अपडेट
सिटिजन्स बैंकका ग्राहकले अब कार्ड नभएपनि एटिएमबाट पैसा निकाल्न सक्ने
सिटिजन्स बैंक लिमिटेडले कार्डलेस् विथड्र सेवा सुरु गरेको छ । बैंकले शुक्रबारदेखि विधिवत् रूपमा कार्डलेस क्यास विथड्र सेवाको शुभारम्भ गरेको हो ।
योसँगै अब बैंकका सेवाग्राहीले बिना कार्ड एटिएमबाट पैसा निकाल्न सक्नेछन् । यस प्रविधिमा मोबाइलमा पासवर्ड (ओटीपी) प्राप्त गरी सो पासवर्ड मार्फत सजिलै एटीएम्बाट पैसा निकाल्न सक्नेछन् ।
यो प्रविधि सरल एवं सहज हुनुका साथै आफूसँग कार्ड नभएको अवस्थामा समेत एटीएमबाट पैसा निकाल्न सकिने बैंकले जनाएको छ ।
शुक्रबार एक समारोहकाबीच कार्डलेस विथड्र सेवाको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेश राज पोखरेलले बिना कार्ड एटिएमबाट पैसा निकाल्ने प्रविधि डिजिटल बैंकिङ्गको क्षेत्रमा एउटा महत्वपूर्ण कोसेढुङ्गा भएको बताए ।
अपडेट
हल्ट प्राइज आईओईको ‘आन्टरप्रेनरसीप टक सिरिज’को पहिलो भाग सम्पन्न
इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओइ) को हल्ट प्राइजले ‘आन्टरप्रेनरसीप टक सिरिज’को पहिलो…
हल्ट प्राइज आईओईको ‘आन्टरप्रेनरसीप टक सिरिज’को पहिलो भाग सम्पन्न
इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओइ) को हल्ट प्राइजले ‘आन्टरप्रेनरसीप टक सिरिज’को पहिलो…
डिशहोमलाई एचआरएम अवार्ड
नेपाली कर्पोरेट क्षेत्रमा योगदान गर्ने उत्कृष्ट संस्थालाई प्रदान गरिने एचआरएम अवार्ड म…
अनलाइनबाटै मेडिकल सम्बन्धि किताब, स्लाइड र नोट निःशुल्क पढ्न सकिने प्लेटफर्म मेडिकोज पीडीएफ
के तपाई मेडिकल (चिकित्सा) सम्बन्धि अध्ययन गर्दै हुनुहुन्छ ? के तपाईलाई अनलाइनमै निः…
विन्टर इन्टेक कोड क्याम्प शुरू, सिप विकाससँगै रोजगारीको अवसर
नेपालको अग्रणी आईटी कम्पनी इन्फोडेभलपर्सले आयोजना गरेको विन्टर इन्टेक कोड क्याम्प शुर…
अब अजोड इन्स्योरेन्स एनपीआईमा आबद्ध
नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरू प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न…
विन्टर इन्टेक कोड क्याम्प आयोजना गर्दै इन्फोडेभलपर्स, तालिमसँगै रोजगारीको अवसर
इन्फोडेभलपर्स प्रालिले स्वीफ्ट, मिडास र रिगो प्रालिसँग सहकार्य गरेर विन्टर इन्टेक कोड …
नेशनल पेमेन्ट स्वीचमा जोडियो अजोड इन्स्योरेन्स
अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ हाउस…
मेगा बैंक र मोको डिजिटल वालेटबीच सहकार्य
मेगा बैंकले बैंकले मोको डिजिटल वालेटसँग सहकार्य गरेको छ । यो साझेदारीसँगै बैंक…
भायानेटको टिकटक च्यालेन्ज, भिडियो बनाउँदा ५० हजार जित्न सकिने
इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले ५० हजार रुपैयाँ पुरस्कार रासीको ‘अल्ट्राफाइ …
मेरो कार्यकालमा ७१० भन्दा बढी स्थानीय तहमा फोरजी र ६२ जिल्लामा एफटिटिएच पुग्योः अधिकारी
नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीको कार्यकाल सकिएको छ । बिहीबारदेख…
उद्घाटन भयो राष्ट्रिय आविष्कार केन्द्रले बनाएको हाई टेक क्लासरूम ? के के छन् सुविधा ?
हाई टेक क्लासरूम उद्घाटन भएको छ । इजरायल दुतावासको सहयोगमा राष्ट्रिय आविष्कार केन्द्…
नेशनल पेमेन्ट स्वीचमा जोडियो आइएमई जनरल इन्स्योरेन्स
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले पनि आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरूलाई नेपाल क्ल…
आईएमएस सफ्टवेयरमा अब डिजिटल वालेट मोको पनि एकीकृत हुने
आईएमएस सफ्टवेयर र फोकस वान पेमेन्ट सोलुसनबीच सफ्टवेयर एकीकृत गर्न समझदारीपत्र (एमओ…
एक वर्षमै टेलिकमको इन्टरनेट खपत दोब्बरले बढ्यो
नेपाल टेलिकमको दैनिक इन्टरनेट (डेटा) खपत एक वर्षमै दोब्बरभन्दा बढीले वृद्धि भएको छ…