अपडेट
सामुदायिक विद्यालयमा इन्टरनेट पुर्याउँदै एनटीए, छुटेका स्थानीय तहलाई सम्झौता गर्न आग्रह
नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष प्रयोग गरी आधारभूत सामुदायीक विद्यालयमा २० एमबीपीएसको ब्रोडब्याण्ड इन्टरनेट विस्तार गर्दैछ ।
जस अनुसार प्राधिकरणले भूकम्पबाट प्रभावित ८ र काठमाडौं उपत्यका बाहेकका जिल्लाका सबै स्थानीय तह, वडा कार्यालय, सामुदायिक विद्यालय र सामुदायीक स्वास्थ्य संस्थामा स्तर उन्नती गर्न तथा आधारभूत सामुदायिक विद्यालयमा कम्तिमा २० एमबीपीएसको इन्टरनेट जडान गर्न ३३८ स्थानीय तहसँग सम्झौता गरेको छ ।
७३२ स्थानीय तहमध्ये हालसम्म ३३८ स्थानीय तहसँग मात्रै सम्झौता भएको छ भने बाँकीसँग सम्झौता भएको छैन् । प्राधिकरणले बिहीबार एक सूचना प्रकाशित गर्दै बाँकी छुटेका स्थानीय तहलाई १ महिनाभित्र समझदारी पत्रमा हस्ताक्षरका लागि सम्पर्क गर्न अनुरोध गरेको छ ।
१ महिनाको समयसिमा भित्र समझदारी पत्रमा हस्ताक्षरका लागि सम्पर्कमा आउने स्थानीय निकायहरूको सूचीलाई अन्तिम मानी इन्टरनेट विस्तार गरिने प्राधिकरणले जनाएको छ ।
अपडेट
वैज्ञानिक खोज अनुसन्धानसम्बन्धी अन्तर्राष्ट्रिय पाठशाला शुरू
भक्तपुरमा वैज्ञानिक खोज अनुसन्धानसम्बन्धी ११ दिने अन्तर्राष्ट्रिय पाठशाला (कार्यशाला) स…
बिहीबार ‘प्रेसिडेन्सियल आईटी कन्क्लेभ २०२१’ आयोजना हुँदै
शिक्षा क्षेत्रमा एक परिचित संस्था प्रेसिडेन्सियल बिजनेस स्कुलले आइटी कन्क्लेभ २०२१ को …
बिटकोइन लामो समयसम्म नरहने एक विज्ञको चेतावनी
पछिल्लो समय बिटकोइनले बजार तताएको छ । विश्व २१ औं शताब्दीमा प्रवेश गर्दा क्रिप्टोकरे…
सन् २०२३ मा एम टू चिपसेट सार्वजनिक गर्दै एप्पल
एप्पलले अर्काे वर्ष एम टू चिपसेट सार्वजनिक गर्ने भएको छ । योसँगै एप्पलले एम टू प्रो …
इसेवा मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकवीच रेमिट्यान्स् भुक्तानी सम्झौता
देशभर तथा विश्वका दुई सय भन्दा बढी मुलुकबाट डिजिटल रेमिट्यान्स् कारोवारलाई प्राथमिक…
‘नबिल स्मार्टपोस’ का लागि बैंकले दराज तथा आइमार्कसँग गर्याे सहकार्य
नबिल बैंकले दराज तथा आइमार्कसँग ‘नबिल स्मार्टपोस’को संचालनका लागि त्रिपक्षीय सम्झौत…
१९ नेपाली विद्यार्थीहरूद्वारा ह्वावेको ग्लोबल फ्ल्यागशिप सीड्स फर द फ्युचर कार्यक्रमको समापन
ह्वावेले यस वर्षको सीड्स फर द फ्युचर – ग्लोबल फ्ल्यागशिप सिएसआर कार्यक्रम– नेपालको स्ना…
नेपाल पेमेन्ट सोलुसन्स र लुम्बिनी बैंकबीच डिजिटल इकोसिस्टम विस्तारका लागि सहकार्य
नेपाल पेमेन्ट सोलुसन्सले डिजिटल इकोसिस्टम विस्तार क्रममा लुम्बिनी विकास बैंक लिमिटे…
पुस ८ गते प्रेसिडेन्सियल आईटी कन्क्लेभ आयाेजना हुँदै
प्रेसिडेन्सियल बिजनेस स्कुलले प्रसिडेन्सियल आइटी कन्क्लेभ २०२१ आयोजना गर्ने भएको छ । …
\'हाम्रो नेपाली किबोर्ड’ एप एक करोड पटक डाउनलोड हुन सफल
हाम्रो नेपाली किबोर्ड गुगल प्ले स्टोरमा एक करोड पटक डाउनलोड भएको छ । फेसबुक र स्मा…
टेलिकमको सजिलो अनलिमिटेड पोस्टपेड प्याकमा यस्ता छन् सुविधा
नेपाल टेलिकमले सेवाग्राहीको सुविधाका लागि ल्याएको ‘सजिलो अनलिमिटेड पोस्टपेड प्याक…
ग्यापुले सम्पन्न गर्यो नेपालको पहिलो टिकटक अवार्ड
टिकटक क्रिएटरलाई सम्मान गर्ने उद्देश्यले नेपाली इकमर्स ग्यापु मार्केटप्लेसले चर्चित टिक…
डक टू बटम फिचरमा काम गर्दै गूगल म्याप, कस्तो हो यो फिचर ?
गूगल म्यापले डक टू बटम फिचर काम गरिरहेको एक रिपोर्टले देखाएको छ । सर्च इन्जिन राउ…
ह्याक्टिभिज्म भनेको के हो ? ह्याकिङभन्दा कसरी फरक छ ?
ह्याक्टिभिज्म शब्द ह्याकिङ र एक्टिभिज्मबाट आएको हो । सामान्यतयाः यसको अर्थ सामाजिक र र…
वीरगञ्जस्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा विद्युतीय भुक्तानीको परीक्षण शुरू
नेपालकै एक मात्र वीरगञ्जस्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा पहिलो पटक विद्युतीय …