीहरुको प्रसारण सुरु गरेको छ । सर्ट टिभीका फाउण्डर तथा सीईओ कार्टर पिल्चरले सोमबार आयोजित भर्चुअल कार्यक्रममा नेपालमा सर्ट टिभी शुभारम्भ गरेका हुन् ।

डिशहोमका प्रवन्ध निर्देशक सुदीप आचार्यले सर्ट टिभी लन्च गर्ने नेपाल दक्षिण एसियामा दोस्रो मुलुक हो भन्दै अब डिशहोममार्फत विश्वभरबाट सर्ट मुभी हेर्न सकिने बताए ।

उनले यसबाट नेपाली कलाकार अभिनित सर्ट मुभीसमेत विश्वभर पुग्नसक्ने बाटो खुलेको बताए । पछिल्लो समयमा सर्ट मुभीतर्फ दर्शक, कलाकार र निर्माणको आकर्षण बढेको बेला डिशहोमले नेपालमा फरक प्ल्याटफर्मबाट आफ्ना दर्शकलाई खुसी पार्न लागेको हो ।

डिशहोमको च्यानल नं. ९२८ मा सर्ट मुभी हेर्न सकिने छ । यो च्यानलमा ओस्कारका लागि नोमिनेट भएका नेपालीदेखि इण्डियन, टर्किस, इरानियन, ब्रिटिश, अमेरिकन सर्ट मुभी हेर्न सकिने छ ।

अन्तर्राष्ट्रिय अवार्ड प्राप्त लोकप्रिय सर्ट मुभीले दर्शकहरुको आकर्षण बढाउनुका साथै अन्तर्राष्ट्रिय बजारमा नेपाली सर्ट मुभी पुर्याउनसमेत सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ ।

अपडेट

स्ट्याण्डर्ड स्याम्पल एप्लिकेशन र ओपन सोर्स बारे सिकाउँदै टेक वेबिनार

टेक वेबिनार नेपालको ३९ औं श्रृंखलामा एनईटी विकासकर्ता बन्न के गर्नुपर्छ भनेर सिकाइ…

डिशहोमले ल्यायो शर्ट्स टिभी, अस्कर अवार्डमा मनोनीत भएकासँगै अन्य शर्ट मुभी हेर्न सकिने 

नेपालको एकमात्र डिटिएच सेवा प्रदायक कम्पनी डिशहोमले शर्ट्स टिभी सार्वजनिक गरेको छ ।…

दराजको नयाँ लोगो सार्वजनिक, युआईमा पनि परिवर्तन 

दराजले आफ्नो लोगो परिवर्तन गरेको छ । नेपाल लगायत पाकिस्तान, श्रीलंका, बंगलादेश, म्…

इसेवाबाटै अब काठमाडौँ मोडल अस्पतालमा अपोइन्टमेन्ट लिन सकिने

काठमाडौँ मोडल अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरूवात भएको छ ।…

यातायात व्यवस्था सेवा कार्यालय चितवनमा अनलाइन टोकन प्रणाली सुरु

जिल्लामा कोरोना सङ्क्रमणदर बढ्दै गएपछि यातायात व्यवस्था सेवा कार्यालय चितवनमा अनलाइन…

टेलिकमको विन्टर अफर, अनलिमिटेड भ्वाइस र डेटाको सुविधा

नेपाल टेलिकमले माघ ३ गतेदेखि लागु हुने गरी विन्टर अफर २०७८ उपलब्ध गराउने भएको छ…

आधाभन्दा बढी अमेरिकीले किन प्रयोग गर्न खोज्दै छन् स्टारलिंकको इन्टरनेट ? यस्तो छ कारण

आधाभन्दा बढी अमेरिकीले स्टारलिंकको इन्टरनेट प्रयोग गर्न खोजेको एक अध्ययनले देखाएको …

‘नास्ट गान’ तयारी गरी पेश गर्न नास्टको आह्वान, सर्वोत्कृष्ट गानलाई ५० हजार पुरस्कार 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले ‘नास्ट गान’ तयार गरी पेश गर्न …

ई-पासपोर्ट लिन लाइन लाग्नु नपर्ने, अब अनलाइनबाटै समय लिएर आउन सकिने

पालो नआउँदै लाइनमा बस्ने प्रवृत्तिका कारण काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभा…

दुरसञ्चार प्राधिकरणले कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टिम स्थापना गर्ने, डीपीआर बनाउँदै 

नेपाल दूरसञ्चार प्राधिकरणले आइसिटी तथा टेलिकम उद्योगका लागि कम्प्युटर इमर्जेन्सी रेस्…

आजदेखि अनलाइनबाट मात्र पुन: श्रम स्वीकृति लिन सकिने, यस्तो छ तरिका

सरकारले सेवा प्रवाहलाई सूचनाप्रविधि मैत्री बनाउँदै लगेको छ । वैदेशिक रोजगार विभा…

खल्तीमा सिभिल बैंकको खातामा लिङ्क गर्दा १०० रुपैयाँ बोनस र स्मार्टफोन जित्ने  मौका

खल्तीले सिभिल बैंकको खातामा लिङ्क गर्ने प्रयोगकर्ताहरूका लागि १०० रुपैयाँ बोनस अफर…

भक्तपुरमा सिसिटिभी जडान गर्न मेगा बैंकको सहयोग

मेगा बैंकले भक्तपुर जिल्लाका महत्वपूर्ण स्थानहरुमा सिसिटिभी जडान गर्न आर्थिक सहयोग ग…

अति जरूरी भएकालाई अब सात दिनमै स्मार्ट लाइसेन्स

विदेश जाने, शान्ति सेनामा जाने सेना तथा प्रहरीले ट्रायल दिएको ७ दिनपछि स्मार्ट लाइ…

खल्तीबाट यती एयरलाइन्सको फ्लाइट बुकिङ गर्दा ४५० रूपैयाँ क्यासब्याक

खल्तीबाट यती एयरलाइन्सको फ्लाइट बुकिङ गर्दा ४५० रूपैयाँ क्यासब्याक पाइने भएको छ । य…