अपडेट
क्रिप्टोकरेन्सी र अनलाइन नेटवर्क मार्केटिङ व्यवसायलाई नियमन गर्छौः अर्थमन्त्री
अर्थमन्त्री जनार्दन शर्माले क्रिप्टोकरेन्सी र अनलाइन नेटवर्क मार्केटिङ व्यवसायलाई नियमन गर्ने बताएका छन् । चालु आर्थिक वर्ष २०७८/८९ को अर्ध वार्षिक समीक्षा गर्दै मन्त्री शर्माले क्रिप्टोकरेन्सी र प्रविधिबाट भइरहेका नेटवर्क मार्केटिङ व्यवसाय नियमन गर्ने बताएका हुन् ।
क्रिप्टोकरेन्सी र अनलाइन नेटवर्क मार्केटिङ व्यवसाय जस्ता अवैध कारोबार अर्थतन्त्रमा थप चुनौती थप्ने भएकाले नियमन गरिने उनले बताए ।
शर्माले क्रिप्टोकरेन्सी, हाइपर फण्ड, बेटिङ लगायत प्रविधिको प्रयोगले गर्दा पुँजी पलायन भइरहेको र त्यसबारे अनुसन्धान गर्न तथा नियमन गर्न कमिटी बनाएर काम गरिरहको बताए ।
अपडेट
स्थानीय तहको निर्वाचनमा सीसीटीभी, क्यामरा, ड्रोन लगायतका प्रविधि प्रयोग गर्ने तयारी
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मतद…
नेपाली राजदूतावास मलेसियाबाट ई-पासपोर्ट जारी गर्न शुरू, पहिलो दिननै ३३ जनाको लाइभ इनरोलमेन्ट
नेपाली राजदूतावास मलेशियाबाट विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट शुरुवात गरिएको…
स्मार्ट डोकोले ल्यायो ‘डोकोभरी माया’ अफर
भ्यालेन्टाईन्सको अवसरमा स्मार्ट डोकोले ‘डोको भरि माया’ अफर ल्याएको छ । यस अफरमा ग्र…
भारतका अस्पतालमा चिकित्सा सुविधामा सहज भुक्तानीका लागि भिजा र वैदम बिच सहकार्य
डिजिटल भुक्तानीलसंस्था भिजाले स्वास्थ्य सेवा खोज्ने दक्षिण एसियाली देशहरूका चिकित्सा …
ई-पासपोर्ट बारे थाहा पाउनै पर्ने १२ कुरा
गत मंसिर १ गतेदेखि राहदानी विभागले ई-पासपोर्ट अर्थात विद्युतीय राहदानी दिन शुरू …
गल्याङको लबरकोटमा नेपाल टेलिकमको नयाँ टावर सञ्चालन
नेपाल टेलिकमले गल्याङ नगरपालिकाको लबरकोटमा जिएसएम सेवाको नयाँ विटिएस टावर सञ्चा…
जटिल बन्दै विद्युतीय बसको कर विवाद
भन्सार महसुललगायतका कर तिर्न नसकेको भन्दै चीनबाट ल्याइएका १८ वटा सार्वजनिक विद्युती…
महेन्द्रनगरमा डिशहोम डिलर दाईलाई सम्मान
डिशहोमले आफ्ना ‘डिलर दाइ’हरुलाई सम्मान गरेको छ । महेन्द्रनगर सेन्टरमा एक कार्यक्रम…
क्रिप्टोकरेन्सीको कारोबार नगर्न राष्ट्र बैंकको पुनः आह्वान, साक्षरता सामग्री प्रकाशन
नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार नगर्न पुनः आह्वान गरेको छ । मंगलबार क्…
६९५ स्थानीय तहमा पुग्यो ब्रोडब्याण्ड इन्टरनेट
मुलुकभर ब्रोडव्यान्ड इन्टरनेट पुर्याउने परियोजना अन्तर्गत नेपाल दूरसञ्चार प्राधिकरणले…
अनलाइन बाल सुरक्षा सम्बन्धि भिडियो प्रतियोगिता आयोजना हुँदै, कसरी हुने सहभागी ?
अनलाइन बाल सुरक्षा सम्बन्धि भिडियो प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल दूरसञ्चा…
कार्टुन जनावरको प्रयोग गरेर ग्यालेक्सी वाच फोरले प्रयोगकर्ताको निद्रा ट्रयाक गर्ने
कार्टुन जनावरको प्रयोग गरेर ग्यालेक्सी वाच फोरले प्रयोगकर्ताको निद्रा ट्रयाक गर्ने भएक…
आफ्नै शपिङ व्यवसायलाई प्राथमिकता दिएको भन्दै गूगललाई ३ खर्ब ४० अर्ब जरिवाना
गूगललाई यूरोपेली युनियनले ३ खर्ब ४० अर्ब रूपैयाँ जरिवाना तिर्न आदेश दिएको छ। आफ्न…
एक महिनाभित्र विदेशस्थित सबै नियोगबाट ई-पासपोर्ट जारी गर्ने तयारी
राहदानी विभागले एक महिनाभित्र विदेशस्थित सबै नियोगबाट विद्युतीय राहदानी (ई-पासपो…
धनगढीमा डिशहोम फाइबरनेट सह वितरक शोरुम
धनगढीको चटकपुरमा डिशहोम फाईबरनेट सह वितरकको शोरुम उद्घाटन भएको छ । डिशहोम फाईब…