कीवर्डहरू -

अपडेट

डोल्मा इम्प्याक्ट फण्डले फुडमाण्डुमा ४६ करोड लगानी गर्ने

डोल्मा इम्प्याक्ट फण्डले नेपालको लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमाण्डुमा ४६ करोडको लगानी गर्ने भएको छ । फुडमाण्डले डोल्मा इम्प्याक्ट फण्डसँग करिब ४६ करोडको फण्डिङका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।

यो लगाानीका लागि अहिलेसम्म अन्तिम स्वीकृति भने प्राप्त भएको छैन् । यस बारेमा डोल्मा इम्प्याक्ट फण्डले आफ्नो आधिकारिक फेसबुक पेजबाट जानकारी दिएको हो ।

डोल्माबाट गरिने लगानी फुडमाण्डमा तेस्रो र सबैभन्दा ठूलो लगानी हुनेछ । भविष्यमा पनि थप सहकार्यको रुपमा डोल्माले लगानी गर्ने जनाइएको छ ।

सन् २०१६ मा र्टु नर्थ एसोसियट्स र सन् २०२० मा टिम भेन्चर्स भन्ने कम्पनीले पनि फुडमाण्डुमा लगानी गरेका थिए । डोल्मा इम्प्याक्टबाट लगानी पाएर फुडमाण्डुले अन्तर्राष्ट्रियस्तरको सेवा प्रदान गर्ने विश्वास लिएको छ ।

त्यस्तै फुडमाण्डुले फण्ड प्रयोग गरेर आगामी पाँच वर्षमा अहिले रहेको प्रविधिको गर्ने र ह्युमन रिसोर्स विकास गर्ने प्रतिबद्धता जनाएको छ ।

अपडेट

नेपाल आइडलको भोटिङ पार्टनरमा सेल पे

भुक्तानी सेवा प्रदायक सेल पे सांगीतिक कार्यक्रम नेपाल आइडल सिजन–४ को आधिकारिक भोट…

एसिया प्यासिफिक स्कूल अन इन्टरनेट गभर्नेन्सको उपाध्यक्षमा बाबुराम अर्याल निर्वाचित

एसिया प्यासिफिक स्कूल अन इन्टरनेट गभर्नेन्सको उपाध्यक्षमा अत्याधिक बहुमतका साथ बाबुरा…

ओपो ईन्नो डे २०२१ को वेबसाइटले जित्यो एफओटीडी अवार्ड

ओपो ईन्नो डे २०२१ को वेबसाइटले एफडब्ल्यूए (फेभरेट वेबसाइट अवार्ड) मार्फत एफओटीडी (…

अब मेसिनबाटै ट्राफिक जरिवाना तिर्न सकिने, यस्तो छ सजिलो तरिका

महानगरीय ट्राफिक महाशाखाले आजदेखि ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्…

ग्यापुबाट सामान खरिद गर्दा आयुष्मा भट्टले जितिन् अप्रिला स्कुटर

लोकप्रिय नेपाली इकमर्स ग्यापु मार्केट प्लेसले सञ्चालन  गरेको दशैं-तिहार महोत्सवको बम्…

एनिमोका खेलकुद एनएफटी प्लेटफर्मबाट २ अर्ब चोरी 

ह्याकरहरुले एनिमोका नामक खेलकुद नन फन्जिबल टोकन (एनएफटी) प्लेटफर्मबाट २ अर्ब नेपाल…

एन्ड्रोइड १३ मा ट्याप टू ट्रान्सफर फिचर ल्याउने गूगलको तयारी

गूगलले एन्ड्रोइड १३ बाट ट्याप टू ट्रान्सफर फिचर लिएर आउने भएको छ । एन्ड्रोइड पुलिसको…

फ्युजमेसिनमा बिजनेस अक्सिजन प्रालिको ११ करोड लगानी, नेपालमा थप २ सयलाई रोजगारी दिइने

फ्युजमेसिनमा बिजनेस अक्सिजन प्रालिले १० लाख अमेरिकी डलर लगानी गरेको छ ।

सहकारीका ग्राहकलाई चिपमा आधारित एटिएम कार्ड दिदै सनराइज बैंक

सनराइज बैंक लिमिटेडले सहकारीका ग्राहकलाई लक्षित गर्दै चिपमा आधारित एटिएम कार्ड सञ्…

वर्ल्डलिङ्कको फ्री वाईफाई हटस्पटमा खल्तीका प्रयोगकर्तालाई १०० जीबी इन्टरनेट

डिजिटल वालेट खल्तीका प्रयोगकर्ताले वर्ल्डलिङ्कको फ्री वाइफाइ हटस्पटमा १०० जीबी इन्टरने…

कोरोनाको तेस्रो लहरका कारण क्यान इन्फोटेक स्थगित

कोरोनाको तेस्रो लहरका कारण क्यान इन्फोटेक स्थगित भएको छ । यसअघि माघ १८ गतेदेखि २३…

अब घरमै बसेर ओएलइडी स्क्रीन थ्रिडी प्रिन्ट गर्न सकिने

ब्रेकथ्रुले तपाईलाई घरमै ओएलइडी स्क्रीन थ्रिडी प्रिन्ट गर्न दिने भएको छ । अब तपाईको फ…

कामना सेवा विकास बैंक र मोकोबीच सम्झौता

कामना सेवा विकास बैंक लिमिटेड र मोको एपबीच व्यवसायिक साझेदारी भएको छ । मंगलबार…

शुक्रबार एनसीआईटी कलेजमा प्रोजेक्ट एक्जिबिसन हुँदै, विद्यार्थीका ४० प्रोजेक्ट प्रदर्शनीमा राखिने 

नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) ले यही शुक्रबार प्रोजेक्ट एक्जिबिसन आ…

बनेपा र बालाजुमा साओमीको आधिकारिक स्टोर, दोब्बर बनाउने लक्ष्य

साओमीले बनेपा र बालाजुमा आफ्नो आधिकारिक स्टोर खोलेको छ । पौष २१ गते बुधबार बनेप…