अपडेट
एलजीको ओएलइडी एक्स टेकले ब्राइटनेस ३० प्रतिशतसम्म बढाउने
एलजीले आफ्नो पछिल्लो ओएलइडी एक्स टेकले ब्राइटनेस ३० प्रतिशतसम्म बढाउने दावी गरेको छ । एलजीका अनुसार यस प्रविधिमा हरेक पिक्सेलले बेग्लाबेग्लै प्रकाश दिने गर्दछ, जसले गर्दा ब्राइटनेस बढ्न सम्भव भएको हो । ओएलइडी पिक्सेलले एलइडी जतिको प्रकाश भने दिन सक्दैन् ।
अहिलेका ओएलइडीले ५०० देखि ६०० निट्स ब्राइटनेस दिने गरेका छन् तर एलजीको मिनी एलइडी सेटले २००० निट्स ब्राइटनेस दिने गर्दछ । यो प्रविधिले गर्दा रगं पनि उज्यालो रहेको छ । एटके डिस्प्लेमा एलजीले ३३ मिलियन ओएलईडी डायड्स प्रयोग गरेको ठहर गरेको छ ।
कम्पनीले डिजाइनमा पनि परिवर्तन ल्याएको छ । स्क्रीनको चौढाइलाई पनि ३० प्रतिशतले घटाएर कम्पनीले ६ मिलिमिटरबाट ४ मिलिमिटर बनाएको छ । गत वर्षको तुलनामा ओएलइडीको दर ७० प्रतिशतले बढि भएको कम्पनीले बताएको छ ।
अपडेट
राजमार्ग विस्तारका क्रममा अप्टिकल फाइबर काटिँदा नेटवर्कमा समस्या
राजमार्ग विस्तारका क्रममा नेपाल टेलिकमको अप्टिकल फाइबर काटिँदा दिनहुँजसो नेटवर्कको…
हाई टेक क्लासरूम बनाउँदै राष्ट्रिय आविष्कार केन्द्र
राष्ट्रिय आविष्कार केन्द्रले हाई टेक क्लासरूम बनाइरहेको छ । केन्द्रले उच्च प्रविधि युक्त…
सीटीसी मलमा रियलमीको आधिकारिक सर्भिस सेन्टर, ग्राहकलाई ३० प्रतिशतसम्म छुट
रियलमीले आफ्नो आधिकारिक सर्भिस सेन्टर काठमाडौंको सुन्धारा स्थित सिटिसि मलमा खोलेको…
एक दुई हप्ता भित्रमा भीओएलटिई सेवा व्यावसायिक सञ्चालनमा ल्याउँदै टेलिकम
अबको एक दुई हप्तामा नेपाल टेलिकमको भ्वाइस ओभर एलटिई (भीओएलटिई) सेवा व्यावसायिक स…
क्यान इन्फोटेकको स्टल बुकिङ खुल्ला, यसरी गर्नुहोस् अनलाइन बुकिङ
बिहीबारदेखि आईएमई पे क्यान इन्फोटेक २०२२ को स्टल बुकिङ खुल्ला भएको छ । आउँदो माघ …
चिकित्सा शिक्षा आयोगको एकीकृत प्रवेश परीक्षाका लागि अनलाइनबाटै यसरी दिनुहोस् आवेदन
आजदेखि चिकित्सा शिक्षा स्नातक (ब्याचलर्स) तह अन्तर्गतका शैक्षिक कार्यक्रमहरूका लागि अनल…
१० बिलियन डलरमा २ दशक लगाएर बनाइएको एउटा टेलिस्कोप, जसले सुल्झाउनेछ बिग ब्याङ्गको रहस्य
सन् २०२१ को क्रिसमसको दिन एकदम विशेष रह्यो । यो दिन अर्थात डिसेम्बर २५ मा फ्रान्सको …
यी ठाउँमा उपलब्ध छ डिशहोमको इन्टरनेट
सन् २०२० मा इन्टरनेट सेवा शुरू गरेको डिशहोम फाइबरनेट अहिले देशका प्रमुख शहरमा पु…
भोलिदेखि अनलाइनबाटै आईएमई पे क्यान इन्फोटेकको स्टल बुकिङ गर्न सकिने, यस्तो छ तरिका
बिहीबारदेखि आईएमई पे क्यान इन्फोटेक २०२२ को स्टल बुकिङ खुल्ला हुने भएको छ । आउँदो…
स्मार्ट लाइसेन्सको छपाइ पुनः सुरु, तीन सिफ्टमा दैनिक सातदेखि १० हजार प्रति कार्ड छापिने
यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ सुरु गरेको छ…
दूरसञ्चार सेवाप्रदायकले तोकिएभन्दा बढी शुल्क लिए नलिएको अनुगमन गर्दै प्राधिकरण
दूरसञ्चार सेवाप्रदायकले तोकिएभन्दा बढी शुल्क लिएको गुनासोलाई सम्बोधन गर्न नेपाल दूर…
एटीएम मेसिन तोडफोड गर्ने पक्राउ
मोरङको विराटनगर महानगरपालिका-३ कंचनबारी स्थितमा रहेको माछापुच्छ्रे बैंकको एटीएम …
मुलुकको दीगो शान्ति, सुशासन र विकासका लागि सूचनाको हक जरुरी छः सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको दीगो शान्ति, सुशासन…
अश्लीलता फैलाउने भिडियो राख्ने युट्युबर पक्राउ
सामाजिक सञ्जाल युट्युवमा अश्लील भिडियो राख्ने एक युट्युबर पक्राउ परेका छन् । पक्राउ प…
गूगल म्यापको लोकेसन सेयरिङ फिचरमा समस्या
केही गूगल म्याप प्रयोगकर्ताहरुले आफ्नो लोकेसन सेयर गर्न नपाएको समस्या भोगिरहेका छन् …