कीवर्डहरू -

अपडेट

एनएमबिका ग्राहकहरुलाई सोवा हेल्थकेयर सेन्टरमा विशेष सहुलियत

एनएमबि बैंकले जावलाखेल स्थीत सोवा हेल्थकेयर सेन्टर उपचारको लागी आउनु भएका ब्यक्ति तथा कर्मचारीहरुलाई सहज होस भन्ने उद्धेश्यले द्विपक्षीय समझदारी गरेको छ ।

सोवा हेल्थकेयर सेन्टर ग्राहकमुखी स्वास्थ्य सेवामा अग्रणी पोलीक्लिनिक हो ।

उक्त समझदारी अनुशार अस्पतालबाट उपलब्ध गराईने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा एनएमबि बैंकका ग्राहक तथा परिवारजनमा विशेष छुट तथा सहुलियत दिने जानकारी गराईएको छ ।

उक्त अस्पतालले बैंकका एटिएम तथा अन्य भिजा कार्ड होल्डर ग्राहकहरु तथा कर्मचारीहरुलाई अन्तरंग (भर्ना), फार्मेसीबाट औषधी खरिद, ल्याब परिक्षणहरु र शल्यक्रियामा विषेश छुट उपलब्ध गराउने छ ।

समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट रिटेल बैंकिङ्ग प्रमुख– रोशन रेग्मी र हेल्थकेयर सेन्टरका तर्फबाट निर्देशक रीचा श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ ।

छुट सम्बन्धिथप जानकारी एनएमबि बैंकको वेवसाईट www.nmb.com.np को एनएमबी भिसा कार्ड डिस्काउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ ।

अपडेट

ह्वावेद्वारा इन्टेलिजेन्ट र्यान वायरलेस आर्किटेक्चर जारी

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्व…

युक्रेनमा मस्कले सुचारु गरे स्टारलिकं स्याटेलाईट ब्रोडब्याण्ड सेवा

स्टारलिकं सेवा युक्रेनमा पनि सुचारु गरिएको छ । स्टारलिकंका संस्थापक एलन मस्कले आफ्न…

दराज र आइएमई पेबीच सम्झौता, ग्राहकलाई हरेक आइतबार १० प्रतिशत छुट

डिजिटल वालेट आइएमई पे र इ-कमर्श कम्पनी दराजबीच ‘दराज वालेट डे’ सम्झौता भएको छ । …

आइएमई पे र दराजबीच सम्झौता, भुक्तानीमा प्रयोगकर्तालाई हरेक आइतबार १० प्रतिशत छुट

डिजिटल वालेट आइएमई पे र इ-कमर्श कम्पनी दराजबीच ‘दराज वालेट डे’ सम्झौता भएको छ । …

दुई दर्जन आविष्कार अन्तिम चरणमा

प्रविधि विकास वा आविष्कारका लागि तीन वर्षको समय पर्याप्त होइन, न त लामो नै । त्यस अ…

नेपाली पात्रोको सिईओमा सन्तोष कुमार देवकोटा नियुक्त

डिजिटल मिडिया तथा स्मार्ट कम्युनिटी प्लेटफर्ममा विगत एक दशकदेखि सक्रिय सन्तोष कुमार …

बजेट पसल डटकमबाट सामान खरिद गर्दा गरिमा विकास बैंकका ग्राहकलाई ५ प्रतिशत छुट

गरिमा विकास बैंकले ई–कमर्श साइट ‘बजेट पसल’ डट कमसँग सम्झौता गरेको छ । सम्झौता अन…

अयोग्य नोट धुल्याउन राष्ट्र बैंकले ल्यायो मेसिन, यसरी गर्छ काम

तपाईंले जाडोको समयमा ब्रिकेट बालेर ताप्नुभयो ? खाना पकाउन वा अरु घरायसी प्रयोजनक…

क्याप्टेन विजय लामा बने इसेवा ट्राभल्स एण्ड टुर्सको ब्राण्ड एम्बेस्डर

नेपाल एयरलाइन्स्का वरिष्ठ क्याप्टेन विजय लामा इसेवा  ट्राभल्स् एण्ड टुर्सको ब्राण्ड एम्बेष्…

के तपाईं सिङ्गल हुनुहुन्छ ? अब बिहेनेपाल एपले खोजिदिनेछ जोडी

रवा नेपालले आधिकारिक रुपमा बिहे नेपाल एप सार्वजनिक गरेको छ । जीवनसाथी खोज्नलाई …

देशभरका माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा पुग्यो ब्रोडब्याण्ड इन्टरनेट

देशभरका माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा ब्रोडब्याण्ड इन्टरनेट पुगेको छ । देशभर ब्…