कीवर्डहरू -

अपडेट

सामसङको एक्जीनोस २२०० सार्वजनिक 

सामसङको एक्जीनोस २२०० मोबाइल प्रोसेसरले जिपियू ट्रेस गर्नका निम्ति एएमडी रे प्रयोग गर्ने गर्दछ । यो पहिलो मोबाइल प्रोसेसर हो जसले रे ट्रेसिङ र अरु गेमिङको फिचरहरु आरडीएनए २ पावर्ड जिपियूबाट चलाउन दिन्छ ।

यो प्रोसेसरलाई सामसङको ग्यालेक्सी एस २२ मा प्रयोग गरिने अनुमान गरिएको छ । ग्यालेक्सी एस २२ फेब्रुअरी ८ मा हुने अनप्याक्ड इभेन्टमा सार्वजनिक हुने भएको छ ।

एक्जीनोस २२०० मोबाइल प्रोसेसर सामसङको ४ न्यानोमिटर ईयूमी प्रक्रियाबाट निर्मण गरिने भएको छ । यो प्रोसेसरमा हाई पावर्ड करटेक्स एक्स टू फ्ल्यागशपि कोर प्रोसेसर प्रयोग गरिएको हुनेछ । त्यस्तै प्रोसेसरमा कोर्टेक्स ए सेभेन टेन बिग कोर र चार ओटा कोर्टेक्स ए फाइभ टेन लिटल कोर रहनेछ । यसमा रहेको यमेज प्रोसेसरले २०० मेगापिक्सेल सम्मको क्याकमेरा सेन्सरलाई सपोर्ट गर्ने गर्दछ ।

अपडेट

दराजबाट भिभो भी२३ ई प्रिबुकिङ गर्न सकिने, यस्तो छ मूल्य र फिचर

भिभोले नेपाली बजारमा ५० मेगापिक्सेल अटो फोकस पोर्ट्रेट सेल्फी फ्रन्ट क्यामरायुक्त भी२…

उद्यमशीलता टक सिरिजको दोस्रो भाग सम्पन्न 

हल्ट प्राइज आईओईले आयोजना गरेको ‘उद्यमशीलता टक शृङ्खलाः फर्मिङ्ग अ ड्रिम टिम’ सम्पन्न …

हल्ट प्राइज कसमस कलेजले आयोजना गरेको भर्चुअल म्युजिकल इभ सम्पन्न 

हल्ट प्राइज कसमस कलेजले सोमबार भर्चुअल म्युजिकल इभ सम्पन्न भएको छ । एभरेष्ट इन्जिनियरिङ कलेज र मेधावि कलेजको सहकार्यम…

दराजको नयाँ लोगोले के बुझाउँछ ? 

दक्षिण एसियाको अग्रणी ई-कमर्स प्लेटफर्म दराजले सोमबार आफ्नो नयाँ ब्रान्ड लोगो अनावरण …

डिशहोममा अब विश्वभरका सर्ट मुभी हेर्न सकिने

डिशहोमले सर्ट टिभीसँगको सहकार्यमा सर्ट मुभीहरुको प्रसारण सुरु गरेको छ । सर्ट टिभीक…

कसमस कलेजमा आयोजना भएको हल्ट क्विज प्रतियोगिताका विजेतालाई प्रमाणपत्र वितरण 

कसमस कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीमा आयोजना भएको हल्ट क्विज प्रतियोगिताका विज…

वर्ल्ड रेमिटको एप प्रयोग गरी मलेसियाबाट अब नेपाल पैसा पठाउन सकिने

एनआईसी एसिया बैंक र वर्ल्ड रेमिटबीच रेमिट्यान्स साझेदारीको सम्झौता भएको छ । बैंकले…

बैंक अफ काठमाण्डू लिमिटेडको गैरआवासीय नेपालीहरुलाई लक्षित निक्षेप खाता

बैंक अफ काठमाण्डू लिमिटेडले विश्वभरि रहेका गैरआवासीय नेपालीहरुका लागि बैंकिङ्ग स…

स्ट्याण्डर्ड स्याम्पल एप्लिकेशन र ओपन सोर्स बारे सिकाउँदै टेक वेबिनार

टेक वेबिनार नेपालको ३९ औं श्रृंखलामा एनईटी विकासकर्ता बन्न के गर्नुपर्छ भनेर सिकाइ…

डिशहोमले ल्यायो शर्ट्स टिभी, अस्कर अवार्डमा मनोनीत भएकासँगै अन्य शर्ट मुभी हेर्न सकिने 

नेपालको एकमात्र डिटिएच सेवा प्रदायक कम्पनी डिशहोमले शर्ट्स टिभी सार्वजनिक गरेको छ ।…

दराजको नयाँ लोगो सार्वजनिक, युआईमा पनि परिवर्तन 

दराजले आफ्नो लोगो परिवर्तन गरेको छ । नेपाल लगायत पाकिस्तान, श्रीलंका, बंगलादेश, म्…

इसेवाबाटै अब काठमाडौँ मोडल अस्पतालमा अपोइन्टमेन्ट लिन सकिने

काठमाडौँ मोडल अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरूवात भएको छ ।…

यातायात व्यवस्था सेवा कार्यालय चितवनमा अनलाइन टोकन प्रणाली सुरु

जिल्लामा कोरोना सङ्क्रमणदर बढ्दै गएपछि यातायात व्यवस्था सेवा कार्यालय चितवनमा अनलाइन…

टेलिकमको विन्टर अफर, अनलिमिटेड भ्वाइस र डेटाको सुविधा

नेपाल टेलिकमले माघ ३ गतेदेखि लागु हुने गरी विन्टर अफर २०७८ उपलब्ध गराउने भएको छ…

आधाभन्दा बढी अमेरिकीले किन प्रयोग गर्न खोज्दै छन् स्टारलिंकको इन्टरनेट ? यस्तो छ कारण

आधाभन्दा बढी अमेरिकीले स्टारलिंकको इन्टरनेट प्रयोग गर्न खोजेको एक अध्ययनले देखाएको …