कीवर्डहरू -

अपडेट

बैंक अफ काठमाण्डुको रेमिट बचत खाताः मोबाइल बैंकिङ शुल्कमा ५० प्रतिशत छुट

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो विदेशमा रहेका नेपालीलाई लक्षित गरी बिओके रेमिट बचत खाता तथा मुद्दती खाता सार्वजनिक गरेको छ ।

“श्रम विदेशमा प्रतिफल स्वदेशमा” भन्ने मुलनाराका साथ विदेशमा श्रम गरिरहेका नेपालीहरुलाई उच्चतम ब्याजदरको व्यवस्था सहित बैंकले उक्त बचत खाता तथा मुद्घती खाता संचालनमा ल्याएको हो ।

यस मुद्घती खाता खोल्दा ग्राहकहरुले ११.०५ प्रतिशत वार्षिक व्याजदर पाउने छन् ।  साथै बिओके रेमिट बचत खातामा उच्चतम् ब्याजदरको प्रतिफल सहित मोबाईल बैंकिङ्ग शुल्कमा, डेबिट कार्ड जारी शुल्कमा ५० प्रतिशतको छुट तथा अन्य आर्कषक विशेषता पाइने छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९२ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

अपडेट

राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले अब खल्तीमा पैसा लोड गर्न सक्ने

राष्ट्रिय वाणिज्य बैंकमा खाता भएकाहरूले पनि अबदेखि अनलाइन भुक्तानी सेवाप्रदायक कम्प…

हल्ट प्राइज आईओईको दोस्रो अभिमुखीकरण कार्यक्रम सम्पन्न 

हल्ट प्राइज आईओईको दोस्रो अभिमुखीकरण कार्यक्रम थापाथली क्याम्पसमा सम्पन्न भएको छ । पुष…

एनआईसी एशिया बैंकको मोबाइल एप र वेबसाइट एनसेलबाट निःशुल्क चलाउन सकिने

एनसेलबाट अब एनआईसी एशिया बैंकको मोबाइल एप र वेबसाइट निःशुल्क चलाउन सकिने भएको …

माघ २ गतेदेखि अनलाइनबाट मात्रै पुनः श्रम स्वीकृतिको काम हुने

अब अनलाइनबाट मात्रै पुनः श्रम स्वीकृतिको काम हुने भएको छ । श्रम, रोजगार तथा सामाज…

टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य नियुक्त

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका …

ओपोले सार्वजनिक गर्‍यो ६ एनएमको अत्याधुनिक ईमेजिङ एनपीयू मारिसिलिकन एक्स 

ओपोले ओपो ईन्नो डे २०२१ मार्फत आफ्नो पहिलो स्व-डिजाइन्ड अत्याधुनिक ईमेजिङ एनपीयू-मा…

लग फोर जे समस्यालाई प्रयोग गरेर शैक्षिक संस्थाहरु ह्याक गर्दै चिनियाँ ह्याकर

चिनियाँ ह्याकरहरुले लग फोर जे समस्यालाई प्रयोग गरेर शैक्षिक संस्थाहरुलाई आक्रमण गरे…

राउटरको रेडियो वेबलाई ऊर्जामा परिणत गर्ने सामसङ इको रिमोट

सामसङले इको रिमोट सार्वजनिक गरेको छ । सामसङको पछिल्लो रिमोटले राउटरको रेडियो वे…

स्पाइडरम्यानको टोरेन्ट लिकंमा मालवेयर

स्पाइडरम्यानः नो वे होमको टोरेन्ट लिकंमा मालवेयर फेला परेको छ । ह्याकरहरुले धेरैज…

वित्तीय परामर्श दिन नयाँ विकल्पसहित ‘मुद्रा कन्सल्ट’ सञ्चालनमा

वित्तीय परामर्शदाता कम्पनी ‘मुद्रा कन्सल्ट’ सञ्चालनमा आएको छ । सेवाग्राहीलाई वित्तीय क्…

अनलाइनबाटै बिओके स्मार्ट सेभिङ अकाउन्ट खोल्न सकिने, यस्ता छन् सुविधा

बैंक अफ काठमाण्डू लिमिटेडले उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्…

डिशहोमको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना अन्तर्गत यी २ जनाले पाए स्पेन घुम्ने अवसर 

डिशहोमले यो बर्षको पर्वमा ल्याएको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना अन्तर्गत पहिल…

एकीकृत राष्ट्रिय आइसिटी नीति बनाउँदै दूरसञ्चार प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले एकीकृत राष्ट्रिय आइसिटी नीति बनाउने भएको छ । त्यसका ला…

एलजीले देश व्यापी रुपमा ‘रोड शो’ गर्दै

एलजीले नेपालले देशैभर रोड शो कार्यक्रम सुरु गरेको छ । यस कार्यक्रम अन्तर्गत कम्पनीले…

स्मार्ट टेलिकमको ‘नयाँ वर्ष २०२२ मा डबल खुसी’ योजना

स्मार्ट टेलिकमले नयाँ वर्षमा आकर्षक योजना ‘नयाँ वर्ष २०२२ मा डबल खुसी’ लिएर आएको छ…