कीवर्डहरू -

अपडेट

‘नास्ट गान’ तयारी गरी पेश गर्न नास्टको आह्वान, सर्वोत्कृष्ट गानलाई ५० हजार पुरस्कार 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले ‘नास्ट गान’ तयार गरी पेश गर्न आह्वान गरेको छ । आईतबार एक सूचना प्रकाशित गर्दै नास्टले नास्ट गान तयार गरी पेश गर्न आह्वान गरेको हो ।

नास्टको काम कर्तव्य, भूमिका, विज्ञान प्रविधि एवं नव-प्रवर्तन सम्बन्धि र यस मार्फत देशको समृद्धि बारे पूर्णभाव प्रष्फुटन हुने गरी ६० शब्द नबढाई नेपाली भाषामा नास्ट गान तयार पार्नुपर्नेछ ।

इच्छुक सर्जकहरूले माघ मसान्त भित्र नास्ट गान तयार गरी [email protected] पठाउन सक्नेछन् । छनोट हुने सर्वोत्कृष्ट नास्ट गानलाई ५० हजार रूपैयाँ पुरस्कार प्रदान गरिने नास्टले जनाएको छ ।


अपडेट

खल्तीमा सिभिल बैंकको खातामा लिङ्क गर्दा १०० रुपैयाँ बोनस र स्मार्टफोन जित्ने  मौका

खल्तीले सिभिल बैंकको खातामा लिङ्क गर्ने प्रयोगकर्ताहरूका लागि १०० रुपैयाँ बोनस अफर…

भक्तपुरमा सिसिटिभी जडान गर्न मेगा बैंकको सहयोग

मेगा बैंकले भक्तपुर जिल्लाका महत्वपूर्ण स्थानहरुमा सिसिटिभी जडान गर्न आर्थिक सहयोग ग…

अति जरूरी भएकालाई अब सात दिनमै स्मार्ट लाइसेन्स

विदेश जाने, शान्ति सेनामा जाने सेना तथा प्रहरीले ट्रायल दिएको ७ दिनपछि स्मार्ट लाइ…

खल्तीबाट यती एयरलाइन्सको फ्लाइट बुकिङ गर्दा ४५० रूपैयाँ क्यासब्याक

खल्तीबाट यती एयरलाइन्सको फ्लाइट बुकिङ गर्दा ४५० रूपैयाँ क्यासब्याक पाइने भएको छ । य…

डोल्मा इम्प्याक्ट फण्डले फुडमाण्डुमा ४६ करोड लगानी गर्ने

डोल्मा इम्प्याक्ट फण्डले नेपालको लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमाण्डुमा ४६ करोडको लग…

अब नेपालमै स्टिकर छापिने, अर्थमन्त्री शर्माले दिए निर्देशन

अर्थमन्त्री जनार्दन शर्माले अन्तःशुल्क स्टिकरको सुरक्षित मुद्रण नेपालमै गर्न निर्देशन दिए…

शुक्रबार हुने भनेको एनसीआईटी कलेजको प्रोजेक्ट एक्जिबिसन कार्यक्रम कोरोनाका कारण स्थगित

कोरोना महामारीका कारण नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजीले आयोजना गरेको प्रोजेक्ट…

दराज नेपालको प्रबन्ध निर्देशकमा आँचल कुँवर नियुक्त

नेपालको सबैभन्दा ठूलो ई-कमर्स कम्पनी दराजको प्रबन्ध निर्देशकमा आँचल कुँवर नियुक्त भए…

नेपाल आइडलको भोटिङ पार्टनरमा सेल पे

भुक्तानी सेवा प्रदायक सेल पे सांगीतिक कार्यक्रम नेपाल आइडल सिजन–४ को आधिकारिक भोट…

एसिया प्यासिफिक स्कूल अन इन्टरनेट गभर्नेन्सको उपाध्यक्षमा बाबुराम अर्याल निर्वाचित

एसिया प्यासिफिक स्कूल अन इन्टरनेट गभर्नेन्सको उपाध्यक्षमा अत्याधिक बहुमतका साथ बाबुरा…

ओपो ईन्नो डे २०२१ को वेबसाइटले जित्यो एफओटीडी अवार्ड

ओपो ईन्नो डे २०२१ को वेबसाइटले एफडब्ल्यूए (फेभरेट वेबसाइट अवार्ड) मार्फत एफओटीडी (…

अब मेसिनबाटै ट्राफिक जरिवाना तिर्न सकिने, यस्तो छ सजिलो तरिका

महानगरीय ट्राफिक महाशाखाले आजदेखि ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्…

ग्यापुबाट सामान खरिद गर्दा आयुष्मा भट्टले जितिन् अप्रिला स्कुटर

लोकप्रिय नेपाली इकमर्स ग्यापु मार्केट प्लेसले सञ्चालन  गरेको दशैं-तिहार महोत्सवको बम्…

एनिमोका खेलकुद एनएफटी प्लेटफर्मबाट २ अर्ब चोरी 

ह्याकरहरुले एनिमोका नामक खेलकुद नन फन्जिबल टोकन (एनएफटी) प्लेटफर्मबाट २ अर्ब नेपाल…

एन्ड्रोइड १३ मा ट्याप टू ट्रान्सफर फिचर ल्याउने गूगलको तयारी

गूगलले एन्ड्रोइड १३ बाट ट्याप टू ट्रान्सफर फिचर लिएर आउने भएको छ । एन्ड्रोइड पुलिसको…